• अनमोलपोस्टका निर्देशक ‘राष्ट्रिय डिजिटल मिडिया प्रोत्साहन अर्वाड’द्धारा सम्मानित

    काठमाडौं। अनमोलपोस्ट डटकमका प्रबन्ध निर्देशक केपी अनमोललाई यसबर्षको 'राष्ट्रिय डिजिटल मिडिया प्रोत्साहन अर्वाड' बाट सम्मान गरिएको छ । काठमाडौंमा बुधबार सम्पन्न न्यूज एक्सप्रेस मिडिया प्रालिद्धारा आयोजित 'दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१' मा निर्देशक अनमोललाई अर्वाडसहित सम्मान गरिएको हो । कार्यक्रमकी प्रम...

  • एमाले महासचिवले भनेः गणतन्त्रका पक्षमा हुने जनप्रदर्शन सकारात्मक

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रका पक्षमा भोली हुने जनप्रर्दशनलाई सर्मथन गरेका छन् । माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले भोली काठमाडौंमा गर्न गयातन्त्रका पक्षमा गर्न लागेको प्रर्दशनलाई महासचिव पोखरेलले सकारात्मक भन्दै सर्मथन गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, 'प्रतिपक्षम...

  • दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट पत्रकारसहित समाजसेवीहरू सम्मानित

    काठमाडौं । दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट पत्रकारसहित समाजसेवीहरू सम्मानित भएका छन् । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य र रास्वपा सांसद गणेश पराजुलीको आतिथ्यमा पत्रकारसहित समाजसेवीहरु सम्मानित भएका हुन् । न्यूज एक्सप्रेस मिडिया प्रालिको आयोजनामा बुधबार काठमाडौंमा सम्पन्न द...

  • बालेन सरकारसंग आगो, भनेः ‘सबैलाई टुकुचामा गाडदिन्छु’

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सरकारको कडा आलोचना गरेका छन् । उनले फेसबुकमार्फत सरकारको कडा आलोचना गरेका हुन् । मेयर शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी समेत दिएका छन् । ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो क...

  • अन्ततः सरकारले कुलमानलाई हटायो, हितेन्द्र देव शाक्यलाई नियुक्त

    काठमाडौं । अन्तत सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले निर्देशक घिसिङलाई पदबाट हटाएको हो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोधेको थियो । कुलमानलाई हटाउन ऊर्जामन्त्री दीपक खड्काले पटक पटक स्पष्टीकरण सोधेका थिए । कुलमानको...

  • महायज्ञका नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ

    सिराहा । महायज्ञका नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । सिराहाको औरही गाउँपालिका–५ मा रहेको दीपक मरिक डोमको घर भत्काएको आरोपमा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको हो। उनिहरुलाई आज साँझ प्रहरीले पक्राउ गरेर अनुसंन...

  • पत्रकार मिश्रमाथि हातपातको सर्वत्र विरोध, महासंघद्वारा दोषीमाथि कारबाहीको माग

    कैलाली । कैलालीका पत्रकार प्रकाश मिश्रमाथि समाचार लेखेकै कारण हातपात भएको भन्दै सर्वत्र विरोध भइरहेको छ । पत्रकार मिश्रमाथि भएको हातपातलाई लिएर पत्रकार संगठनहरु र नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय लगायतले विज्ञप्ति निकाल्दै घटनामा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन् । पत्रकारमाथि हातपात गर्नेलाई कारबाही ग...

  • चितवन क्याम्पसमा स्वतन्त्र जितेका स्ववियु सभापति नै अखिल क्रान्तिकारी प्रवेश

    चितवन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सम्पन्न निर्वाचनमा चितवनको चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र रूपमा सभापति पदमा निर्वाचित प्रज्वल अधिकारी माओवादी निकटको अखिल (क्रान्तिकारी) प्रवेश गरेका छन्। सभापति अधिकारीलाई आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै बधाई र शुभकामना दिएका छन...

  • प्रचण्डले भनेः विधार्थीको चुनावले बौद्धिक युवा वर्ग माओवादीको साथमा रहेको पुष्टि भयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्ववियु निर्वाचनले बौद्धिक युवाहरु माओवादीको साथमा रहेको पुष्टि भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आज बिहान सामाजिक सन्जाल फेसबुकमा यस्तो प्रतिकृया दिएका हुन् । उनले स्ववियुको निर्वाचन नतिजाले माओवपादीमा उत्साह थलेको समेत बताएका छन् । ‘...

  • यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने काँग्रेस सांसदले अन्तत माफी मागे

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले अन्तत माफी मागेका छन् । नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने भन्दै संसदमा बोलेका उनले तिर्व विरोधपछि आज संसदमै माफी मागेका हुन् । यही चैत ३ गते बसेको संसद बैठकमा बोल्दै घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । त्यस लगत्तै माओवादी सांसदह...