काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयास भइरहेको बताएका छन् । आज बिहान रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प...
समाचार
-
-
रास्वपाले आजदेखि पहिलोपटक वडा अधिवेशन गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजदेखि वडा अधिवेशन सुरु भएको छ । पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन हुन लागेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर ...
-
किर्ते कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने विमानस्थल अध्यागमनका अधिकृत पक्राउ
काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकृत पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएअनुसार पक्राउ पर्नेमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का रहेका छन् । आज पत्रकार सम्मेलन गर्दै असोज १९ गतेदेखि हालसम...
-
हङकङको जिल्ला परिषदमा पहिलो नेपाली अरुणा गुरुङ चयन
हङकङको जिल्ला परिषदमा पहिलो नेपाली अरुणा गुरुङ चयन भएकी छन् । हङकङमा लामो समयदेखि समाज सेवामा सक्रिय गुरुङलाई जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नेपाली समुदायबाट जिल्ला परिषद सदस्यमा चयन गरिएको हो । हङकङ सरकारले मंगलबार याउचिम मोङ जिल्ला परिषद् सदस्यमा गुरुङलाई चयन गरेको हो । नेपाली समुदायबाट हङकङमा यो पदमा पुग...
-
गाजामा युद्धविरामका लागि राष्ट्रसंघमा मतदान, नेपाललगायत १५३ मुलुक युद्धविरामको पक्षमा
काठमाडौँ । गाजामा जारी इजरायल– ल्यालेस्टाइन तत्काल युद्ध रोक्नका लागि संयुक्त राष्ट्र संघको महासभामा मतदान भएको छ । मतदानमा बहुमत देशहरुले गाजामा तत्काल युद्धविरामको माग गरेका छन् । युद्धविराम गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको प्रस्तावमा तत्काल मानवीय युद्धविराम, सबै बन्धकलाई बिनाशर्त तत्काल रिहा गर्न र मानवीय...
-
लोकसेवाले खोल्यो एकैपटक ३८१ अधिकृतको विज्ञापन
काठमाडौं । लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदकाका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदकाका लागि विज्ञापन प्रकाशित गरेको हो । जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरिए...
-
काठमाडौंमा आजदेखि सुर्तीजन्य पदार्थ निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र आजदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरण निषेध गरिएको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण प...
-
मधेस पुगेर देउवाले भनेः संघीयता सफल पार्न राष्ट्रिय सहमति आवश्यक
धनुषा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता सफल पार्न राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । आज धनुषाको औरही गाउँपालिकामा काँग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संघीयता सफल पार्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन् । उनले...
-
परराष्ट्रमन्त्री साउदद्धारा कतारका प्रधानमन्त्रीसंग भेट, विपिनको शीघ्र रिहाइको आग्रह
काठमाडौं । दोहा फोरम २०२३ का लागि कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसंग हमासको नियन्त्रणमा रहेका नेपाली विधार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेका छन् । आज कतारमा उनिहरुबीच भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणम...
-
सांसद अमरेशलाई वाइसिएल इन्चार्जको चेतावनीः तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई
काठमाडौँ । माओवादीको युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) का इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सांसद अमरेशकुमार सिंहलाई सडकमा नाङ्गै पार्ने चेतावनी दिएका छन् । उनले आज सामाजिकसंजाल फेसबुकमार्फत सांसद सिंहले प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहालबारे लगाएको आरोप प्रमाणित नगरे सडकमा नाङ्गै पार्ने चे...
- « Previous Page
- 1
- …
- 60
- 61
- 62
- 63
- 64
- …
- 547
- Next Page »














