काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय शितल निवास महाराजगञ्जमा नेपालीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । नेपालीलाई मन्त्रिपरिषद् बैठकले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो । उनल...
समाचार
-
-
‘म गुमनाम छैन्, तर मलाई पुर्ने खाल्डोमा यि सबै पुरिनेछन्’
रुपन्देही। गुमनाम भनिएका रवि लामिछानेले मुख खोलेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेले आफू गुमनाम नभएको तर बोल्ने समय एकदम नजिक आएको बताउका छन् । आज रुपन्देहीको बुटवलस्थित उच्च अदालतबाट बाहिरिने क्रममा उनले यस्तो बताएका छन् । ‘मलाई पुर्न भनेर सरकारले जत्रो खाल्डो खन्यो । मला...
-
तिर्दैनौं भन्ने राप्रपा बालेन सामु झुक्यो, तिर्यो एक लाख जरिवाना
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्तत काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना बुझाएको छ । आज राप्रपाका प्रवक्ता एवम् सांसद ज्ञानेन्द्र शाहीसहितको टोलीले महानगरमा पुगेर एक लाख जरिवाना बुझाएको हो । हिजो राप्रपा लगायत राजावादी समुहहरुले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने र्यालीमा काठम...
-
गृहमन्त्रीको पूर्वराजालाई चेतावनीः गणतन्त्रको विकल्प राजतन्त्र होइन, भ्रम नपाल्नुस
सुर्खेत । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले जनतामा भ्रम नफैलाउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतवानी दिएका छन् । आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले जनतामा भ्रम नफैलाउन चेतावनी दिएका हुन् । गृहमन्त्रि लेखकले केही मानिसह...
-
पूर्वसांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश, जनलहर बढ्दो
सर्लाही। पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 'जनतासँग माओवादी, तराई मधेश जागरण अभियान' अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादीमा प्रवेश गरेका हुन् । जसपाका नेपालका नेता समेत रहेका साहलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । साह २०७४ को आम निर्...
-
अमेरिकाको डिभी त्यागेर सुन पसल खोलेका रोशनलाई नायिका केकीको साथ, एक महिनासम्म विशेष अफर
काठमाडौं । नायिका केकी अधिकारीले सुन पसलको भव्य उद्घाटन गरेकी छन् । पुरानो वानेश्वर चोकस्थित ओम लक्ष्मी ज्वेलर्सको बिहीबार नायिका अधिकारीले रिबन काटेर उद्घाटन गरेकी हुन् । उनले नेपालमै केहि गरौ भन्ने युवाहरुलाई राज्यले प्रोत्साहन गर्नु पर्ने बताइन् । देशमा बेरोजगारीका कारण युवाहरु विदेशिने क्रम बढिरहेका बेला केहि ...
-
फेरि सुरु भयो विमानस्थलबाट सुन तस्करी, पौने ४ किलो सुनसहित ४ जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी सुरु हुन थालेको छ । पौने ४ किलो सुनसहित आज ४ जनालाई विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीकाअनुसार पक्राउ पर्नेमा चारै जना विदेशी नागरिक छन् । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका ति विदेशी नागरिकमा तीन महिला र एक पु...
-
‘पहिलो टप शप काठमाण्डौ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५’ न्यूयोर्कमा भव्य आयोजना हुँदै
काठमाडौं । 'पहिलो हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५' अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा आयोजना हुने भएको छ । रेभेल एभेन्टस् इंक, शतिसाल ग्रुप एलएलसी युएसए र बुद्ध ट्याक्स एण्ड एकाउन्टिङको संयुक्त आयोजनामा पहिलो ‘टप शप काठमाण्डौ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५’ अमेरिकाको न्यूयोर्कमा आयोजना हुन लागेको ह...
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुँइचो
काठमाडौँ । आज हिन्दूहरुको ठुलो पर्व महाशिवरात्रि मनाइदै छ । भगवान् शिवको पुजा आराधना गरि मनाइने महाशिवरात्रि पर्वको अवसरका काठमाडौंस्थित पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको घँइचो लागेको छ । महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजन र दर्शनार्थीहरुको भिड छ । महाशिरात्रिको ...
-
प्रकृतिका बुवा भन्छन्ः ह्यारेसमेन्ट गरेर छोरीलाई मर्न बाध्य पारे, दोषीलाई हदैसम्म कार्बाही होस
काठमाडौं। भारतको ओडिसास्थित एक विश्वविद्यालयमा अध्यनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछि उनका बुवा सुनिल लम्सालले छोरीलाई आत्महत्या गर्न बाध्य पारेको बताएका छन् । सुनिलले घटनास्थल ओडिसा पुगेर भारतीय संचारमाध्यम एएनआईसंग कुरा गर्दै आफ्नो छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको बताएका हुन् । ओडिसाको ...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 547
- Next Page »














