• आश्रम सञ्चालक आचार्यले दलितलाई राख्न मिल्दैन भन्दै निकालेपछि

    मोरङ। मोरङको विराटनगरमा दलित भन्दै आश्रम संचालकले बस्न नदिएको भन्दै प्रहरीमा उजुरी परेको छ । विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आफुलाई आश्रममा बस्न नदिएको भन्दै उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासले प्रहरीमा उजुरी दिएकी हुन् । सुन्दासले पहिला आफूलाई आश्रममा बस्न दिने भन्दै बोलाएको र...

  • प्रधानमन्त्री प्रचण्डको खुलासाः सुदूरपश्चिमले देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय पाउन लागेको छ

    कैलाली । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमले देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय पाउन लागेको बताएका छन्। कैलालीको धनगढीमा आज आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमले ६ सय शय्याको शिक्षण अस्पतालसहित देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय पाउन लागेको बताएका हुन् । ...

  • सरकारद्धारा महिला तथा बालबालिका विभाग खारेज

    काठमाडौँ । सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यको घोषणाबमोजिम विभागलाई खारेज गर्ने निर्णय गरेको हो। बजेटको घोषणा कार्यान्वयनको क्रममा सरकारले विभागलाई खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जा...

  • कतार उड्नु अघि विपिनको रिहाइबारे परराष्ट्रमन्त्री साउदले गरे इजरायली अधिकारीसँग कुराकानी

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी विद्रोही समुह हमासको नियन्त्रणमा रहेका कंचनपुरका विधार्थी विपिन जोशीको रिहाइका लागि इजरायली अधिकारीसँग महत्वपुर्ण संवाद गरेका छन् । मन्त्री साउदले आज इजरायल युद्धमा बन्दी र बेपत्ता भएकाहरूका लागि कामको संयोजन गरिरहेका गल हिर्शसँग टेलिफोनमा महत्वपुर्ण संवाद गर्दै...

  • प्रधानमन्त्री प्रचण्डले विपिनका परिवार भेटेर भनेः रिहाइका लागि अधिकतम पहल जारी

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्यालेस्टाइन विद्रोही समुह हमासको नियन्त्रणमा रहेका कंचनपुरका विधार्थी विपिन जोशीको परिवारलाई भेटेका छन् । आज बिहान कैलालीको धनगढी विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुवा आमा लगायत परिवारलाई भेटेका हुन । धनगढीमा आजबाट सुरु भएको सुदूरपश्चिम महोत्सवको उदघाटन गर्न कैलाली पुग...

  • गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भएको छः प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीले गणतन्त्रमाथि प्रश्न उठाउनु दुस्साहस गरिरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केहि परिर्बतन विरोधीहरुले मान्छेहरुले गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस गरिर...

  • भाइटीकाको उत्तम साइत कात्तिक २९ गते १०ः५१ बजे

    काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको छ । यमपञ्चकको पाँचौं दिनमा मनाइने भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको हो । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ ।...

  • आजदेखि तिहार सुरु, काग तिहार गरिदै

    काठमाडौं । हिन्दू धर्मालम्बीहरुको अर्को ठुलो चाड तिहार आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमपञ्चक...

  • रोल्पाको योगदानलाई इतिहासले बिर्सिन सक्दैन,गणतन्त्र आएपछि विकास भयो

    रोल्पा। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा आएको लोकतान्त्रिक गणतन्त्रमा रोल्पाको योगदानलाई इतिहासले बिर्सन नसक्ने बताएका छन् । आज दिउँसो रोल्पाको थवाङमा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई संवोधन गर्दै प्रधानमन्त्री समेत रहेका प्रचण्डले देशमा आएको राजनीतिक परिर्बतनमा रोल्पाको योगदान इतिहासले बिर्सन नस...

  • मुगु हत्याका आरोपीको वयानः कतारको भिसा पठाउँछु भनेर नपठाएपछि हत्या

    मुगु । मुगुमा आमासहित एउटै परिवारका चार जनाको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँमा आमा र उनका ३ जना सन्तानसहित चार जनाको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय मुगुले पत्रकार सम्मेलन मार्फत दुई जनालाई सार्वजनिक गरेको हो। हत्यामा संलग्न हुनेमा मुगुको...