इलाम । इलाममा नेकपा एमालेको विजयी जुलुसमा सहभागी जिप दुर्घटना हुँदा १५जना भाइते भएका छन् । इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप जिप दुर्घटना भएको युवा संघ नेता दिनेश ढकालले जानकारी दिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको ढकालले बताए । इलाम नगरपालिका ५ का निवर्तमान वडाध्यक्ष ठाकुरनारायण श्...
समाचार
-
-
इलाम २ मा एमालेका सुहाङ नेम्वाङको शानदार जित, रास्वपाको जमानत जफत
काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङको शानदार जित भएको छ । उनले आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै शानदार रुपले भएका हुन् । सम्पन्न मत गणनाअनुसार सुहाङले २७ हजार ७७२...
-
स्वतन्त्र उम्मेदवार डकेन्द्रसहित सुहाङ, डम्बर र मिलनले पनि गरे मतदान
इलाम । स्वतन्त्र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बुले मतदान गरेका छन् । आज बिहान उनले आफ्नै पालिका फाकफोकथुम गाउँपालिका ३ स्थित सिंहदेबी मावि शुक्रबारे (क) को मतदान केन्द्रमा मतदान गरेका हुन् । यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बूले पनि माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्र...
-
प्रधानमन्त्री र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटवार्तामा नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। रूपक सापको...
-
काठमाडौंमा डेढ किलो सुन र झण्डै डेढ १ करोड रुपैयाँसहित ७ जना पक्राउ
काठमाडौं। काठमाडौंमा अवैध सुन र नगद रुपंयौसहित ७ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गर्नुका साथै ७ जनालाई पक्राउ गरेको हो । प्रहरीकाअनुसार काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १ हजार ७६८ ग्राम सुन र रुपैयां बरामद गर्नुका ...
-
कोठा बाहिर ताला ठोकेर भित्र जुवा, १३ जना पक्राउ, ४ लाख बढि बरामद
काठमाडौं । ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन्। ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । जुवा खेरिहेका १३ जना जुवाडेबाट प्रहरीले ४ लाख ३५ ह...
-
इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाईन्न ?
काठमाडौं । यही वैशाख १५ गते इलाम र बझाङमा हुने उपचिर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आजदेखि सुरु भएको मौन अवधि मतगणना सम्पन्न नभएसम्मका लागि लागु हुनेछ । मौन अवधिमा कुनै पनि प्रकारको चुनाव प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ । हिजो मध्यराति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको आयो...
-
कतारी राजाको भ्रमण बिदाबारे आलोचनापछि गहृमन्त्री लामिछानेले भनेः हिजो पनि गलत आज पनि गलत
काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा सरकारले दिएको सार्वजनिक बिदाको आलोचना भइरहेका बेला गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले मुख खोलेका छन् । उनले सामाजिक संजालमा आलोचनाबारे प्रतिृकया दिदैं हिजोका कयौँ निर्णय र परम्परालाई नीतिगत निर्णय गरेर सच्चाउनुपर्ने बताएका छन् । ला...
-
नेपालमा आज कतारी राजा आउँदै, राष्ट्रपतिले स्वागत गर्दै
काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपालमा पहिलो पटक राजकीय भ्रमण गर्न लागेका कतारी राजा थानी आज दिउँसो साढे ४ बजेतीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिने बताइएको छ । उनको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल स्वयम विमानस्थल पुग्ने कार्यक्रम रह...
-
देउवा भन्छन्ः संसद बन्द गरेर सरकार सहकारी पीडितको विपक्षमा उभियो
काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन अन्त्य गरेर सरकार सहकारी पीडितको विपक्षमा उभिएको बताएका छन् । आज नयाँ बानेश्वरमास्थित ल्होत्से हलमा बसेको दलको बैठकमा सभापति देउवाले संसद अधिवेशन अन्त्य गर्नुले सरकार सहकारी पीडितको पक्षमा नरहेको प्रस्ट भएको बताए । उनले सहकार...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 547
- Next Page »














