दैलेख। दैलेखमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भिर घाइते क्षेत्रीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गएराति भैरबी...
समाचार
-
-
पूर्वराजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई अध्यक्ष लिङ्देनको चुनौती
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिएका छन् । आज अमेरिका जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौत...
-
‘गठबन्धन भत्काउन अनेकौं प्रयत्न भएका छन् तर सक्दैनन्, गठबन्धन पाँचै वर्ष जान्छ’
रूकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कसैले भत्काउन नसक्ने बताएका छन् । आज दिउँसो रूकुम पश्चिमको बाफिकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन कसैले भत्काउन नसक्ने बताएका हुन् । उनले गठन्धन सरकार पाँचै वर्ष चल्ने समेत दावी गरे । गठबन्धन टुटाउन अनेक प्रयन्त भइरहेको भएपनि...
-
इजरायलबाट ल्याइयो बझाङका गणेश नेपालीको शव
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये बझाङका गणेश कुमार नेपालीको शव नेपाल ल्याइएको छ । इजरायलबाट आज बिहान ७ बजे बझाङ जिल्लाको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मनत्रालयका सहसचिव शरदराज आरणका अनुसार फ्लाई दुबईको विमानमार्फत...
-
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठबीच भेटघाट, स्वास्थ्यवस्थाबारे जानकारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर उनको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । आज पुल्चोकस्थित श्रेष्ठको मन्त्री क्वाटर पुगेर प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले गृहमन्त...
-
इजरायल–प्यालेस्टाइन युद्धको आगोमा अन्य देशहरुले किन घिउ थप्दैछन् ?
काठमाडौं । इजरायल र प्यालेस्टायनबीचको युद्ध जारि छ । दुबै देशबीचको युद्ध भइरहेको १८ दिन बित्नै लाग्दा पनि त्यहाँका जनताको अवस्था झन दयनिय बन्दै गइरहेको छ । दबै देश बिचको युद्धले विश्व नै चिन्तित छ । युद्धलाई शान्तिमा परिणत गर्नका लागि अन्य देशहरुले भुमिका खेल्नुको साटो अवस्था झन चर्काउने गरि युद्धको आगोमा घिउ थप्ने क...
-
क्रिकेट टोलीको दशै उपहारः यूएईलाई हराउँदै नेपालले जित्यो यू–१९ प्रिमियर कपको उपाधि
काठमाडौं । नेपाली क्रिकेट टिमले दशैको हर्षउल्लासमा नेपालीलाई थप खुशीयाली दिएको छ । मलेसियामा भएको फाइनल एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेर थप खुशीयाली दिएको हो । आज भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई० लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो ...
-
दुर्गाको मूर्ति विसर्जन गर्न गएका २ जनाको डुबेर मृत्यु,१ बेपत्ता
रुपन्देही । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्न गएका दुई युवाको नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभररहेका छन् । सोहि ठाउँका २० वर्षीय सन्तकुमार राजभर नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प...
-
आज दशैंको विशेष दिन टिका ग्रहण, उत्तम साइत बिहान ११ः०२ बजे
काठमाडौँ । आज बडा दशैंको दशौं दिन मान्यजनबाट टिका र आर्शिवाद थापेर मनाइदैछ । हिन्दू धर्मावलम्बीहरुले दसैँ घर वा पूजा कोठामा नौं दिनसम्म विभिन्न देवि देउताहरुको पुजा आजा गरी दशौं दिनमा मान्यजनबाट टिका र आर्शिवाद ग्रहण गर्ने गर्दछन् । नवदुर्गाको प्रसादका रूपमा मान्यजनबाट टीका र जमरा लगाउने परम्परा छ । दशैंको टिकाका लाग...
-
दशैको टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस
काठमाडौं । नेपाल प्रहरीले वडादशैंको टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएको छ । भोली टिकाको दिन उपत्यकाभरी सर्वसाधारणको सहजताका लागि प्रहरीले निशुल्क बस सेवा दिन लागेको हो । नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएअनुसार दुई वटा रुटमा बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन्...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 547
- Next Page »













