समाचार Archives - Page 164 of 547 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाचार

  • मोहनविक्रम सिंह भन्छन्ः एमालेबाट अझै पनि प्रतिगमनको खतरा छ, गठबन्धन कायम अपरिहार्य

    कैलाली । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ रहेको बताएका छन् । आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताएका हुन् । प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्...

  • आफुमाथिको बलात्कारको आरोपबारे बोले सन्दीपः ‘म निर्दोष छु, लिग खेलेर मात्रै फर्किन्छु, कानुनी लडाईमा सहयोग गर्नुहोस’

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन्। नेपाल क्रिकेट संघ ९क्यान०का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसंग वेष्ट इन्डिज (जमैका) मा रहेका सन्दीपले कुराकानी गर्दै आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग ९सीपीएल० खेलेर मात्रै नेपाल फर्कने बताएका हुन् । सन्दी...

  • कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पताल भर्ना

    काठमाडौं । कमेडी गर्दा प्रहरी थुनामा पुगेका कमेडियन अपूर्व क्षितिज सिंह अस्वस्थ भएपछि वीर अस्पताल भर्ना भएका छन् । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको भन्दे उनिविरुद्ध उजुरी दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरि थुनामा राखेको थियो । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्वलाई उपचारका लागि प्रहरीले अस...

  • नेकपा एसका प्रवक्ता भन्छन्ः २४ सिटभन्दा तल हुन्न, गठबन्धनका कम्युनिष्टसंग एकता हुन्छ, तर एमालेको कुरै नगरौं

    विराटनगर । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी प्रतिनिधिसभाको २४ सिटभन्दा तल नझर्ने बताएका छन्। विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सिट बाँडफाँडको न्यूनतम आधार र मापदण्ड तय गरेअनुसार आफ्नो पार्टीले २४ सिटभन्दा तल नझर्ने बताएका हुन्। सत्ता गठबन्धन दलका शिर्ष न...

  • सरकारले ‘नेपाल भ्रमण दशक’को घोषणा गर्ने तयारी गर्दैछ- मन्त्री जीवनराम श्रेष्ठ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक(२०२३-२०३३) घोषणा गर्ने तयारी गरेको बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन-२०२२ लाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्र...

  • श्रम मन्त्रीबारे प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षणः जन्मदिन मनाउन नभई एभरेस्ट स्प्रिङ वाटर उद्घाटनको निम्तो थियो

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको नाम जोडेर आएका खबरप्रति मन्त्रीको सचिवालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । श्रम मन्त्री कुँवर आपराधिक गतिविधिमा संलग्न व्यक्तिको जन्मदिन मनाउन पाँचतारे होटलमा गएको भनेर विभिन्न सञ्चारमाध्यममा आएको खबरप्रति सचिवालयले आज प्रेस विज्ञप्ती जारी ग...

  • मन्त्रीलाई लाइनमा लगाउँदा थुनिएका सुरक्षा गार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसमा सेवाग्राहीको लाइनमा लगाउँदा उनि हिजो प्रहरी थुनामा परेका थिए । गार्डलाई थुन्नु गलत भएको भन्दै सामाजिकसंजालमा विरोध भएपछि गृहमन...

  • सुरक्षागार्ड गुरुङलाई गैरकानुनी हिरासतमा राखेको भन्दै सर्वोच्चमा रिट

    काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्यूरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । शेरजंगकी पत्नी लक्ष्मी गुरुङले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै आज दिउँसो सर्वोच्चमा निव...

  • श्रमिकसंग श्रममन्त्री कार्यक्रमको दोस्रो अँकः श्रमिकका गुनासा संवोधन गर्न मन्त्री कुँवर तत्पर

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयसंग संम्बन्धित श्रमिकका गुनासहरु तत्काल संवोधन गर्ने गरेको बताएका छन् । मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको आइतबार दोस्रो अँकमा श्रमिकसंग प्रत्यक्ष फोनमा कुरा...

  • काँग्रेसलाई माधव नेपालको चेतावनीः हैसियतभन्दा बढी नमाग, २३ सिटको तीन गुणा लैजाउ

    मोरङ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसले हैसियतभन्दा बढी सिट मागेको बताएका छन् । मोरङको विराटनगरमा आज आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले काँग्रेसले मंसिरको चुनावमा सत्ता गठब...

    • « Previous Page
    • 1
    • …
    • 162
    • 163
    • 164
    • 165
    • 166
    • …
    • 547
    • Next Page »

Anmol Media

लोकप्रिय

    • स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी
    • काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
    • खुट्टा बाउँडिदा के गर्ने, रोकथामका उपाय
    • जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
    • न्यायलय समाज परिवर्तनको अगुवा बन्नुपर्छ- नेता नेपाल (भिडियोसहित)
    • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने
    • नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
    • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology