काठमाडौं। प्रधानमन्त्री प्रचण्डले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताएका छन्। काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक भएको बताएका हुन् । उनले इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक भएकाले देशको पूर्वाधार निर्माणअन्तर्...
समाचार
-
-
रेशम चौधरीको पार्टी महाधिवेशन प्रचण्डले उद्घाटन गर्ने, भारतीय जनता पार्टीका नेता पाहुना
कैलाली। रेशम चौधरीको पार्टी महाधिवेशन प्रचण्डले उद्घाटन गर्ने, भारतीय जनता पार्टीका नेता पाहुना हुने धनगढी। रशेम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी ९नाउपा० को पहिलो महाधिवेशनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने जानकारी दिइएको छ । कैलालीको धनगढीमा आज पत्रकार सम्मेलन गर्दै नाउपाले आफ्नो पहिलो महाधिवेशन...
-
सुनचाँदीको मूल्य घट्यो, यतिमा भइरहेको छ कारोबार
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय घटेर कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८००, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चा...
-
दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाउने भण्डारी दम्पती पक्राउ
काठमाडौं । दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक नेपाली दम्पती पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी रहेको प्रहरीले जनाएको छ। उनिहरुले दिल्लीको किसनगढमा एक अपार्टमेन्ट भाडामा लिएर वेबसाइटमार्फत विज्ञापन गरेर नेपाली युवतीलाई यौन...
-
सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति
काठमाडौँ । नेपाल सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति भएको छ । आज गृह मन्त्रालयमा सरकार र पीडित परिवारबीच ४ बुँदे सहमति भएको हो । चारबुँदे सहमतीमा मृतकका परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १–१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत...
-
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले भनेः मन्त्रीलाई पनि भित्रै जलाउनुपथ्र्यो, छोडेछन् भन्ने भाष्य के हो ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना समान्य नभएर गम्भिर भएको बताएका छन् । आज नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना सामान्य नभएर गम्भिर भएको बताए हुन् । उनले घटना बाहिर देखिएजस्तो नभए र ब्यवस्था विरोध...
-
देउवाले भनेः ‘नेपालका पार्टीहरुको मेलमिलाप देखेर विदेशी छक्क पर्छन्’
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टीहरुको एक आपसमा मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् । आज ४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा काठमाडौंमा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले नेपालका राजनीतिक पार्टीहरुको एक आपसमा मेलमिलाप देखेर ...
-
चर्चित देउडा गायक रेस विसीको ‘बाजकली दौड’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । चर्चित देउडा गायक रेस विसीको देउडा गीत ‘बाजकली दौड’ सार्वजनिक भएको छ। रेस विसी नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको देउडा गीत ‘बाजकली दौड’ गायक विसीलाई स्वरमा चर्चित देउडा गायिक रेखा जोशीले साथ दिएकी छन् । डोटी जोरायल पुर्खेउली घर भइृ हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ कलुवापुर बस्दै आएका गायक विसीले...
-
बालकुमारीमा दुई युवाको मृत्युलाई लिएर माइतीघरमा प्रर्दशन, ७ युवा पक्राउ (भिडियोसहित)
काठमाडौं । ललितपुरको बालकुमारी घटनाको विरोधमा माइतीघरमा प्रर्दशन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । कोरिया जान परिक्षामा सहभगी हुन पाउँ भन्दै युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दै दुइृजना निर्दोष युवाहरुको हत्या भएको भन्दै आज दिउँसो माइतीघरमा युवा अभियन्ताहरूले विरोध प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरे...
-
वैदेशिक रोजगार विभागको महानिर्देशकमा डण्डुराज घिमिरे नियुक्त
काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा सह–सचिव डण्डुराज घिमिरे नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घिमिरेलाई तीन सातापछि शुक्रबार महानिर्देशकमा नियुक्त गरेको हो । यसअघिका महानिर्देशक मदन दाहालको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको सरुवा गरिएको थियो । उनको सरुवा गरेको तीन साताप...
- « Previous Page
- 1
- …
- 56
- 57
- 58
- 59
- 60
- …
- 547
- Next Page »














