काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने गरी काम अगाडि बढाउने निर्णय गरेको छ । आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माण कार्य अघि बढाउने निर्णय गरेको हो...
समाचार
-
-
१६ जना स्वास्थ्यकर्मीसहित प्रधानमन्त्रीको टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । १६ जना नेपाली सेनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको हो । जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्...
-
भूकम्प अपडेटः जाजरकोट र रूकुम पश्चिममा ७५ बढीको मृत्यु, सयौंको संख्यामा घाइते
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ७५ भन्दा बढीको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न वडामा गरी ७५ बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै भूकम्पमा परी घाइते हुनेको संख्यामा पनि धेरै रहेको छ । रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर...
-
मध्यरातमा ६.४ म्याग्निच्युडको ठुलो भूकम्प, देशभरी धक्का
काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको ठुुलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको गएको पुुष्टि गरेे । उनकाअनुुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प जाँँदा देेशैभरि जोरलेे हल्लाएको छ । भुु...
-
भारतमा ट्रकको ठक्करबाट एकै परिवारका ५ नेपालीको मृत्यु
भारत । भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका ७ का अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का ...
-
सरकारी निकायका तीन वटा टोलीले उपत्यकामा चिनी खोज्दै
काठमाडौं । काठमाडौं उपत्यकामा चिनीको अभाव अझै कायमै रहेको छ । ठुला व्यापारीले चिनी लुकाएपछि अभाव अझै कायमै रहेको विभिन्न गुनासोहरु आउन थालेका छन् । सर्वसाधरणका गुनासोलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन गरिएका छन् । ...
-
डब्लुएचओ क्षेत्रीय निर्देशकमा बंगलादेशकी वाजेद विजयी
नयाँ दिल्ली । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद दक्षिण पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा मनोनीत भएकी छन् । नेपालका शम्भुप्रसाद आचार्यलाई पछि पार्दै वाजेद निर्देशकमा विजयी भएकी हुन् । वाजेदले ८ मत पाउँदा नेपालले मात्र दुई मत प्राप्त गर्न सफल भयो । बंगलादेशको अटिजम ...
-
भोली बस्ने संयुक्त संसद बैठकलाई महासचिव गुटेरेसले सम्बोधन गर्दै
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संसदलाई सम्बोधन गर्ने भएका छन् । भोली दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकलाई उनले संवोधन गर्न लागेका हुन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा भोली दिउँसो ४ बजेका लागि बैठक ...
-
महासचिव गुटेरेसको प्रतिबद्धताः नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँछु
सोलुखुम्बु । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज बिहान सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीयवासीसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तर्क्...
-
बारामा प्रिन्सिपल सरार्फको गोली प्रहारबाट मृत्यु
बारा । बारामा गोली प्रहारबाट एक प्रिन्सिपलको मृत्यु भएको छ । आज दिउँसो एक बजेतीर मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिहरुले चलाएको गोली प्रहारबाट बारास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल रुपेश सरार्फ ९गुड्डु० को मृत्यु भएको हो । गोली प्रहारबाट गम्भिर घाइते सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा म...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 547
- Next Page »













