काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले बिधार्थी नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई आज दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो । माघ २४ गते साँझ ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्ववियुका स्थायी समिति सदस्य जोशीलाई पक्राउ गरिएको ...
समाचार
-
-
क्यानका अध्यक्ष चन्दद्धारा काठमाडौंको चुनिखेलमा सुविधा सम्पन्न किक्रेट एकेडेमी उद्घाटन
काठमाडौं । काठमाडौं किक्रेट एकेडेमीको औपचारीक रुपमा उद्घाटन गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा रहेको सुविधा सम्पन्न एकेडेमीको सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यमा औपचारीक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा क्यानका अन्य पदाध...
-
आजदेखि हिउँदे अधिवेशन सुरु हुँदै, सरकारले ६ वटा अध्यादेश पेश गर्दै, विपक्षीद्धारा विरोधको तयारी
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । संसद सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता एकराम ग...
-
प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा दर्नाल सर्वसम्मत
काठमाडौं। प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत निर्वाचित भएका छन् । आज काठमाडौंमा सम्पन्न प्रतिष्ठान प्रदेशको चौथो अधिवेशनले दर्नालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको समावेशी उपाध्यक्षमा विवेक लोप्चन, खुला उपाध्यक्ष विजय फुँयाल, महिला उपाध्यक्षमा पार्वती खड्क...
-
युवराज सफलले मुद्धा हाल्न आफ्नै ज्वाँइलाई समेत छोडेनन्
काठमाडौँ। न्यायीक अभियन्ता भनेर चर्चित बनेका युवराज सफल अब अभिनयतीर लम्किएका छन् । मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको “मत जिउदै मरेको छु” बोलको गीतमा सफलले अभिनय गरेका छन् । गीतको शब्द सिर्जना सफल आफैले गरेका हुन् भने संगीत कृष्ण भारद्वाजले गरेका छन् । बाबुल गिरिको एरेन्जमा निरा रानाभाटले स्वर दिएकी हुन् ।गीतमा अ...
-
प्रधानमन्त्रीको उपस्थितीमा मगर समुदायले टुँडिखेलमा ‘माघे सकराती’ मनाउने
काठमाडौं। मगर समुदायले यसबर्ष पनि काठमाडौंको टुँडिखेलमा धुमधामका साथ 'माघे सकराती' मनाउने भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २९ देखि माघ १ गतेसम्म टुँडिखेलमा मगर सकराती धुमधामका साथ मनाइने जनाएको हो । महोत्सवको रुपमा मनाउन लागिएको मगर सकराती २०८१ को प्रधानमन्त्री केपी शर...
-
रवि छुट्ने कि थुनामा जाने ? केहिबेरमा कास्की अदालतबाट आदेश आउँदै
पोखरा । रास्वपाका सभापति रवि लामिछानेसहितको सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट केहिबेरमा आदेश आउने भएको छ । कास्की पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सम्पुर्ण बहस सकिएकाले केहिबेरमा आदेश आउन लागेको हो । हिजोसम्म आरोपी र जाहेरकर्ताको बहस सकिएको र आज दिउँसोसम्म सरकारका पक्षका अधिवक्ताहरुले जवाफी बहस सकेपछ...
-
लेखासमिति सभापतिकी श्रीमती छुटे लगत्तै ठगीमा स्वकीय सचिव पक्राउ
मोरङ। संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय उनलाई जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरिएको हो । पोखरेल नेकपा एमाले मोरङका जिल्ला सदस्य समेत हुन् । पोखरेललाई एमबीबीएस पढ्न छोरीको नाम नि...
-
रविको मुद्दा न्यायाधीश नीतिश राईको इजलासमा, बयान जारी
पोखरा । रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको बयान भइरहेको छ । कास्की जिल्ला अदालतमा न्यायाधीश नीतिश राईको इजलासमा रविसहित ५ जनाको बयान भइरहेको हो । बयानका लागि रविसहित पूर्व डीआईजी, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चा...
-
रविविरुद्ध संगठित रुपमा सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा दर्ता भएको छ । पूर्वगृहमन्त्री समेत रहेका उनि विरुद्ध कास्की जिल्ला अदालतमा आज सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो । प्रहरीको अनुसंन्धान प्रतिवेदन बुझिसकेपछि सरकारी वकिलको कार्यालय, कास्कील...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 547
- Next Page »














