• आगलागीमा छोरा गुमाएका वडाध्यक्ष खनालको हृदयघातबाट मृत्यु

    गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरका पूर्णबहादुर खनालको हृदयघातका कारण मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका उनको उपचारका क्रममा किर्तिपुर अस्पतालमा हृदयघात भएर मृत्यु भएको हाे । उनले बैशाख ८ गते आगलागीमा १७ वर्षीय छोरा गुमाएका थिए । शान्तिपुरमा रहेको घर संगैको खनाल स्टोर्स पसलमा आगलागी हुँदा उ...

  • भुल्केको मुहार झल्काउन प्रयासरत मेयर भन्छन्ः ‘अवस्था डरलाग्दो छैन्,

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ जना कोरोना संक्रमित भेटिएपछि सबैको ध्यान भुल्के मै केन्द्रित भएको छ । स्थानीय, प्रदेश र संघिय संरकारले पनि भूल्केलाई केन्द्रित बनाएर कोरोना नियन्त्रण तथा रोकथामका काम गरिरहेको छ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार भुल्के अहिले पुरै सिल गरिएको छ भने ...

  • दुई परिवारबीच भएको झडपमा परी एक महिलाको मृत्यु

    जनकपुर । दुई परिवारबीच झपड हुँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिपूर्वा नगरपालिका–८ की ३५ वर्षीया सैदुन खातुन रहेकी छन् । स्थानीय खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा  भएको थियो । सुरुमा बच्चाहरुबीच भएको झगडामा पछि परिवारका अरु सदस्यहरु पनि मिसिएर कुटाकुट भएको प...

  • युवतीको ज्यान बचाउन प्रहरी प्रमुखले दिए रगत

    बैतडी । सशस्त्र प्रहरी प्रमुख अमित सिंहले रगत दान गरेका छन्। महिनावारीका बेला अत्यधिक रक्तश्राव भएर ज्यान खतरामा रहेकी युवतीको ज्यान बचाउन रगत दिएका हुन् । बैतडीको दशरथचन्द नगरपालिका ८ की युवतीलाई महिनावारीका बेला अध्यधिक रक्तश्राव भएपछि जिल्ला अस्पतालमा उपचाररत रहेकी थिइन् । उनलाई रगतको आवश्यकता भएकाले अस्पतालल...

  • होम क्वारेन्टाइनमा नबस्ने तीन जना पक्राउ

    खोटाङ । जिल्ला बाहिरबाट गएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका तीन जना क्वारेन्टाइनमा नबसेपछि प्रहरीले पक्राउ परेको हो । पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका  एक युवक र दुई युवती रहेका छन् । कोरोना फै...

  • मनकामनाका पुजारीको दुईवटा बन्दुकको इजाजत खारेज,पुजारी शिकार खेल्दै हिँडेको आरोप

    गोरखा । मनकामना मन्दिरका मुख्य पुजारी इन्सान थापा मगरका दुई वटा बन्दुकको इजाजत खारेज गरिएको छ। थापाले प्रहरीलाई बुझाएको बाह्रबोर राइफल र भरुवा बन्दुकको इजाजत खारेज गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार पुजारी मगर नै आइतबार बन्दुक बुझाउन प्रहरीमा पुगेका थिए । उ...

  • २५ हजार धरौटी तिरेर पूर्वसचिव उपाध्याय रिहा

    काठमाडौं । २५ हजार धरौटीमा तिरेर पूर्वसचिव भीम उपाध्याय रिहा भएका छन् । सोमबार जिल्ला अदालत काठमाण्डौंले उनलाई २५ हजार रुपैंया धरौटी तिराएर रिहा गर्न आदेश दिएपछि उनि छुटेका हुन । थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेपछि उक्त धरौटी तिरेर उनि रिहा भएको पूर्वसचिव उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले बत...

  • आजपनि धेरैठाउँमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीको सम्भावना

    काठमाडौं । केही दिन यता मौसममा परिवर्तन भई निरन्तर मेघगर्जन भइरहेको छ । यो पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव परेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । अहिले बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जनाएको छ । हाशाखाका अनुसार आजपनि दिउँसो ...

  • अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

    अछाम । अछाममा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको मेल्लेख गाँउपालिकाको ३ ठाँटीकी २३ वर्षीया अनितादेवी शाह रहेकी छन् । त्यस्तै घाइते हुनेमा ३ वर्षीय कल्पना शाह र ३० वर्षीय सीतादेवी शाह रहेका छन् । आइतबार दिउँसो ३ बजेतिर घर नजिकैको बिजुलीको पोलमा चट्याङ पर्दा घ...

  • विराटनगरमा डेरागरी बसेका विद्यार्थीलाई महानगरले घर पुर्याउने व्यवस्था गर्दैं

    विराटनगर । कोरोना फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन लम्बीएपछि डेरा गरी बसेकालाई समस्या बढ्न थालेको छ । लकडाउनले काम गर्ने ठाउँ, विद्यालय लगाएत सबै कुरा बन्द हुँदा समस्या बढ्न थालेको हो । यो समयमा स्थानीय तहले आफ्नो ठाउँका नागरिकलाई घर ल्याउने काम गरिरहेका छन् । तर धरान महानरपालिकाले भने आफै उनीहरुलाई घर पुर्...