काठमाडौं । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले पूर्व–प्रस्थान अभिमुखीकरण तालिमको शुल्क बढाइएको वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले जनाएको छ । अभिमुखीकरण तालिमको शुल्क बढाएको भन्दै केही मिडियमा चर्चा परिचर्चा चलेको भन्दै महासंघले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको हो । महासंघल...
समाचार
-
-
बालकुमारी घटना अपडेट : गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
काठमाडौं । बालकुमारीमा ईपीएस परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा घाइते अर्का युवकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाह रहेका छन् । योसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । राउतक...
-
मन्त्रीको गाडीमा आगजनी गरेको आरोपमा दर्जनबढी युवा प्रकाउ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। ललितपुरको ग्वार्कोमा आन्दोलित इपिएस परीक्षार्थीहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । उक्त घटनामा संलग्न १७ जनालाई प्रहरीले प्रकाउ गरेको हो । अहिले ललितपुरको ग्वा...
-
ईपीएस परीक्षामा सहभागी नगराएको भन्दै काठमाडौंमा मन्त्रिको गाडी जलाइयो
काठमाडौं । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै आक्रोषित प्रर्दशनकारीहरुले काठमाडौंमा मन्त्रिको गाडी जलाइदिएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी जलाइदिएका ह...
-
राष्ट्रियसभा निर्वाचनका लागि पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएका छन् । नियुक्त भएका निर्वाचन अधिकृतका लागि यही पुस १६ गतेदेखि कार्यालय स्थापना हुने भएका हुन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही...
-
प्रधानमन्त्रीको बोल्ड निर्णयः आफ्नै कार्यालयका अनावश्यक कर्मचारी कटौती
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यालयका अनावश्यक कर्मचारी कटौती गर्ने निर्णय गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनावश्यक कर्मचारीहरूको ६८ वटा दरबन्दी कटौती गरेको हो। प्रचण्ड नेतृत्वको सरकार एक बर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले आफ्नै मन्त्रालयको पुनःसंरचना...
-
गभर्नर महाप्रसाद अधिकारीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशी लगायत चार जनाले आज अधिकारीको गभर्नर हुन योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिटमाथि भोलीदेखि प्रारम्भिक सुनुवाइ हुने सर्वोच्चले जनाएको छ । कानून अनुसार अधिकारीक...
-
पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स मात्रै झण्डै ३ अर्ब
काठमाडौँ । काठमाडौंस्थित प्रख्यात पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स झण्डै ३ अर्ब रहेको छ । आज प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले मन्दिरको भेटी, भाडा तथा बैंक व्याजबाट उठेको कूल २ अर्ब ७८ करोड रुपमा बैंकमा मौज्दात रहेको ...
-
अब तीन दिनमै गाडी लाइसेन्स पाइने
काठमाडौं । सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) पाउन अब केहि सहज हुने भएको छ । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् । त्यस्ता ब्यक्तिहरुले लाइसेन्स शीघ्र प्रिन्ट गर्न यहि पुस १५ देखि applydinew.dptm.gov.np मार्फत निवेदन दिन सकिने याताया...
-
१ करोड २५ लाख घुसकाण्डमा पूर्वरजिस्ट्रार पराजुली कार्यकक्षबाटै पक्राउ
पर्वत। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली घुस लिएको आरोपमा पक्राउ परेका छन् । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पराजुलीलाई पक्राउ गरिएको हो। मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधार...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 547
- Next Page »














