काठमाडौं । असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ भने ३२ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न ठाउँमा भएको विपदमा परी हजारौं परिवार विस्थापित भएका छन् । विपद्का कारण ३१ जिल्ला भन्दा बढी प्रभावित भएका छन् । त्यसैगरी डुवा...
प्रदेश समाचार
-
-
यौनधन्दामा संलग्नहरु ठुलो संख्यामा रंगेहात पक्राउ
काठमाडौं । यौनधन्दामा संलग्न करिब एकसय जनालाई चितवनका विभिन्न होलहरुबाट रंगेहात पक्राउ गरिएको छ । सोमबार चितवनको नारायणगढ, टाँडी, रामनगर, भरतपुर लगायतका क्षेत्रमा रहेका होटलहरुमा प्रहरीले छापा मार्दा आपत्तीजनक अवस्थामा महिला र पुरुषगरी ९९ जना प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनमा विभिन...
-
नेविसंघ जुट्यो बाढीपहिरो तथा डुबान पीडितका लागि राहात संकलनमा
काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाढीपहिरो तथा डुबान पीडितका लागि राहात रकम संकलनमा जुटेको छ । सोमबार काठमाडौंका विभिन्न ठाँउमा नेविसंघले राहात रकम संकलन गरेका छ । भोटाहिटी, कोटेश्वर, भृकुटीमण्डप, बसन्तपुरलगायत ठाउँबाट सुरु गरिएको राहात रकम संकलनमा नगद र जिन्सी सहयोग संकलन भएको नेविसंघले जन...
-
बाढी पहिरो प्रभावितलाई कांग्रेस सांसदले आर्थिक सहयोग गर्ने
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुवान पीडितहरुलाई आर्थिक सहयोग गर्ने भएको छन् । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार जारि गरेको विज्ञप्ति अनुसार सांसदहरुले आफ्नो पाँच दिनको तलब सहयोग गर्ने भएका हुन् । "कांग्रेसले सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर...
-
सांसदहरुलाई सभामुखको आग्रहः ‘विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्नुहोस’
काठमाडौं । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका छन् । सभामुख महराले सोमबार एक विज्ञप्ति जारी गर्दै सांसदहरुलाई विपदमा परेकाहरुको आवश्यक राहात र सहयोगमा खटिन आग्रह गरेका हुन् । संघीय संसदको बैठक ९ दिनका लागि स्थगित गरेका सभामुख महराले आज जार...
-
सिंचाई कार्यालय प्रमुख यादव घुस लिंदै गर्दा पक्राउ
भोजपुर । घुस लिंदैं गर्दा भोजपुरमा एक सरकारी कर्मचारी पक्राउ परेका छन् । भोजपुरको सिचांई विकास डिभिजन कार्यालयका प्रमुख मोहनबाबु यादव १ लाख ८० हजार रुपैयाँ घुस लिदैं गर्दा पक्राउ परेका हुन । प्रदेश १ अन्तर्गतको जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियरका रुपमा कार्यरत यादवलाई उपभोक्ता समितिबाट...
-
निउरोको साग खाँदा होसियार होँउ, एकै घरका दाजुबहिनीको ज्यान गयो
अछाम । जंगलमा पाइने निउरो साग खाँदा अछाममा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको निउरोको साग खाँदा आईतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीका अनुसार...
-
रेडियोकर्मी रमा खड्का बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित
काठमाडौं । "बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६" बाट रेडियोकर्मी रमा खड्का सम्मानित भएकी छन् । केन्द्रीय बाल कल्याण समिति र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा दिंदै आएको नगदसहितको पुरस्कार यसवर्ष रेडियोकर्मी खड्काले पाएकी हुन् । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाडौंको सभाहलमा ...
-
लगातारको पानीले पहिलो खस्दा बाजुराको बुढीगंगा नदी थुनियो
बाजुरा । लगातारको वर्षासँगै पहिरो खसेका कारण बाजुरा जिल्लाको सबैभन्दा ठूलो बुढीगंगा नदी थुनिएको छ। बुढीगंगा र त्रिवेणी नगरपालिकाको बीच द्वारीमा रहेको उक्त नदी त्रिवेणी नगरपालिका-९ पैमाबाट खसेको पहिरोका कारण थुनिएको हो। दुई दिनयता आएको अविरल वर्षाका कारण त्रिवेणीको क्षेत्रबाट खसेको पहिरोले नदीलाई एकातिर पारिसकेको र अ...
-
झापामा मोबाइल चार्ज गर्दा एक जनाको मृत्यु
झापा । मोबाइल चार्ज गर्दा विद्युतीय करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ रतुवामाई नगरपालिका १ घर भई झापाको गौरादहमा मामाघरमा बस्दै आएका रोशन महतो रहेका छन् । ६ वर्षीय रोशनको मोबाइल चार्ज गर्न लाग्दा मोवाइबाटै करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...
















