• कोरोना उपचार कोषमा शेष घले दम्पतीद्धारा ३ करोड सहयोग

    काठमाडौं । शेष घले र उनकी श्रीमती जमुना गुरुङले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन् । घले दम्पतीद्धारा स्थापना गरिएको एमआईटी ग्रुप फाउण्डेसनमाफृत उक्त रकम हस्तान्तरण गरिएको हो । कोषका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको फा...

  • बस दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    बर्दिवास । बस दुर्घटनामा परी एक जनाको मृत्य भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्मा रहेका छन् । अर्का एक जना घाइते भएका छन् । महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा बस दुर्घटना भएको हो । लकडाउनमा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुर...

  • कोरोना रोकथामका लागि चौरजहारी अस्पतालका कर्मचारीद्धारा साढे २ लाख रकम सहयोग

    रुकुम । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चौरजहारी अस्पतालका कर्मचारीहरुले साढे २ लाख रकम आर्थिक सहयोग गरेका छन । मानव विकास तथा सामुदायिक सेवाद्धारा संचालित रुकुम पश्चिममा रहेको उक्त अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सक र प्रशासन फाँटमा कार्यरत कर्मचारीहरुले २ लाख ५६ हजार ९ सय रुपैया कोरोना रोकथाम कार्यका लागि ...

  • राहत वितरणमा झडप हुँदा प्रहरीका असई घाइते, ४ जना पक्राउ

    बटवल । नगरपालिकाले वितरण गरेको राहतको विषयमा नवरलपरासीमा विवाद बढेको छ । नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहतमा विवाद बढेको हो । विवाद उत्पन्न भएपछि प्रहरीमाथि नै आक्रमण गरिएको छ । विवादपछिको झडपमा प्रहरी सहायक निरीक्षक (असई)को टाउकोमा चोट लागेको छ । नगरपालिकाले बुधबारदेखि वडा कार्यालयमार्फत विपन्नहरु...

  • भारतबाट आएका चार हजारबढीको काेराेना परीक्षण गरिने

    बैतडी । बैतडीमा भारतबाट आफ्नो जिल्लामा आएका चार हजार बढीको कोरोना परीक्षण गरिने भएको छ । भारतबाट जिल्ला आएका चार हजार १ सय २२ जनाको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गरिने भएको हो । भारतसँग सिमाना जोडिएको बैतडीमा चैत महिनामा मात्रै ४ हजार ८ सय २२ जना जिल्ला भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहि...

  • क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले बच्चा जन्माएपछि…….

    ओखलढुङ्गा । क्वारेन्टाइनमा बसेकी एक युवतीले मृत बच्चा जन्माएकी छन् । १६ वर्षीय ती युवती अविवाहित रहेको पनि खुलेको छ । रासस लगाएतका सञ्चार माध्यामहरुमा आएका खबर अनुसार ती युवती ओखलढुङ्गाकाे मोलुङ गाउँपालिका १ की रहेकी छन् । उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा रहेको क्वारेन्टाइनमा बसेको र त्यही उनले मृत शिशुलाई जन्...

  • देशका धरै ठाउँमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना

    काठमाडौं । केहिदिन देखि मौसममा आएको परिवर्तन आजपनि देखिने छ । आज देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिएको छ । देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो...

  • २८ जनामा कोरोना पुष्टि भएको भुल्केका ८ स्थान खतरामा

    उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले भुल्केसहित आठ स्थान कोरोना सङ्क्रमणको खतरा क्षेत्र बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढ...

  • गुणस्तरहीन राहत बाँड्ने मेयरसहित १२ जना धरौटीमा रिहा

    काठमाडौँ । राहतमा कुहीएको दाल बाँडेको आरोपमा पक्राउ परेका मेयरसहित १२ जना धरौटीमा रिहा भएका छन् । बुधबार राती जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा उनीहरु धरौटीमा रिहा भएका हुन् । बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव सहित १२ जनलाई प्रहरीले गुणस्तरहीन राहत बाँडे...

  • घर जान काेटेश्वरमा भेला भएका सयाैं यात्रुलाई प्रहरीले रोक्यो

    काठमाडौं । कोरोना महामारीका बेला देश लकडाउन भएको १ महिना पुग्यो । सरकारले कोरोना फैलिन नदिनका लागि चैत ११ गतेबाट देशलाई लकडाउन गरेको छ । लकडाउनमा काम गर्ने ठाउँ बन्द भएपछि काठमाडौं र देशका विभिन्न ठाउँमा काम गर्ने मजदूरलाई निकै समस्या भएको छ । आफू बसरिहेको ठाउँमा खान पाउनै समस्या भएपछि मजदूरहरु हिँडेरै घर गइरहेक...