• परपुरुषसँग सम्बन्ध राखेको भन्दै आफ्नै श्रीमतीलाई दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित ७ जना पक्राउ

    काठमाडौँ । परपुरुषसँग सम्बन्ध राखेको आरोपमा दिसा खुवाउँदै आफ्नै श्रीमतीलाई गाउँ डुलाउने श्रीमानसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हुम्लाको सिमकोट गाउँपालिका ७ ओख्रेनाकी २३ वर्षीया महिला अमानविय व्यवहार गर्ने श्रीमानसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । महिलाको कपाल पनि मुन्डन गरिएको छ । अहिले ती महिलालाई प...

  • काठमाडौंमा १२८० सहित उपत्यकामा थपिए अहिलेसम्मकै धेरै १६ सय बढी संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १२ सय ८० सहित उपत्यकामा थप १६ सय ३८ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित मध्ये ललितपुरमा १६२ र भक्तपुरमा १९६ रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।...

  • कोरोना संक्रमणबाट उपत्यकामा ५ सहित थप ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा ५ सहित थप ११ जनाको मृत्यु भएको छ ।  ४ महिला र ७ पुरुष गरी थप ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ६७, भक्तपुरका ६१, ५१ वर्षीया महिला, ललितपुरका ३२ र ७० वर्षीया पुरुष, मोरङका २७, मकवानपुरका ६८, रुपन्देहीका ६०, बाँकेका ५२ र ५९ वर्षीया प...

  • प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने निर्णय

    बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले  स्थायी राजधानी  भालुवाङ बनाउने निर्णय गरेरको हो । यो विषयमा सत्तारुढ नेकपाले पनि छलफल गरेर सहमति जनाएको छ । प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीत...

  • सुदूरपश्चिम प्रदेशमा थप १९३ जनामा कोरोना पुष्टि

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ९३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये कैलालीमा १६१, कञ्चनपुमा २४, बैतडीमा ४, बझाङमा २, अछाम र डडेल्धुरमा १, १ गरी १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

  • कोरोनाबाट नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट पहिलो पटक नेपालमा चिकित्सकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरी सापकोटा रहेका छन् । भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएपछि उनको उपचारका क्रममा बिहीबार नेपालगञ्जको भेरी अस्पतालमा मृत्यु भएको हो । ५८ वर्षका सापकोटालाई कोरोना...

  • काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ सय ४३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेका छन् ।...

  • रौतहटको प्रहरी हिरासतमा फेरि एक महिलाको मृत्यु

    काठमाडौँ । रौतहटमा हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुजरा नगरपालिका २ कटानीबजारकी राधिका राउत रहेकी छन् । उनको गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा आज मृत्यु भएको प्रहरीले जनाएको छ । उनी अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी थिइन् । श्रीमानले राधिकालाई ए...

  • सम्झनाका हत्या आरोपीको वयानः ‘मन्दिरको त्रिशूलले हिर्काएर मारेको हुँ’

    बझाङ । बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीय सम्झाना कामीका हत्या आरोपी राजेन्द्र बोहराले आफैले हत्या गरेको स्विकार गरेका छन् । राजेन्द्रले प्रहरीलाई दिएको वयानअनुसार उनले मन्दिरभित्र रहेको त्रिशूलले हिर्काएर सम्झनाको हत्या गरेका हुन् । मंगलबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिसकेपछि आफैले हत्या गरेको स्वी...

  • सम्झनाको शव ८ दिनपछि आफन्तले बुझेर दाहसंस्कार गरे

    बझाङ । बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीय सम्झाना कामीको आठ दिनपछि आफन्तले शव बुझेका छन् । जिल्ला अस्पतालमा राखिएको शवलाई बुधबार आफन्तले बुझेर चैनपुरस्थित बाउली गाड खोलामा दाहसंस्कार गरिएको बालिकाका हजुरबुवा गोरख कामीले जानकारी दिए । प्रहरीले सम्झनाका हत्यारालाई सार्वजनिक गरेको र आरोप...