चितवन । बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ का ६३ वर्षीय जन्हु महतो रहेका छन् । शनिबार बिहान वनमा घाँस काट्न गएका उनको बाघले आक्रमण गरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले मृतकको शव र बाघ एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको ...
प्रदेश समाचार
-
-
ललितपुर महानगरका मेयरलाई पनि कोरोना पुष्टि
काठमाडौं । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि बिहीबार मेयर महर्जनको पीसीआर परीक्षण गर्दा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताए । संक्रमणपछि मेयर महर्जन बखुन्डोलस्थित आफ्नै घरको आइसोलेसनमा बसेका छन् । ...
-
सुदूरपश्चिम प्रदेशमा थप ६० जनामा कोरोना पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६० जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा अछाम र बझाङमा २५,२५ जना, कञ्चनपुर र दार्चुलामा १,१ जना, कैलालीमा ६ र डोटीमा २ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६४५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा काठमाडौंमा ५०३, भक्तपुरमा ५१ र ललितपुर ९१ जना रहेका छन् ।...
-
बाढीले बगाएर बेपत्ता भएका प्राधिकरणका कर्मचारीको शव भेटियो
बुटवल । बाढीले बगाएर बेपत्ता भएका विद्युत प्राधिकरण बाणगंगा जितपुर शाखाका इन्चार्ज कृष्णप्रसाद पौडेलको शव भेटिएको छ । पौडेलको शव शुक्रबार कपिलवस्तु नगरपालिका ६ सक्रहवामा भेटिएको हो । तीन दिनअघि कपिलवस्तुको कोइली नदीमा बाढीले जिप बगाउँदा उनी बेपत्ता भएका थिए । पौडेल विद्युत कार्यालय बाणगंगा–जितपुर फिडर शाखाका प्रमु...
-
सुदूरपश्चिम प्रदेशमा थप ६६ जनामा कोरोना पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा कैलालीमा ४५, बैतडीमा १०, कञ्चनपुर र डोटीमा ४,४ र अछाम, डडेल्धुरा र दार्चुलामा १, १ गरी ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाए...
-
काठमाडौंमा ६०९ सहित उपत्यकामा थप ७५५ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ५५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा सबै भन्दा धेरै काठमाडौंमा रहेका छन् । काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना रहेका छन् । आज देशभरीकै तुलना गर्दा सबै भन्दा ...
-
हिमाल आरोहणका लागि बहराइनका राजकुमार पुगे लुक्ला
काठमाडौं । हिमाल आरोहणका लागि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा लुक्ला पुगेका छन् । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका राजकुमारसहित १५ र तीन बेलायती नागरिकको टोली बिहीबार लुक्ला पुगेको हो । राजकुमारसहितका ५ जना कैलाश हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए भने टोलीका अन्...
-
नेपाल–चीन सीमा प्रश्नमा सरकारको हतारो टिप्पणीः कांग्रेस
काठमाडौं । चीनले हुम्लामा नेपाली भूमि मिचेको छैन भनेर सरकारले दिएको प्रतिक्रियालाई प्रमुख विपक्षी नेपाली कांग्रेसले हतारको टिप्पणी भनेको छ । बिहीबार काँग्रेसले एक विज्ञप्ति जारी गर्दै हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको खबरबारे अध्यन टोलीको प्रतिवेदन नआउँदै सरकारले हतारमा टिप्पणी ...
-
लगातारको बर्षाका कारण स्याङ्जामा पहिरो जाँदा दुईको मृत्यु, ८ बेपत्ता
स्याङ्जा । लगातारको वर्षाका कारण पहिरो जाँदा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । जिल्लाका दुई वटा ठाउँमा गएको पहिरोमा दुईको मृत्यु भएको हो भने ८ बेपत्ता भएका हुन् । जिल्लाको वालिङ नगरपालिका १४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 248
- Next Page »












