• बाँसबारी जग्गा प्रकरणमा बयान दिए लगत्तै किन उडे विनोद चौधरी श्रीलंका ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा नेपाली एकमात्र अर्वपति विनोद चौधरी बाँसबारी जग्गा प्रकरणमा वयान दिए लगत्तै विदेश उडेका छन् । आज बिहान बाँसबारी जग्गा प्रकरणमा सरकारी वकील कार्यालयमा बयान दिए लगत्तै अर्वपति चौधरी श्रीलंका उडेका छन् । सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको थियो । त्रिभ...

  • ओलीको प्रश्न- ‘मान्छेले नै छोएको पानी खानहुन्न भन्ने पनि पण्डित हुन्छ ?’

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री मान्छेले नै छोएको पानी खानुहुन्न भन्ने पनि पण्डित हुन्छ ? भन्दै प्रश्न गरेका छन् । आज अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मान्छेले नै छोएको पानी खानुहुन्न भन्ने पनि पण्डित हुन्छ ? भन्दै प्रश्न गरेका हुन् । अ...

  • ‘जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटना निर्मूल पार्न तीनै तहका सरकार लाग्नुपर्छ’

    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी घटनालाई निर्मूल पार्न तीनै तहका सरकारहरु लाग्नु पर्नेमा जोड दिएको छ । आज अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोगले एक एक विज्ञप्ति जारी गर्दै जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी घटनालाई निर्मूल पार्न तीनै तहका सरकारहरु लाग्नु प...

  • एकीकृत सरकारी कर्मचारी संगठनको अध्यक्षमा याम खत्री

    काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन नेपालको अध्यक्षमा यामबहादुर खत्री चयन भएका छन् । संगठनको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले खत्रीलाई सर्वसम्मतिका साथ अध्यक्ष चयन गरेको हो । यस अघि गत फागुन २६ र २७ गते भक्तपुरको बोडेमा सम्पन्न भएको प्रथम राष्ट्रिय केन्द्रीय अधिवेशनले गगनसिंह विष्टको अध्यक्षतामा १५० सदस्यीय ...

  • कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझायो

    काठमाडौं । नयां बनेको सत्ता गठबन्धनको गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेतालाई बुझाएको छ । आज बिहान कार्यदलले न्यूनतम साझा कार्यक्रम टुंगो लगाएर प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधव...

  • सरकारले आजबाट पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटायो

    काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ आज बिहानैदेखि लागू हुने गरी सरकारले पेट्रोलमा १, डिजेल र मट्टीतेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जनाएको छ । भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको पहिलो ...

  • बाबुरामलाई महिन्द्र राय यादव समूहले पनि छोड्यो, पार्टी फुटाएर प्रचण्डसंग एकता

    काठमाडौं। अन्तत डा बाबुराम भट्टराईले गठन गरेको जनता समाजवादी पार्टी फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । पा...

  • उदयपुर जिप दुर्घटनाः चालकसहित मृतकको संख्या ७ पुग्यो, ९ जना घाइते

    धरान । धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्। मृतकमध्ये जिप चालक मानबहादुर बस्नेतको सनाखत भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले बताएअनुसार मृतक हुनेमा १ जना करिब महिनाको बच्चा, ३ महिला र २ पुरुष रहेका ...

  • राष्ट्रिय सभाको अध्यक्षमा दाहाल निर्वाचित, काँग्रेसका उम्मेदवारको जम्मा १७ मत

    काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका नेता नारायण दाहाल निर्वाचित भएका छन् । आज राष्ट्रिय सभामा भएको मतदानमा ५६ जना सांसद उपस्थित भएकोमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष...

  • रविले प्रहरीलाई भनेः ‘मलाई होइन, मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुस’

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीलाई कानुनअनुसार काम गर्न अपिल गरेका छन ्। सामाजिकसंजाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले प्रहरीले आफुलाई नभई आफुले प्रहरीलाई सलाम गर्ने गरीकाम गर्न अपिल गरेका छन् । उनले प्रहरीलाई कानुनी राज्य भनेको के हो,त्यो देखाइदिन समेत आग्रह गरेका छन् । ...