• सुदूरपश्चिम प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा कैलालीमा ५६, कञ्चनपुरमा १३, बझाङमा २४, अछाममा २, डोटी र बैतडीमा १, १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • काठमाडौंमा ६३३ सहित उपत्यकामा थप ८०९ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौंमा ६ सय ३३ जना सहित उपत्यकामा थप ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षण थप ८ सय ९ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौं पछि ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा कोरोना पुष्टि भएको हो ।...

  • कोरोना संक्रमणबाट उपत्यकामा ५ सहित थप १० जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा ५ जना सहित देशभर थप १० जनाको मृत्यु भएको छ । देशभर १ महिला र ९ पुरुष गरी थप १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीया महिला, ६१ र ६२ वर्षीया पुरुष, ललितपुरका ४२ र ७७ वर्षीया पुरुष, बाराका २०, रुपन्देहीका ७२, बार्दीयाका ६३ र ५० र अछामका ३४ वर्षीया ...

  • सम्झनाका हत्यारालाई हदैसम्मको कारवाही हुनुपर्छ– सांसद डिला सङ्ग्रौला

    काठमाडौं । सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले बझाङकी १२ बर्षीय सम्झना कामीका हत्यारालाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेकी छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद संग्रौलाले जिल्लाको मष्टा गाउँपालिका–२ की उनको गाउँकै मन्दिरमा सम्झनाको हत्या गरिएको घटना अमानविय र निन्दनीय भ...

  • बझाङकी सम्झनाको पोस्टमार्टम रिपोर्टले भन्यो, ‘यौनांगमा घाउ चोट, बलात्कारपछि हत्या पुष्टि’

    बझाङ । बझाङकी १२ बर्षीय सम्झाना कामीको बलात्कार पछि हत्या भएको पुष्टि भएको छ । गत बुधबार बझाङको मस्टा–२ खिकाला गाउँकै मन्दिरभित्र मृत अवस्थामा भेटिएकी उनको पोष्टमार्टम रिर्पोटले बलात्कारपछि हत्या भएको पुष्टि गरेको हो । जिल्ला अस्पताल बझाङले तयार गरेको पोस्टमार्टम प्रतिवेदनले बलात्कारपछि हत्या भएको पुष्टि गरेको प्र...

  • काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये  काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • कोरोना संक्रमणबाट उपत्यकामा ४ सहित थप ८ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत थप ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा २० र ७४ वर्षीया पुरुष, भक्तपुरमा ८८,  ललितपुरमा ७६, सप्तरीमा ६३, कैलालीमा ३० मकवानपुरमा ७४ र रुपन्देहीमा ७२ वर्षीया पुरुष रहेका छन् । ...

  • तिवारी दम्पतीमाथि आक्रमण हुँदा श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

    रौतहट । रौतहटमा एक दम्पतीमाथि आक्रमण हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भिर भाइते भएका छन् । जिल्लाको देवाही गोनाही नगरपालीका ५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामीको मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कायौलय रौतहटका अनुसार गएराती चार जनाको समूहले धारिलो हति...

  • गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ

    झापा । झापामा गोरू काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अर्जुनधारा ५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर हादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन्। उनीहरुले शनिबार बिहान ८ बजे गोरु काटेर खाएको प्रहरीले जनाएको छ । उनीहरुले गोरु काटेर खाएको र गोरुको टाउको र खुट्टा नजिकै रहे...

  • डा. केसीका सर्मथकहरु आज पनि पक्राउ

    काठमाडौं । अनसनरत डा. गोविन्द केसीका माग पुरा गर भन्दै काठमाडौंमा प्रर्दशन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार माइतीघरमा प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । डा. केसीका मागहरु पुरा गर भन्दै विभिन्न नारा लेखिएका पम्पलेटसहित भेला भइरहेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा दिएको छ । प्र...