• कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    बाँके । कोरोना संंक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमानेपालगन्ज उपमहानगरपालिका ५ निवासी ६२ वर्षीय पुरुष रहेका छन् । उनको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । कोरोनाका लक्षणसहित साउन ३२ गते अस्पताल भर्ना भएका उनको सोमबार कोरोना रिर्पोट पोजिटिभ आएको थियो ।   ...

  • प्रदेश २ को सञ्चारसम्बन्धी विधेयक त्रुटिपुर्ण भन्दै प्रदेश प्रमुख परियारले फिर्ता पठाए

    धनुषा । प्रदेश २ को सञ्चारसम्बन्धी विधेयक प्रदेश प्रमुख तिलक परियारले फिर्ता पठाएका छन् । प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको विधेयकमा विभिन्न त्रुटिहरु पाइएपछि फिर्ता पठाइएको हो । प्रदेशसभाबाट असार १३ गते पारित भएको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालय पठाइएको थियो । विधेयकमा भाषा अशुद्धता लगायतका त्रु...

  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    विराटनगर । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरका ४७ वर्षका पुरुष रहेका छन् । उनको उपचारका क्रममा सोमबार बेलुका कोशी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई आइतबार कोशी अस्पताल ल्याएका थिए । सोमबार दिउँसो कोरोना पोजिटिभ आएका उनको बेलुका ...

  • बागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना पुष्टि

    काठमाडौं । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना पुष्टि भएको छ । हेटौंडामा रहेको किटजन्य अनुसन्धान तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा सोमबार उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । उनलाई कोरोना देखिएपछि उनको सम्पर्कमा  आएका व्यक्तिको पनि खोजी ...

  • कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३२ वर्षीया पुरुष, मोरङका ६० वर्षीया पुरुष र काठमाडौंका ५८ वर्षीया महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानक...

  • उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो, आज थप १६८ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ रहेका छन् । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या म...

  • नवलपरासीका एक युवाले बनाए चारपांग्रे गाडी (भिडियोसहित)

    नवलपरासी। नवलपरासीका एक युवाले आफै चारपाँग्रे गाडी निमार्ण गरेका छन् । नवलपरासीको गैँडाकोटका १९ वर्षीय मुस्कान सापकोटाले आफैले चारपांग्रे गाडी निमार्ण गरेका हुन् । आफ्नो पुरानो एनएस मोटरसाइकलको इन्जिन प्रयोग गरेर चारपांग्रे गाडी निमार्ण गरेको सापकोटाले बताए । मिनि जीपको डिजाइनमा बनेको उक्त गाडीमा अगाडी चालकसहित २ ...

  • माछा मारेको विषयमा दुई पक्षबीच झ डप हुँदा १६ घाइते, प्रहरीद्धारा हवाई फा यर

    वीरगञ्ज । बारामा दुई गाउँका स्थानीयबीच झ डप हुँदा प्रहरीसहित १६ जना घाइते भएका छन् । जिल्लाको सिम्रौनगढ नगरपालिका ११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका ६ पटेर्वाका स्थानीयबीच झ डप हुँदा ४ प्रहरी र १२ स्थानीय घाइते भएका हुन् । प्रहरीले झ डपलाई नियन्त्रणमा लिन ६ सेल अ श्रु ग्यास प्र हार गर्दा पनि झ डप नरोकिएपछि १३ रा...

  • पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु 

    ललितपुर । ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं भोटाहिटीकी ५८ वर्षीया महिला रहेकी छन् । उनलाई साउन २८ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघ...

  • भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका युवकको मृत्यु, कोरोना रिर्पोट आउन बाँकी

    इलाम । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिकाको ९ का २२ वर्षीया पुरुष रहेका छन् । भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका उनको गएराति मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उपचार गरेक...