• काठमाडौं जिल्ला अदालतबाट पनि रवि र छविविरुद्ध पक्राउ पुर्जी जारि

    काठमाडौं। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार रवि र छविलाई पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको हो । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्म...

  • बालेन भन्छन्ः ‘तपाईँहरूले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ’

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिमाथि कडा प्रतिकृया दिएका छन् । उनले राजनीतिका कारण फोहर व्यवस्थापनमा महानगरले खेपिरहेको अवरोधबाट अब मुक्त भएको समेत बताएका छन् । मेयर शाहले फोहर व्यवस्थापनका लागि ठेक्का दिने बिषयमा सङ्घीय सरकारदेखि उपत्यका मेयर्स ...

  • विश्वकपको स्थान पक्का बनाएर नेपाली यू–१९ महिला क्रिकेट टोली स्वदेश फिर्ता, एयरपोर्टमा भव्य स्वागत

    काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत भएको छ । युएईमा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा भाग लिएर आज साँझ स्वदेश फिर्ता भएको टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको हो । टोलीले खेलमा युएईलाई आठ विकेटले हराउँदै सन् २०२५ मा मलेसियामा हुने विश्वकप...

  • बुटवलमा रविको बयान सकियो, भोली मात्रै पोखरा फर्काइने

    बुटवल । रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देहीबाट भोली मात्रै पोखरा फर्काइने भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगीबारे बयान दिन पोखरा हिरासतबाट लगिएका लामिछानेलाई भोली मात्रै पोखरा फर्काइने भएको हो । सरकारी वकिलको कार्यालय रुपन्देहीमा आज साँझसम्म बयान चलेकाले भोली बिहानको पहिलो उठानमार्फत लामि...

  • प्रचण्ड भन्छन्ः ‘अब भ्या भ्या गर्दिन, सिंह झै गर्जिरहन्छु’

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आफुहरु काँग्रेस र एमालेको संगतले बिग्रेर अब भेडा झै भ्या भ्या नगर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आज आयोजना गरेको 'कान्तिपुर कन्क्लेभ–२०२४' अन्तर्गत ‘प्रचण्डपथः सडक कि सत्ता ?’ विषयक अन्तरकृयामा बोल्दै अध्यक्ष प्रचण्डले काँग्रेस र एम...

  • रविलाई बयानका लागि पोखराबाट बुटवल लगियो, सुरक्षा ब्यवस्था कडा

    पोखरा । विभिन्न सहकारीको रकम हिनामिना गरेको आरोपमा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा लगिएको छ । मौसम सफा भएपछि केहिबेर अघि पोखरा विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत उनलाई भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीको करोड बरढ रकम ठगी...

  • पूर्वमन्त्री दीपक मनाङे पक्राउ

    काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको सानो भर्‍याङबाट उनलाई पक्राउ गरिएको हो । स्वतन्त्र सांसद समेत रहेका मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ स...

  • अमेरिकासंग तितो सम्बन्ध रहेको इरानले भन्योः ह्वाइट हाउसमा जोसूकै बसून्, हामीलाई मतलव छैन्

    काठमाडौँ । विश्व राजनीतिमा यतिबेला चर्चा अमेरिकाको नयां राष्ट्रपति निर्वाचित भएको बिषयमा भइरहेको । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि उनलाई यतिबेला विश्वभरबाट बधाईको ओइरो लागेको छ । नेपालबाट पनि प्रधानमन्त्री केपी ओलीले ट्रम्पलाई बधाई दिइसकेका छन् । अरब देशहरुबाट पनि उनलाई बधाई आइरहेक...

  • ट्रम्पको जितसंगै सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ४ हजार घट्यो

    काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसंगै सुनको मुल्यमा एकैदिन भारी गिरावट भएको छ । नेपाली बजारमा आज एकैदिन सुनको प्रतितोला ४ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६८ हजार ५ सय...

  • मदन भण्डारीहरुले उँचो बनाएको पार्टीको शिर व्यवसायीको जग्गा लिएर निहुराए

    काठमाडौं। पार्टी कार्यालय बनाउन नेकपा एमालेले भाटभटेनीका मालिक मीनबहादुर गुरुङको जग्गा लिएको बिषयले यतिबेला राजनीति तरंगित भएको छ । लाखौं पार्टी कार्यकर्ता र सदस्यहरुको अपमान हुनेगरी व्यवसायीसंग पार्टी कार्यालय बनाउन जग्गा लिन नहुने भन्दै एमालेभित्रै विरोध भइरहेको छ । उनिहरुले सामाजिकसंजाल र पार्टी नेता कार्यकर्तामाझ...