• वैद्य माओवादीले आगामी मंसिरको चुनाव बहिष्कार गर्ने

    काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। महासचिव किरणको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले निर्वाचनलाई सक्रिय रूपमा बहिष्कारको नीति अवलम्बन गर्ने निर्णय गरेको हो। निर्वाचन बहिष्कारका लागि पार्टीले...

  • बालेनको बोल्ड प्रस्तावः काठमाडौंका ३२ वडामै एमडीजीपी डाक्टर, नर्स र इन्जिनयर राख्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० साहले महानगरका ३२ वटामै एमडीजीपी डाक्टर, नर्स र इन्जिनयर राख्ने प्रस्ताव गरेका छन्। आज नगर कार्यपालिका बैठकमा मेयर बालेनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका हुन् । वडा क्लिनिकमा ...

  • अवैधरुपमा बनाइएका गगनचुम्बी भवनहरु बमले ध्वस्त पारियो

    काठमाडौं । भारतमा अवैध रुपले बनाइएको दुई अग्ला गगनचुम्बी भवनहरु ढालिएका छन् । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा गगनचुम्बी भवनहरुलाई बम हानेर भत्काइएको हो । सुपरटेक बिल्डरले निर्माण गरेका यी अग्ला भवनहरु टावर एपेक्स र केयन नामबाट चिनिएका थिए । टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग ग...

  • दलित, थारु, मधेसी महिलालाई नेतृत्वमा पुर्‍याउनेबारे सोचौं- माधव नेपाल

    काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पिछडिएका समुदायका महिलाहरु नेतृत्वमा ल्याउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ (समाजवादी) ले आज काठमाडौंमा "आगामी निर्वाचनमा महिलाको सम्मानजनक सहभागिता कसरी ?" भन्ने बिषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मह...

  • नागरिकता विधेयकलाई राष्ट्रियसभाले पास नगरि विधायन समितिमा पठायो

    काठमाडौं । नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि त्यसलाई सभाले सर्वसम्मतिले स्वीकृत गर्दै समितिमा पठाएको हो । समितिमा पठाइएको विधेयकमा आवश्यक छलफल...

  • खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ट्रक त्रिशूली नदी किनारमा खस्दा आगलागी

    काठमाडौं । खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ट्रक त्रिशूली नदी किनारमा खस्दा आगलागी भएको छ । विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ जरे खेतमा सडकबाट त्रिशुली नदी किनारमा खस्दा ट्रकमा आगलागी भएको हो । प्रहरीकाअनुसार ट्रक ...

  • मुद्दाहरु मिलेपछि माओवादी केन्द्रसँग चुनावी तालमेल गरियोः नेता भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक मुद्धा मिलेपछि नेकपा माओवादी केन्द्रसंग चुनावी तालमेल गरेको बताएका छन् । आज पार्टीको काठमाडौं जिल्लाको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचान र अधिकारसहितको संघीयताको मुद्द...

  • मेयर हर्क साम्पाङले प्रचण्डलाई श्रमदान गराएरै छाडे

    धरान । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड धरान पुगेर मेयर हर्क सम्पाङको वृक्षरोपण कार्यक्रममा सहभागी भएका छन् । जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेको मौका पारेर मेयर हर्कले आफ्नो वृक्षरोपण कार्यक्रममा सहभागी गराएका हुन् । धरानका मेयर साम्...

  • वाइसियल अध्यक्षले भनेः एकाथरि मनुवाहरूको निद्रा बिग्रेको छ, कसैले धम्की नदिए हुन्छ, मेयरज्यू अघि बढ्नुहोस्

    काठमाडौं । योङ कम्युनिष्ट लिग (वाइसियल) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को पछिल्लो कामको स्वागत गरेको छ । नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसियलका अध्यक्ष सुवोध सेर्पालीले मेयर बालेनको अवैध संरचना हटाउने कार्यको स्वागत गर्दै जनताको पक्षमा गरिने काममा सदैव आफुहरुको साथ रहने बताएका छन् । उनल...

  • सिट बाँडफाँटबारे कार्यदलको बैठक आज पनि बस्दै

    काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न कार्यदलको बैठक आज पनि बस्दैछ। पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्न लागेको हो। प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेद...