काठमाडौं । काठमाडों उपत्यमा जारी निषेधाज्ञा खुकुलो पार्ने विषयमा उपत्यकाका मेयर सहमत भएका छन् । कोरोना नियन्त्रणका लागि जारी गरेको कडा निषेधाज्ञाले गर्दा स्थानिय नागरिकलाई समस्या भएको भन्दै केही खुकुलो बनाउन उनीहरु सहमत भएका हुन् । काठमाडौं उपत्यका नगरपालिका फोरमले मंगलबार गरेको छलफलमा नाकाहरुमा सेना परिचालन गरेर ...
प्रदेश समाचार
-
-
मधेसमा रोकिएन दलितमाथिको आक्रमण, फेरि दलित परिवामाथि कुटपिट ४ जना घाइते
धनुषा । मधेसमा दलित समुदायमाथि निरन्तर एक पछि अर्को आकारमण भईरहेको छ । फेरि धनुषामा सोमबार एक दलित परिवामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको विदेह नगरपालिका ३ गोबराहीका स्थानीय सवाई दासको परिवारमाथि कुटपिट भएको हो। उनीहरुलाई आफूले काम गरेको ज्याला माग्दा स्थानीय हरी कुसियैतका छोराहरू रोशन, बिटु र भतिजा दुर्गेश क...
-
पल शाहसंग सामाजिक सेवामा दुर्गेश थापा पनि, पहिरो पीडितलाई राहात दिन बागलुङ पुगे
काठमाडौं । मोडल तथा नायक पल शाहको टिम बाढी पहिरो पीडितलाई राहात दिन बागलुङ पुगेको छ । पछिल्लो समय सामाजिक सेवामा सकृय कलाकार पलसंगै मोडल तथा गायक दुर्गेश थापा पनि राहात कार्यक्रममा सहभागी भएका छन् । काठमाडौंबाट गएको पलको टिमले सिरक, डसना, नुन, तेल, चामल लगायतका खाद्यान्न सामाग्रीहरु पीडतहरुलाई राहात स्वरुप वितरण ग...
-
सुदूरपश्चिम प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरीएको परीक्षणमा थप ८६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये कैलालीका ७७ जना र कञ्चनपुरका ९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ९६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंका ३ सय, भक्तपुरका ५८ र ललितपुरका ३८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि बैतडीमा कुटपिट
बैतडी । बैतडीमा स्वाब संकलन गर्न गएका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । कुटपिट हुनेमा जिल्लाको सिगास गाउँपालिका बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरा रहेका छन् । बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि गएका उनीमाथि सिगास ३, डुणैमा स्थानीय भानसिंह बोहराले ...
-
आफ्नै सहकर्मीलाई यौन शोषण गरेको आरोपमा अस्पतालका लेखा अधिकृत पक्राउ
पोखरा । आफ्नै कार्यालयमा कार्यरत दुई महिला सहकर्मीलाई यौन शोषण गरेको आरोपमा एक अस्पतालका लेखा अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदी रहेका छन् । उनले आफ्रनै सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोप लागेको प्रहरीले जजाएको छ । पक्राउ परेका सुवेदीलाई ...
-
जङ्गली साग खाँदा एकै गाउँका ५ जना बेहोस, हेलिकप्टरबाट उद्धार गर्ने तयारी
डोल्पा । जङ्गली साग खाँदा उपल्लो डोल्पामा ५ जना बेहोस भएका छन् । जङ्गलबाट हरियो साग ल्याएर पकाएर खाएका जाजरकोटका ५ जना बेहोस भएका हुन् । बेहोस हुनेमा जागरकोटको नलगाड नगरपालिका ५ का ३६ विष्णु कोसारी, ३८ वर्षीय टेकबहादुर वली, १९ वर्षीय नरेन्द्र वली, ४ का १८ वर्षीया अजय वली र ८ का ३३ वर्षीय शिवराज केसी रहेका छन् । ...
-
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी भइरहेको छ । भदौ ४ गतेबाट जारी निषेधाज्ञाको तेस्रो पटक थप गरेको समय सकिनै लाग्दा निषेधाज्ञा खुकुलो बनाउने तयारी भइरहेको हो । कोरोना नियन्त्रणका लागि तेस्रो पटक थप गरेको समय भोली सकिदै छ । त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा उपत्यकाका प्रशासनले छलफल ग...
-
कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा लागु पदार्थ ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका १० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वेदकोट नगरपालिका ९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरीले जनाएको छ । उन...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 248
- Next Page »
















