• राजाको पालादेखिका पशुपति क्षेत्र विकास कोषका सय बढि सल्लाहकार खारेज

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका एक सय बढि सल्लाहकारहरु खारेज गरिएको छ । आज बसेको कोषको परिषद् बैठकले राजाका पालादेखि अहिलेसम्म राखिएका एक सय बढि सल्लाहकार खारेज गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ । यस्तै, बैठकले पशुपति क्षेत्र परिष...

  • सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त

    काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका हुन् । न्यायपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति पौडेलले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोख...

  • रुसी सेनामा गएका थप १ नेपालीको मृत्यु, मृतकको संख्या ७ पुग्यो,भर्ती नगर्न रुसी सरकारलाई आग्रह

    काठमाडौँ । रुस–युक्रेन युद्ध चलिरहेकै बेला रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युद्धमा नेपाली मृत्यु हुनेमा ०९४७३६३२ नम्बर राहदानी भएका कुन्दन सिंह नागल रहेका छन् । उनको मृत्युस...

  • सरकारले पेट्रोल र डिजेलको भाउ घटायो

    काठमाडौँ। सरकारले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ । सरकारी संस्था नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँले घटाएको हो। भोली मंसिर ३० गते बिहानदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। इण्डियन आयल कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प...

  • ७ महिना जेल अनुभव लिएर आए पूर्व गृहमन्त्री खाँण

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका काँग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण ७ महिना जेल अनुभव बटुलेर रिहा भएका छन् । उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनि आज साँझ रिहा भएका हुन्। खाँणले जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यार...

  • प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्दै

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्दैछन्। सरकारले आफुसंग विगतमा पटक–पटक गरेको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै उनि आज बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन्। डा। केसीले विगतमा भएका सम्झौता कार्यान्वयन, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्...

  • प्रधानमन्त्रीले बालेनको प्रशंसा गर्दै भनेः महानगरले सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गरिरहेको छ

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री दाहालले काठमाडौं महानगरपालिकाले गरेका प्रगतिशील कामहरू आफूले गम्भीरतापूर्वक नियालिरहेको बताएका छन् । २९औं महानगर दिवसको अवसरमा आज काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले महानगरले सहरको सौन्द...

  • प्रधानमन्त्रीकै अघि बालेनले भनेः तीन विशेष काममा प्रधानमन्त्रीज्यूले सहयोग गर्नुहोस

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफुले गर्न बाँकी तीन वटा विषेश काम सम्पन्न गर्न प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेका छन् । २९ औँ महानगर दिवसको अवसरमा आज काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो आग्रह गरेका हुन् । उनले महानगरले गर्न बाँकी तीन वटा काममा तीनकुने...

  • ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु, एक गम्भिर घाइते

    धनुषा। धनुषामा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीकाअनुसार मोटरसाइकलमा चढेका अर्का जनकपुरधाम उ...

  • राष्ट्रियसभा निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिदैछ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न दिएको समय आज सकिँन लागेको हो। संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगको सूचनामा उल्लेख छ। आयोग...