• संक्रमितको शव २० घण्टा पुग्नै लाग्दा पनि उठेन, भयो नाराबाजी

    सप्तरी । सप्तरीमा एक कोरोना संक्रमितको शव २० घण्टा पुग्नै लाग्दा पनि उठ्न सकेको छैन । हिजो साँझ करिब ५ः३० बजे मृत्यु भएकी सप्तरीकी एक कोरोना संक्रमित महिलाको शव उठ्न नसकेको हो । जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीया महिलाको राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमा आइतबार साँझ मृत्यु भएको थि...

  • कोरोनाबाट उपत्यकामा ६ सहित थप १० जनाको मृत्यु

    काठमाडौं । काठमाडौं उपत्यकामा ६ सहित देशभर कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ४०, ६० र ६३ वर्षीया, ललितपुरका ७५ वर्षीया, भक्तपुरका ७२ वर्षीया र पाल्पाका ४० वर्षीया महिला, काठमाडौंका ८२ वर्षीया, चितवनका ८० वर्षीया, रुपन्देहीका ६७ वर...

  • काठमाडौंमा ६०१ सहित उपत्यकामा थप ७६७ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौंमा ६०१ सहित उपत्यकामा थप ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ सय ६७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा भक्तपुरमा १०१ र ललितपुरमा ६४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति हेर्नुहोस्

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना पुष्टि भएको हाे । संक्रमित हुनेमा कैलालीमा १७, अछाममा १६, कञ्चनपुरमा ७, डोटी र बझाङमा १,१, बाजुरामा ३ र बैतडीमा २ जना रहेका छन् ।  ...

  • काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै ८ सय बढीमा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ८ सय बढीमा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८ सय ५९ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना पुष्टि भएको छ ।...

  • कैलालीमा महिला पत्रकार मृत फेला

    कैलाली । कैलालीमा कार्यरत एक महिला पत्रकार मृत फेला परेकी छिन् । घोडाघोडी नगरपालिका ४ की २३ बर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन् । उनी सोही नगरपालिकाको वडा नम्बर ५ स्थित जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। निर्मला ...

  • सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ, दुई अझै बेपत्ता

    सप्तरी । सप्तरीकी एक किशोरीलाई सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीका रञ्जित भनिने १८ वर्षीय सरोजकुमार मण्डल र बब्लु भनिने १९ वर्षीय सुमनकुमार मण्डल रहेका छन् । सामूहिक बलात्कार गर्ने दुई जना भने अझै बेपत्ता छन् । जिल्लाको डाक्नेश्वरी ७ की संगीता मण्डल खेतमा पानी हेर्न गएका बेला ...

  • सुदूरपश्चिम प्रदेशमा थप ७० जनामा कोरोना पुष्टि

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना पुष्टि भएको हो । अछाममा २२, कञ्चनपुरमा ८, कैलालीमा २१, डोटी १७, बझाङ र बैतडीमा १, १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना पुष्टि 

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका  विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय १८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा काठमाडौंमा ५ सय ७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • बयलपाटा अस्पतालको हाडजोर्नी विभागलाई अछामी समाज जापानद्धारा आर्थिक सहयोग

    अछाम । अछामस्थीत बयलपाटा अस्पतालको हाडजोर्नी विभागलाई अछामी समाज जापानले आर्थिक सहयोग गरेको छ । हाडजोर्नी सम्बन्धी अप्रेशनका लागी सहयोग होस भन्ने उदेश्यले समाजले आर्थिक सहयोग गरेको हो । अछामी समाज जापानले संकलन गरेको ५१ हजार १ सय ५१ रुपैया सहयोग साँफेबगर नगरपालिका ७ रिडिकोटका वडाअध्यक्ष मिठ्ठु भाटले हाडजोर्नी बिषे...