वीरगञ्ज । गुणस्तरहीन राहत वितरण गरेको अभियोगमा मेयरसहित १२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो । प्रहरीले उनीहरुविरुद्ध कालोबजार तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको बताएको छ । लकडाउनको समयमा ...
समाज
-
-
कैलालीका एक युवामा कोरोना एन्टीबडी पोजिटिभ
कैलाली । कैलालीका एक युवामा आरडीटी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका ३ का १९ वर्षीय एक युवामा कोरोनाको एन्टीबडी पोजिटिभ देखिएको हो । कोरोनाको आशंकामा दुई पटक जाँच गर्दा रिर्पोट पोजेटिभ आएको बताइएको छ । उनको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरी धनगढी पठाइएको छ । उनी चैत १० ग...
-
अनुगमन गर्दा भेटिएनन् काठमाडौंका मस्जिदमा जमाती
काठमाडौं । मस्जिदहरुमा लुकेर बसेका जमातीहरुमा कोरोना संक्रमण देखिएपछि काठमाडौंका मस्जिदहरुमा अनुगमन गरिएको छ । काठमाडौंका मस्जिदहरुमा पनि जमाती हुनसक्ने भन्दै मंगलबार चार वटा मस्जिदकाे अनुगमान गरिएको हो । काठमाडौंको रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुन्धारा र स्वयम्भुस्थित भुइँखेलका मस्जिदह...
-
उदयपुरमा एकजनामा कोरोना पुष्टि, नेपालमा सक्रमितको संख्या ३२ पुग्यो
काठमाडौं । उदयपुरमा फेरि एक जनामा कोरोना पुष्टि भएको छ । ३३ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्...
-
कोरोना चेकजाँच डेक्सको हरिविजोग: ज्वरो नाप्ने थर्मोमिटर छैन, बस्ने पाल हावाले उडायो
बाजुरा । कोरोना भाइरस नियन्त्रण र फैलिन नदिन देशमा ब्यापक कोशिष भइनै रहेको छ । तीनै तहका सरकार कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा लागिपरेका छन् । देशको दुर्गम जिल्लाका रुपमा मानिने बाजुरामा पनि यसबारे सचेतना फैलाउने र नियन्त्रण गर्ने काम भइरहेको छ । तर, जिल्लाको उत्तरी भेगमा स्थापना गरिएको कोरोना चेकजाँच डेक्सक...
-
करेन्ट लागेर धादिङमा दुईको मृत्यु सात घाइते
काठमाडौं । करेन्ट लागेर धादिङमा दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका ३ विचारी टोलका २३ वर्षीय सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्षीय सानोमान तामाङ रहेका छन् । त्यस्तै करेन्ट लागेर ७ जना घाइते भएका प्रहरीले जनाएको छ । राति पौने ११ बजे ट्रान्समिटर पड्किएर भएको घटनामा घाइ...
-
यातायात व्यवसायी भन्छन् : पास देऊ अलपत्र यात्रुलाई हामी घर पुर्याइदिन्छौं
काठमाडौं । लकडाउनको समयमा नागरिकहरु हिँडेर घर गइरहेको बारे यातायात व्यवसायी बोलेका छन् । लामो यात्रामा हिँडेर जाँदा यात्रुलाई झनै समस्या भएको भन्दै व्यवसायी बोलेका हुन् । सोमबार विज्ञप्ति जारी गर्दै यातायात व्यवसायीले सरकारले आफुलाई पास दिए अलपत्र मजदूर र अन्य सर्वसाधरणलाई घरसम्म पु¥याइदिन आफुहरु तयार रहेको बताएका ...
-
कुटपिट गरी युवाको हत्या
रौतहट । रौतहटमा कुटपिटबाट एक युवाको हत्या भएको छ । जिल्लाको कटहरिया नगरपालिका १ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवलाई गएराती निर्घात कुटपिट गरी हत्या गरिएको हो । कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवलाई उनकै साथी राधे दासले गएराति १० बजेतीर बोल...
-
मस्जिदमा नमाज पढीरहेका १४ जना कपिलवस्तुबाट पक्राउ
काठमाडौं । सरकारले कोरोना फैलिन नदिनका लागि चैत ११ गतेबाट लकडाउन घोषणा गरेको छ । यो बेला आवातजावत बन्द गर्नुका साथै एकै ठाउँमा धेरै जना भेला हुन नपाउने निर्णय पनि गरेको छ । तर कपिलवस्तुमा भने मस्जिदमा भेला भएर १४ जना नमाज पढीरहेको पाइएको छ । लकडाउनको उल्लंघन गर्दै नमाज पढीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ...
-
ग्रहदशा काट्न भन्दै बन्दुक बोकेर हिंडेपछि पक्राउ परेका मनकामनाका पूजारी तारेखमा रिहा, अनुसंन्धान जारी
गोरखा । बन्दुकसहित पक्राउ परेका मनकामना मन्दिरका मुख्य पूजारी तारेखमा रिहा भएका छन् । गोरखास्थित प्रख्यात मनकामना मन्दिरका मुख्य पूजारी इन्सानबहादुर थापा मगरलाई तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पूजारी सहिदलखन गाउँपालिका वडा नम्बर ३ बाट वडा नम्बर ४ जाँदै गर्दा प्रहरीले उनको साथबाट प्वाइ...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 108
- Next Page »

















