• रिहा भएका प्रदीपले भने, “निर्मलाको हत्यारा भाग्न खोज्दा गोली लागेर मर्यो भन्दै पत्रिकामा छाप्छौं भन्थे प्रहरी ”(बिशेषभिडियो)

    काठमाडौँ । कंचनपुरकी निर्मला पन्तको हत्याकाण्डमा पक्राउ परेका प्रदीप रावलले आफुलाई प्रहरीले यातना दिएको खुलासा गरेका छन । थुनाबाट बुधबार रिहा भएपछि अनमोलपोस्टलाई बिशेष अन्र्तवार्ता दिदै प्रदीपले थुनामा रहँदा आफुलाई प्रहरीले पाइपले खुट्टाको पैतलामा हान्ने, धम्काउने र आरोप स्विर्कान लगाउने गरेको बताएका हुन । खुट्टा...

  • खुशी साट्न नपाउदै रवि ओडमाथी ठुलो बर्जपात, आमाको करेन्ट लागेर मृत्यु

    कंचनपुर । नेपाल आइडल जितेर गृह प्रदेशमा खुशीयाली मनाइरहेका रवि ओडमाथी ठुलो बर्जपात परेको छ । दोस्रो नेपाल आइडल विजेता रविलाई मातृ शोक परेको छ । आज (बुधबार) बिहान करिब ७ः३० रविकी आमा ४५ वर्षीया विस्नाको घरमै करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहान घरमा पानी तान्ने मोटर चलाउदा एक्...

  • रविलाई गृह जिल्ला कंचनपुरमा ५१ हजार सहयोगसहित भव्य स्वागत र नागरिक अभिनन्दन

      कंचनपुर । नेपाल आइडल विजेता रवि ओडलाई गृह जिल्ला कंचनपुरमा भव्य स्वागतसहित नागरिक अभिनन्दन गरिएको छ । सोमबारदेखि सुदूरपश्चिमको भ्रमणमा रहेका रविलाई मंगलबार दिउंसो कंचनपुरवासीले भव्य स्वागतसहित बधाई दिएका हुन । मंगलबार बिहान गुलरियास्थित आफ्नो घरमा पुगेर परिवारजन र स्थानियसंग भेटघाट गरेका रविलाई झलारी ब...

  • सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार कृयाशिल- श्रेष्ठ

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन । पोखरामा पत्रकारहरुसंग कुरा गर्दै नेता श्रेष्ठले पार्टी एकिकरणपछिका बाँकी काम, पार्टी नेतृत्व र सरकारका गतिविधि लगायतमा बैठकमा गम्भीर छलफल भैरहेको बताए । शि...

  • नेपालसहित बिश्वभर भव्यरुपले मनाइयो क्रिसमस डे, बिदा हटाइएकोप्रती गुनासो

    काठमाडौं ।  विश्वका इसाई धर्मालम्बीहरुले डिसेम्बर २५ तारिक अर्थात आजकै दिन धुमधामसंग क्रिसमस डे मनाएका छन । इसाई धर्मका प्रवर्तक यशु ख्रिष्टको जन्मदिनको सम्झनामा हरेक बर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस डे बिश्वभर भव्यरुपले मनाइन्छ । नेपालमा पनि क्रिसमस डे बर्षौदेखि मनाइदै आएको छ । यसबर्ष पनि राजधानी काडमाडौं ...

  • रविलाई मुख्यमन्त्री द्वारा भव्य स्वागत, धनगढीमा बधाइ दिनेको ऒईरो

    धनगढी - नेपाल आइडलको विजेता बने पछि पहिलो पटक गृह प्रदेश सुदूरपश्चिम पुगेका रवि ओडलाई धनगढीमा भव्य स्वागत गरिएको छ । धनगढीमा रविलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले फुलमाला र अबिरका साथै दोसल्ला ओडाई सम्मान गरेका छन् । मुख्य मन्त्रीको कार्यालयमा आयोजनामा गरिएको सम्मान कार्याक्रममा रविलाई प्रमुख जिल्...

  • रवि ओडलाई धनगढी विमान स्थलमा भव्य स्वागत

    नेपाल आइडल २ विजेता रवि ओडलाई सोमबार (आज) धनगढी विमान स्थलमा भव्य स्वागत गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमका लागि धनगढी पुगेका रविलाई विमान स्थलमै भव्य स्वागत गरिएको हो । नेपाल आइडल २ विजेता बने पछि पहिलो पटक सुदूरपश्चिम सरकारको सम्मानमा सहभागि हुन रवि धनगढी पुगेका हुन् । व...

  • रवि ओड सुदूरपश्चिम प्रदेश सरकारले गर्ने सम्मानका लागि धनगढी जांदै

      विजय भएपछि रविको पहिलो प्रतिकृया हेर्नुहोस काठमाडौं । नेपाल आइडल २ विजेता रवि ओड सोमबार (भोली) गृह प्रदेश सुदूरपश्चिम जादैछन । सुदूरपश्चिम प्रदेश सरकारले गर्ने बधाई तथा सम्मान कार्यक्रमका लागि रवि धनगढी जान लागेका हुन । सोमबार बिहान विमानमार्फत काठमाडौंबाट धनगढी जान लागेका रविलाई धनगढीमा सुदूरपश्चिम प्रदे...

  • नेकपाका प्रभावशाली नेता भिम रावलले दिए रवि ओडलाई बधाई र शुभकामना

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले नेपाल आइडल- २ विजेता रवि ओडलाई बधाई दिएका छन् । पुर्बमन्त्री तथा नेकपाका सुदूरपश्चिम इन्र्चाज समेत रहेका नेता रावलले टुइटरमा लेख्दै रविलाई बधाई दिएका हुन् । उनले टुइटरमा लेखेका छन, "नेपाल आइडलमा प्रथम हुनु भएकोमा रवि ओडलाई हार्दिक बधाई । आगामी द...

  • रविले यस्तो भने नेपाल आइडल–२ जितेपछि (भिडियोसहित)

    काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले सबै संगीतप्रेमी नेपालीहरुको जित भएको बताएका छन । शुक्रबार ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ् क्याम्पसको मैदानमा आइडल घोषणा भए लगत्तै रविले अनमोलपोस्टलाई प्रतिकृया दिदै भने, “यो मेरो मात्रै जीत होईन, सबै नेपालीको जीत हो । तपाईहरुको मेहनत, साथ र सहयोगको प्रतिफल आज पाइएक...