• ‘पूर्वाधार र सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधन जरुरी’

    काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले पूर्वाधार र सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । आज बसेको लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिनु पर्ने बताएका हुन् । उनले लगानी सम्मेलनलाई सफल र परिणाम...

  • इलाम–२ को उपनिर्वाचनमा जसपाले पहिचानवादीबाट उम्मेदवार डकेन्द्रलाई सघाउने

    काठमाडौँ । इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालले पहिचानवादीबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बुलाई सघाउने निर्णय गरेको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले लिम्बुलाई सघाउने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । थेगिम कोशी प्रदेश नाम खारेज गर्दै पहि...

  • इलाम–२ को उपनिर्वाचनमा माओवादीले सघाउने भएपछि सुहाङको पल्ला भारी

    काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको पल्ला भारी भएको छ। नेकपा माओवादी केन्द्रले सघाउने निर्णय गरेपछि नेम्वाङको पल्ला भारी भएको हो । माओवादी केन्द्रले धिरेन्द्र शर्माको उम्मेदवारी रोकेर एमालेका नेम्वाङलाई सहयोग गर्ने निर्णय गरेको माओवादीले जनाएको छ। माओवादी केन्द्रका अध्यक्ष प्र...

  • प्रचण्ड सरकारले नै समात्यो पूर्वमाओवादी लडाकु कमाण्डरलाई

    काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले पूर्वमाओवादी लडाकु कमाण्डरलाई नै पक्राउ गरेको छ । माओवादी केन्द्रका नेता तथा जनयुद्धमा लडाकुका पूर्व डिभिजन कमाण्डर कालीबहादुर खाम विविधलाई पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय, काठमाडौंले आज दिउँसो ठमेलबाट पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले बताए। खामलाई कोटेश्व...

  • अर्थमन्त्रीले ‘तपाईंको अभियानमा म पनि सँगै हुनेछु’ भनेपछि हर्क सम्पाङ मख्ख

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले खानेपानी समस्याको समाधानप्रति गम्भिर रहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा मेयर साम्पाङसँगको भेटमा मन्त्री पुनले धरानको खानेपानी समस्या समाधानप्रति गम्भिर रहेको बताएका हुन्। धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेकाले आ...

  • कथाकार हरिचन्द्र नेपालीको प्रेम कथा “भुत्ते गाँठो” लोकापर्ण

    पोखरा । कथाकार हरिचन्द्र नेपालीको प्रेम कथा "भुत्ते गाँठो"  लोकापर्ण गरिएको छ । शनिवार साहित्य श्रृङ्खला पोखराको आयोजनामा प्रज्ञा प्रतिष्ठान कास्कीका अध्यक्ष पदम राज ढकाल, साहित्य श्रृङ्खला पोखराका अध्यक्ष लक्ष्मी थापाले संयुक्त रुपमा कथासंग्रह भुत्ते गाँठोको लोकापर्ण गरेका हुन् । नेपाली समाजमा व्याप्त जातीय विभेद...

  • नेपाल सुनचाँदी ब्यवसायी महासघंको अध्यक्षमा रसाइलीको उम्मेदवारी

    काठमाडौं। नेपाल सुनचाँदी ब्यवसायी महासघंको अध्यक्षमा अर्जुन रसाइलीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । महासंघको यहि चैत २३ र २४ गते हुने चौथो महाधिवेशनमा नयां नेतृत्वका लागि हुने निर्वाचनमा रसाइलीले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् । हाल महासंघको वरिष्ठ उपाध्यक्ष रहेका रसाइली टिम नै घोषणा गरेर निर्वा...

  • प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबिच छलफल

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल भएको छ । आज बिहान बालुवाटारमा भएको छलफलमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्ने लगायत संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री र सभापति देउवाबीच भएको भेटवार्तामा कांग्रेसले गृहमन्त्र...

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधान मन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । मुटुको चालमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । रायमाझीको स्वास्थ्यमा समस्या आएपछि हिजो उपचारका ला...

  • गगन थापाले भनेः ‘सरकार लामो समय टिक्नेवाला छैन्’

    नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बर्तमान गठबन्धन सरकार लामो समय नटिक्ने बताएका छन् । आज पुनः आफ्नो संवाद यात्रा सुरु गरेका सांसद समेत रहेका थापाले पश्चिम नवलपरासी पुगेर यस्तो बताएका हुन् । नवलपरासीको प्रतापपुरको सूर्यपुरामा रहेको बीपी कोइरालाको सालिककमा माल्यार्पण गर्दै संवाद यात्रा सुरु गरेका उनले...