• एमालेका सुदूरपश्चिम प्रदेशसभा सांसद थापा रेशम चोधरीको पार्टीमा प्रवेश

    काठमाडौं। नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सांसद रतन थापा लगायतका नेताहरु एमाले नेताहरु रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले एमाले कैलालीका पूर्व अध्यक्ष समेत रहेका थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिक...

  • सांसद बिना बुढाथोकीको प्रष्टोक्तीः एमाले प्रवेशको हल्ला मात्रै हो, म समाजवादी मै छु

    काठमाडौं । कंचनपुरबाट नेकपा एकिकृत समाजवादीकी संघीय सांसद बिना बुढाथोकीले आफु एमाले प्रवेश गरेको हल्ला मात्रै भएको बताएकी छन् । हिजो कंचनपुरमा आयोजित नेकपा एमालेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सांसद बुढाथोकी पनि एमाले प्रवेश गरेको भन्ने खबरमा कुनै सत्यता नभएको भन्दै उनले आफु एकिकृत समाजवादी मै रहेको प्रष्ट पार...

  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग दोस्रो दिनको बयान लिन सुरु

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज दोस्रो दिन पनि बयान लिन काम सुरु भएको छ । सिंहदरवारस्थित संसद सचिवालय भवनमा महाभियोग सिफारिस समितिका सदस्यहरुले जबरासँग दोस्रो दिन बयान लिइरहेका हुन्। चोलेन्द्र बयान दिनका लागि निर्धारित समयभन्दा आधाघण्टा ढिलो समितिमा उपस्थित भएका थिए । हिजो पहिलो दिन ...

  • सुदूरपश्चिम पुगेर ओलीले भनेः गठबन्धनलाई पर्छान एमाले तयार, १५० सिट जित्छौं

    कंचनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आागमी चुनावमा सत्ता गठबन्धनलाई पर्छान एमाले तयार रहेको बताएका छन् । एमाले कंचनपुरले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी मंसिरको चुनावमा सत्ता गठबन्धनलाई पछार्न एमाले तयार रहेको बताएका हुन् । उनले एमालेमा जनलहर देशैभरी बढेकाले ...

  • विधायन समितिबाट पनि नागरिकता विधेयक हुबहु पारित

    काठमाडौं। छलफलका लागि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पठाइएको नागरिकतासम्बन्धी विधेयक हुबहु पारित भएको छ। आज बसेको समितिको बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको हो । वियेधकमा भएको नागरिकता वितरण सम्बन्धी ब्यवस्थाबारे केही असहमतीबारे छलफलका राष्ट्रिय सभाले विधायन समितिमा पठ...

  • वैवाहिक अंगिकृत नागरिकताकोबारे राष्ट्रपति र हाम्रो धारणा समान छ, तर विधेयकमा धेरै राजनीतिकरण नगरियोस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैवाहिक अंगिकृत नागरिकताको बारेमा राष्ट्रपति विद्या भण्डारी र आफ्नो धारणा समान भएको बताएका छन् । आज दिउँसो भेटघाट गर्न माओवादी नेताहरु शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसंगको कुराकानीमा अध्यक्ष प्रचण्डले वैवाहिक अंगिकृत नागरिकताको बारेमा राष्ट्रपतिले राख्नु भए...

  • सिट बाँडफाँटबारे माधव नेपालले भनेः ‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यसरी त हुन्न’

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्रको सिट बाँडफाँटबारे असन्तुष्टी जनाएका छन् । उनले सत्ता सिट भाँडफाँटमा आफुलाई उब्रेको मात्रै दिने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टी जनाएका छन् । पार्टीको युवा संगठन युवा संघ नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा...

  • चोलेन्द्रको बयान भोली पनि लिइने

    काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासंग भोली पनि बयान लिइने भएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित जबरासंग भोली पनि बयान लिने भएको हो। आज पहिलो दिन लिइएको बयान नसकिएकाले भोली पनि बयान लिने काम हुने समितिका एक सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए । समितिले ज...

  • पल शाहविरुद्धको मुद्धाको सुनुवाइ आज स्थगित, आखिर किन ?

    तनहुँ। अभिनेता पल शाहमाथि लागेको बलात्कार मुद्दाको सुनुवाई स्थगित भएको छ । आज जिल्ला अदालत तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको हो। नाबालिग भनिएकी गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा आज सुनुवाइ हुनेतय भएको थियो तर उनि अनुपस्थित भएपछि सुनुवाइ हुन नस...

  • सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त

    कंचनपुर। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ। नेकपा एकीकृत समाजवादीबाट राज्यमन्त्री बनेका चोधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उनको सचिवालयले जनाएको छ। चौधरी आज कंचनपुरको भिमदत्तनगरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा एमालेमा प्रवेश...