• हिन्दूहरुको महान पर्व दशैं सुरु, घटस्थापना गर्दै घरघरमा जमरा

    काठमाडौं । हिन्दूहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । बडादशैंको आज पहिलो दिन घटस्थापना गर्दै घरघरमा जमारा रािखदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामसंग बडादशैं मनाइन्छ । हिन्दू परम्पराअनुसार बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी...

  • प्रधानमन्त्री ओली स्वदेश फिर्ता, पीडित जनता राहातको पर्खाइमा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन् । आज अपरान्ह प्रधानमन्त्री ओली अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका हुन् । विमास्थलमा उनको अति विशिष्ठ कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्व...

  • फरार रहेका एमाले मेयर देवकुमार नेपालीलाई दिल्लीबाट काठमाडौं ल्याइयो

    काठमाडौं। एमालेबाट निर्वाचित बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गरि काठमाडौं ल्याइएको छ । भारतको दिल्लीमा पक्राउ परेका मेयर नेपालीलाई आज काठमाडौं ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए । सहकारी ठगीको कसुरमा उनि फरार थिए । इमेज बचत त...

  • प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, साथमा परराष्ट्रमन्त्री डा. राणा पनि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज बिहान प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीसंगै पत्नी राधिका, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र...

  • यसरी मनाइयो सैनिकमञ्चमा संविधान दिवस

    काठमाडौं । सैनिकमञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी संविधान दिवस मनाइएको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको मूल समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहेका थिए भने विशिष्ट अतिथि संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए । समारोहमा नेपाली सेना, नेप...

  • सरकारले रविविरुद्धको सहकारी छानबिन प्रतिवेदन कार्यान्वयनमा लैजाने

    काठमाडौं । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमालैजाने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छानविन प्रतिवेदनलाई सम्बन्धित मन्त्रालयहरुमा पठाएर काम अघि बढाउने निर्णय गरेका हुन् । सहकारी सम्बन्धि छानबिन समितिका सभापति सुर्य थापाले सोम...

  • गगनको कटाक्षः रास्वपामा सभापतिको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा आफुले उठाएको बिषय पुष्ट भएको दावी गरेका छन् । आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सांसद समेत रहेका थापाले सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेबारे आफुले उठाएको बिषय पुष्ट भएको दावी गरेका हुन् । छानविन समितिले लामिछाने लगायतलाई दो...

  • संविधान दिवसका लागि उपत्यकामा सुरक्षा निकाय ‘हाइ अलर्ट’

    काठमाडौं। संविधान दिवसलाई मध्यनजर गर्दै उपत्यकामा सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ गरिएको छ । संविधान विरोध गतिविधि हुनसक्ने भन्दै सरकारले शान्ति सुरक्षाका लागि सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखेको हो। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी...

  • साइबर अपराधमा दुर्गा प्रसाईंसहित युटुबरलाई पक्राउ पूर्जी जारी

    काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ पूर्जी जारी गरिएको छ । साइबर अपराध अन्र्तगत प्रसाईसहित दुई जना युटुबरलाई पक्राउ पूर्जी जारी गरिएको हो । जिल्ला अदालत, काठमाडौंले प्रसाईंसहित युटुबर बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको श्रेष्तेदार रामु शर...

  • महिलाको निम्ति महिला मंच नेपालको १५ औ बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । महिलाको निम्ति महिला मंच नेपालको १५ औं वार्षिक साधारण सभा भाद्र ३१ गते सोमबार काठमाडौंमा भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सोनिया तामाङ्गको अध्यक्षतामा काठमाण्डौ, बसुन्धारामा विभिन्न कार्यक्रम गरी साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय दलित आयोगकी माननीय मिना देवी सोब प्रमु...