सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलन नजिकै गर्दा विभिन्न बिषयमा छलफल आवश्यक देखिन्छ । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा गर्न लागेको विकास तथा लगानी सम्मेलनले देशका विभिन्न क्षेत्रलाई प्रभावित र उत्साहित बनाउन सक्नुपर्दछ । सम्मेलन हुनुअघि प्रदेश...
समाचार
-
-
इजरायली आक्रमणबाट २४ घण्टामा २४१ प्यालेस्टिनीको मृत्यु, ३८२ घाइते
काठमाडौं । इजरायलको आक्रमणमा परि २४ घण्टामा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ३८२ जना घाइते भएका छन् । बीबीसीले गाजाको स्वास्थ्य मन्त्रालयलाई स्रोत मान्दै उल्लेख गरेअनुसार मंगलबार गाजाको मध्य क्षेत्रमा इजरायलले बम वर्षाएको थियो । उक्त बम आक्रमणमा शरणार्थी क्याम्प पनि आक्रमणको निशानामा परेका थिए । इजरायलल...
-
बारामा प्रिन्सिपलको हत्यामा संलग्न भारतीय नागरिकलाई गोली हानि पक्राउ
बारा। बारामा एक बोर्डिङ स्कुलका प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । जिल्लाको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर भनिएका ३२ वर्षीय भारतीय नागरिक सुजित सिंहलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । बाराको विश्रामपुर ...
-
जहाज खरिदमा कुनै त्रुटि र विवाद हुने काम नगर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न निर्देशन दिएका छन् । आज सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना र प्रगतिका विषयमा जानकारी लिने क्रममा प्रधानमन्त्री प्रचण्डले जहाज खरिद प्रकृयामा कुनै पनि त्रुटि र विवाद हु...
-
सुन तस्करीबारे गठन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसीटीभी रेकर्ड
काठमाडौं । सुन तस्करीबारे सरकारले गठन गरेको अनुसंन्धान टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सीसीटीभी रेकर्ड नभेटेको पाइएको छ । सुन तस्करबारे अनुसंन्धान गर्न भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वमा गठन भएको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नभेटेको पाइएको हो । समितिले छानबिन...
-
देउवाले भनेः गणतन्त्रलाई कमजोर पार्ने कुरा निस्तेज पार्नुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने कुरालाई निस्तेज पार्नुपर्नेमा जोड दिएका छन् ।‘सन्त नेता’को नामले परिचित कृष्याप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । उन...
-
आक्रमणपछि रविले भनेः कसैले ढुङ्गा, हिलो फालेर यात्रा बदलिने वाला छैन
पोखरा। रास्वपा सभापति रवि लामिछानेले आफुविरुद्ध जति आक्रमण भएपनि यात्रा नबदलिने बताएका छन् । आज पोखराको अमरसिंह चोकमा रास्वपाको सभामा उनीमाथि एक युवाले मकैको खोया प्रहारपछि यस्तो प्रतिकृया दिएका हुन् । आफुमाथि जति प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता आफु नभएको समेत बताए। सभापति लामिछानेले कसैले ढुङ्गा, ...
-
सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका स्वीकृत
काठमाडौं । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्देशिका स्वीकृत गरेको हो । निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने छ । बिहीबारकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि कुल जनसं...
-
सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशले लिए शपथ
काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरुलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् । न्यायपरिषदले सर्वोच्च अदा...
-
‘एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी योजना निर्माण गर्छु’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी योजना निर्माण गर्ने बताएका छन् । आज दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका बैठकमा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले आफ्नो एक वर्षे क...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 547
- Next Page »














