• बाढीले सुदूरपश्चिमका विभिन्न ठाउँमा ६ जनाको मृत्यु, २३ वेपत्ता र ६ घाइते

    काठमाडौं । गएरातिदेखि परेको अविरल बर्षाका कारण सुदूरपश्चिमका विभिन्न ठाउँमा बाढीले ठूलो क्षति गरेको छ । बाढीले विभिन्न ठाउँमा घर बगाउँदा आदि दर्जनको मृत्यु हुनुका साथै दर्जन बढी वेपत्ता भएका छन् । अछामको रामारोशन गाउँपालिका ५ मा कैलास खोलामा आएको बाढीले १६ घर बगाउँदा ४ जनाको शव भेटिएको छ भने १९ जना बेपत्ता भएका ...

  • कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    काठमाडौं ।  कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर र मोरङका महिला रहेका छन् । भक्तपुरको सूर्यविनायककी ६१ वर्षीया महिलाको लितपुरको पाटन अस्पतालमा आज बिहान मृत्यु भएको हो । त्यस्तै मोरङको बुढीगंगा २ की ६७ वर्षीया महिलाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार स...

  • वर्षासँगै आएको बाढीले बगाउँदा बाजुरामा एक महिलाको मृत्यु

    बाजुरा । हिजारातिदेखि परेको अविल वर्षासँगै आएको बाढीले बगाउँदा बाजुरामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढिनन्दा नगरपालिका ६ का नरे ल्वाहारकी ७५ वर्षीया श्रीमती भिमु ल्वाहार रहेकी छन् । गाउँ नजिकैको बड्डीगाड खोलामा रहेको पानी घट्टमा पिठो पिस्न  गएकी उनाई गएराति १२ बजेतिर खोलामा आएको बाढीले घट्टस...

  • आजदेखि काठमाडौंमा एक साता निषेधाज्ञा

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा गरिने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन । उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सं...

  • कोरोनाबाट थप एक जनाको मृत्यु

    चितवन । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनीमा नगरपालिका ३ कि १०९ वर्षकी वृद्धा रहेकी छन् । उनको मृत्युपछि कोरोना पुष्टि भएको हो । गएराति मृत्यु भएकी वृद्धाको कारोना परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको बताइएको छ । ती वृद्धा १२ दिनदेखि बिरामी रहेको परिवारले जनाएका छन् । ...

  • भक्तपुरमा भोलीबाट सार्वजनिक यातायात बन्द

    भक्तपुर । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भक्तपुरमा सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरिएको छ । भक्तपुर नरगपालिकाले आज सरोकारवाला निकायसँग छलफल गरेर सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो । छलफलबाट संक्रमण समुदायस्तरमा फैलिन नदिन नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु बन्द...

  • कोरोनाबाट एकैदिन ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, र कास्कीका एक एक जना पुरुष र तनहुँका एक जना महिला रहेका छन् ।...

  • काठमाडौं उपत्यकामा एकैदिन २०५ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०५  जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंका १३८, भक्तपुरमा १७ र ललितपुरमा ५० गरी २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  ...

  • बाढी पीडितको अवस्था बुझ्न बाजुरा पुगे गृहमन्त्री थापा

    बाजुरा । गृहमन्त्री रामबहादुर थापा बाढी पीडितको अवस्था बुझ्न बाजुरा पुगेका छन् । उनी मंगलबार हेलिकप्टरमार्फत बाजुरा पुगेका हुन् । काठमाडौंबाट जहाजमार्फत सुर्खेत र त्यहाँबाट हेलिकप्टरमार्फत बाजुरा पुगेका उनले बाढी प्रभावितको अवस्था बुझ्नुका साथै राहत पनि उपलब्ध गराएका छन् । बाजुराको बडिमालिका नगरपालिका २ घागरमा सा...

  • के अब काठमाडौं उपत्यकामा फेरि लकडाउन होला त ? यस्तो छ संक्रमितको अवस्था

    काठमाडौं । सरकारले कोरोना राकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लागु गरेको लकडाउन साउन ६ गते रातिबाट हटाएको थियो । लकडाउन हटाएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थल्यो । साउन ७ गतेबाट बढ्न थालेको कोरोना संक्रमितको संख्या करिब एक महिनाको अवधिमा २ हजार नाघेको छ । उपत्यका बाहिर कोरोना संक्रमितको...