रूकुम । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छन् । उनले १ हजार ४९९ को फराकिलो मतान्तरले विजय हासिल गरेकी छन्। बुढाले ३ हजार ६२७ मत पाएकी छन् भने बुढाकी प्रतिस्पर्धी सत्ताधारी काँग्रेस–एमालेसहित ७ दलिय गठबन्धनकी साझा उम्मेदवार एमालेकी केशकुमारी तुला...
समाचार
-
-
काँग्रेसका मन्त्रिकै वडामा रास्वपाको घण्टी बज्यो, रोजिना श्रेष्ठ विजयी
काठमाडौं। काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । रास्वपाबाट उम्मेदवार बनेकी रोजिना श्रेष्ठले काँग्रेस र एमालेलाई पछि पार्दै विजयी भएकी हुन् । २०७९ को स्थानिय निर्वाचनमा काँग्रेसले जितेको यस वडामा श्रेष्ठले २ हजार ९०२ मत पाएर विजयी भएकी छन...
-
शान्तिपुर्ण रुपमा मतदान सम्पन्न,कीर्तिपुरको मतगणना आजै रातिबाट
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको मतदान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न ४१ पदका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि साँझ ५ बजेसम्म निर्धारण गरिएको समयमा सम्पुर्ण मतदान केन्द्रहरुमा शान्तिपुर्ण ढंगले मतदान सम्पन्न समेत आयोगले जनाएको छ । प्रमुख न...
-
उपनिर्वाचनमा ४१ पदका लागि मतदान जारी, किर्तिपुरमा सबैको ध्यान
काठमाडौं । अहिले देशका विभिन्न पालिकाहरुमा उपनिर्वाचनको मतदान जारी छ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि अहिले मतदान भइरहेको हो । आज बिहान ७ देखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष...
-
सरकारी वकिलको कार्यालयमा रविको वयान जारी,माइतीघरमा प्रर्दशन
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेको सरकारी वकिलको कार्यालय काठमाडौंमा वयान भइरहेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो साँझ काठमाडौं ल्याएर आज बिहान काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयमा वयानका लागि उपस्थित गराइएको हो । लामिछानेमाथि काठमाडौंको कालिमाटी...
-
झाँक्री प्रकाश भुजेलको गाडी ठक्करबाट बाआमा गुमाएका दुई छोरीलाई प्रचण्डले भेटे
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट बाआमा गुमाएका दुई बालिकालाई भेटेका छन् । हिजो वेलुकी काठमाडौंको कागेश्वरी मनोहरा २ आलापोट पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अभिभावक विहिन बनेका दुई छोरीहरुलाई भेटेका हुन् । झाँक्रीको गाडीको ठक्करबाट ज्यान गुमाएका ३८ ...
-
यसरि सडक फोहोर गरेपछि बालेनले तिराए एमालेलाई १ लाख
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ। सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गराएको हो । महानगरले एक पत्र जारी गर्दै फोहोर मैला व्यवस्थापन ऐन २०६८ र...
-
बीआरआईमा काँग्रेस र एमाले किचलो, गृहमन्त्री भन्छन्ः ऋणका रुपमा स्वीकार नगर्ने हाम्रो निर्णय छ
कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआईबारे के गर्ने भन्ने बिषयमा सत्ताधारी दलबीच चर्को बहस भइरहेको छ । चीन सरकारको परियोजना बीआरआई कार्यान्यवन गर्ने सवालमा काँग्रेस र एमालेबीच फरक मत रहेको हुँदा साझा सहमतीका लागि छलफल भइरहेका छन् । यसैबीच, गृहमन्त्री रमेश लेखकले बीआरआई अनुदान लिने तर ऋणक...
-
प्रधानमन्त्रीद्धारा पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका छन्। ढुंगानालाइृ अन्तिम श्रद्धाञ्जली दिन सानोगौचरन पुगेका प्रधानमन्त्री ओलीले उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन । श्रद्धाञ्जलीका लाग...
-
इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए
काठमाडौं । इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिएका छन् । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिमसहितका तीन जना मारिएको स्थानीय टिभी च्यानल अल जदिदले जनाएको छ । बेरुतस्थित सिरियाको बाथ पार्टीको कार्यालयमा निशाना बनाएर इजरायलले हवाई हमला गरेको थियो। ...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 547
- Next Page »














