• संसददेखि राज्य संरचनामा मधेशी दलितको प्रतिनिधित्व ज्यादै न्युन

    काठमाडौं । संसददेखि राज्यका हरेक निकायमा मधेसी दलित समुदायको प्रतिनिधित्व ज्यादै न्युन रहेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । संविधानले नै ब्यवस्था गरेको समावेशीता र समानुपातिक प्रणालीमा पनि मधेसी दलित संसद र राज्य संरचनामा उपेक्षित रहेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका हुन् । जागरण मिडिया...

  • मेयर बालेनले भनेः डेंगीका बिरामीले १०२ मा फोन गरेर निशुल्क एम्बुलेन्स लैजानुस

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले डेंगीका बिरामीलाई आवश्यक परेमा निशुल्क एम्वुलेन्स लैजान सक्ने बताएका छन् । डेंगीका बिरामी बढ्न थालेपछि मेयर बालेन आवश्यक पर्दा महानगरको नम्बर १०२ मा फोन गरेर निशुल्क  एम्बुलेन्स सेवा लिन सक्ने बताएका हुन् । डेंगी संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फ...

  • बाबुरामलाई बालेनको जवाफ– तपाईले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फुटपाथ व्यवस्थित गर्नेबारे दिएको सुझावमा काठमाडौं महानगरका मेयर बालेन शाहले जवाफ फर्काएका छन् । नेता भट्टराईले आज सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई मेयर बालेनले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका हुन्। ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा ...

  • स्वास्थ्य बीमा बोर्डको विभिन्न पदमा जागिरको अवसर, आवेदन कहिलेसम्म ?

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा विभिन्न पदका लागि कर्मचारी माग गरिएको छ। बोर्डले एक सूचना जारी गर्दै विभिन्न पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो । सूचनाअनुसार बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, ज...

  • अमेरिकी राजदूत बेरीले गरे प्रचण्डसँग बिदाइ भेट

    काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका छन् । आज बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेर राजदूत बेरीले भेटवार्ता गरेका हुन् । भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रचण्डको सचिवा...

  • अध्यक्ष ली चान्सु र प्रचण्डबीच भेटवार्ता

    काठमाडौ । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा ली चान्सु र प्रचण्डबीच भेटवार्ता भएको हो। भेटका क्रममा दुई देश र पार्टीबीचको सम्बन्धका साथै विविध विषयमा ...

  • राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा थापा नियुक्त

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई नियुक्त गरिएको छ। मन्त्रिपरिषद् बैठकले थापालाई विभागको प्रमुखमा नियुक्त गरेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले बताए । राष्ट्रिय अनुसन्धान विभाग​का प्रमुख यदुलाल खरेलले आज अवकाश पाउन लागेकाले थ...

  • चिनियां काँग्रेस नेता ली चान्सु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा आज बिहान भेटवार्ता भएको हो। भेटमा अध्यक्ष ओलीले भने आफ्नो नेतृत्वको सरकारका पालामा नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेद...

  • मन्त्री कुँवरद्धारा ९ जना श्रमिकका गुनासो सम्वोधन

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्वोधन गरेका छन् । आज मन्त्रालयमा "श्रमिकसँग श्रम मन्त्री" कार्यक्रमको तेस्रो अँकमा प्रत्यक्ष फोनमार्फत कुरा गर्दै उनले ९ जना श्रमिकका गुनासो सम्वोधन गरेका हुन् । श्रमिकले प्रत्यक्ष फोनम...

  • देशको आर्थिक स्थिति बलियो हुन कृषिमा आधारित उद्योगहरुको विकास हुनुपर्छ- प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास हुनुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा ...