काठमाडौँ । आगामी माघ ११ गते हुने निर्वाचनको लागि आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगकाअनुसार सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न सक्नेछन् । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि दलहरुले आ आफ्ना उम्...
समाचार
-
-
माओवादी केन्द्रबाट यि हुन् ६ जना राष्ट्रिय सभाको उम्मेदवार
काठमाडौं। माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले ६ जनाको नाम टुंगो लगाएको छ । आज बसेको पदाधिकारी बैठकले सात वटै प्रदेशबाट ६ जनालाई उम्मेदवार बनाउने टुंगो लगाएको हो। माओवादी प्रवक्ता अग्नि सापकोटाकाअनुसार कोशी प्रदेशमा चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी ...
-
राष्ट्रिय सभा निर्वाचनका लागि यि हुन् एमालेका १९ उम्मेदवार
काठमाडौँ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले १९ जना उम्मेदवारको टुंगो लगाएको छ । माघ ११ गते हुन लागेको चुनावका लागि एमालेले सात वटै प्रदेशबाट १९ जना उम्मेदवारको टुंगो लगाएको हो । एमाले महासचिव शंकर पोखरेलले जनाए अनुसार सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद ...
-
ढुंगाले हानेर वृद्धाको हत्या, दुई घाइते
म्याग्दी । म्याग्दीमा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी)ले हानेर एक वृद्धाको हत्या गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बजाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली रहेक...
-
‘भारतले सिधै २० करोडसम्मको परियोजना एक्लैले गर्ने होइन, त्यसमा नेपालको साझेदारी रहन्छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा २० करोडसम्मको परियोजना भारत एक्लैले नगर्ने स्पष्ट पारेका छन् । आज बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले भारतीय दूतावासले...
-
भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने लगायत चार सहमतिमा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने लगायत चारवटा सहमतिमा हस्ताक्षर भएको छ । आज काठमाडौंमा भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार महत्वपुर्ण सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थिति...
-
भारतीय विदेशमन्त्री भेटपछि प्रधानमन्त्रीले भनेः १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भयो
रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका छन् । आज रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्ड देशबाट १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी...
-
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा एक महिना पछि स्वीकृत
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । गजुरेलले राजीनामा दिएको एक महिनापछि बिहिबार राजीनामा स्वीकृति भएको हो । प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको बिहिबार जानकारी गराएको हो ...
-
विपिन जोशीको जीवन रक्षाका लागि इजरायली राजदूतसंग सभामुखको अपिल
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्यालेस्टाइनी विद्रोही समुह हमासको बन्धक रहेका कंचनपुरका विपिन जोशीको रिहाइका लागि अपिल गरेका छन् । आज सिंहदरवारमा नेपालका लागि इजरायली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सभामुख घिमिरेले भेट गर्दै विपिनको जीवन रक्षा र सकुशल रिहाइको अपिल गरेका हुन् । सभामुख घिमिरेले प्रतिनिधि सभामा व...
-
सूर्यदर्शन सहकारी ठगीमा एमाले युवासंघका उपमहासचिवसहित २ जना जेल चलान, जिबी राईसहित १५ अझै फरार
काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको ठगी प्रकरणकमा दुई जनालाई जेल चलान गरिएको छ । ठगी प्रकरणमा उक्त सहकारीको पूर्व सञ्चालक रहेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई आज जेल चलान गरिएको हो । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका गुरुङ र अर्याल हिजो मात्रै कास्की जिल्ला अदाल...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 547
- Next Page »














