काठमाडौं । चिसोको मौसम बढिसकेको छ । देशको हिमाल र पहाडी क्षेत्रमा चिसो बढिसकेको भए पनि तराई क्षेत्रमा भने साँझ र बिहान चिसोको महसुश भइरहेको छ । चिसोयाममा स्वास्थ्यका लागि खानपीन निकै महत्वपुर्ण मानिन्छ । मौसम सुहाउँदो खानपीन भएन भने त्यसले स्वास्थयमा नराम्रो असर पनि पार्दछ । चिसो मौसममा स्वास्थ्यलाई राम्रो बनाइ रा...
समाचार
-
-
महासचिव गुटेरेसले भनेः ‘पछिल्ला २० वर्षमा नेपालले धेरै प्रगति गरेको छ’
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला २० वर्षमा नेपालले धेरै प्रगति गरेको बताएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले नेपालले पछिल्ला २० वर्षमा धेरै प्रगति गरेको बताएका हुन् । उनले नेपालमा गणतन्त्र स्थापना भएसंग...
-
संयुक्त राष्ट्रसंघका महासचिवको सम्मानमा प्रधानमन्त्रीको रात्रिभोज
काठमाडौँ। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् । आज साँझ उनले महासचिव गुटरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका हुन् । रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका शिर्ष नेता तथा उच्...
-
महासचिव गुटेरेसको भ्रमणबाट शान्ति प्रक्रिया, जलवायु परिवर्तन, विकासको विश्वास
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणबाट नेपालमा शान्ति प्रकृया, जलवायु परिर्वतन, विकास लगायतका बिषयमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।गएराती चारदिने नेपाल भ्रमणमा आएका महासचिव गुटेरेससंग आज औपचारिक भेटवार्ता भएपछि प्रधानमन्त्री प्रचण्...
-
विश्वकै धनीको लिष्टमा रहेका मुकेश अम्बानीलाई ‘हामीसंग वेष्ट सुटर छन्’ भन्दै मार्ने धम्की
मुम्बई । विश्वकै धनीहरुको लिष्टमा रहेका भारतीय अर्वपती मुकेश अम्बानीलाई फेरि ज्यान मार्ने धम्की आएको छ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका अम्बानीलाई २० करोड भारतीय रुपैयाँ माग्दै नतिरेको खण्डमा ज्यान मार्ने धम्की आएको हो । उनलाई एक इमेलमार्फत पैसा माग्दै ज्यान मार्ने धम्की आएको मुम्बई पुलिसले जनाएको छ । अ...
-
महिलामाथि दुव्र्यवहार गरेको आरोपमा हुम्लाका प्रहरी प्रमुख भट्टराई निलम्बनमा
हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरी परेपछि उनि निलम्बनमा परेका हुन्। गम्भिरआोप लागेपछि प्रहरी प्रधान कार्यालयले भट्टराईलाई हुम्ला प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालयमा तानेक...
-
श्रीमान विदेश घरमा श्रीमतीसहित २ छोरा र १ छोरीको विभत्स हत्या
मुगु । मुगुमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । छायाँनाथ रारा नगरपालिका–६, मन्दु भन्ने गाउँमा आमासहित तीन छोराछोरी गरी चार जनाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा र उनका दुई छोरा र एक छोरीको हत्या भएको हो । श्रीदेवीका ११ वर्षीय छोरा मनोज, ८ महिनाको छोरा रहर...
-
प्रधानन्यायाधीश र प्रधानसेनापति एकै दिन साताव्यापी चीन भ्रमणमा
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा एकै दिन चीन भ्रमणमा गएका छन् । आज प्रधानन्यायाधीश श्रेष्ठ र प्रधानसेनापति शर्मा साता व्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका हुन् । श्रेष्ठ चाइना ल सोसाइटीको निमन्त्रणामा चीन गएका हुन भने शर्मा चीनमा हुन लागेको दशौं बेइजिङ...
-
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच गम्भिर छलफल
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज उनिहरुबीच भेटवार्ता भएको हो । भेटघाटमा संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे महत्वपुर्ण छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटघाटमा संयुक्त राष्...
-
ललितपुर महानगरले खोल्यो नगर प्रहरीको भर्ना
ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरीमा दरखास्त आव्हान गरेको छ। शुक्रबार महानगरले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वानको सूचना जारी गरेको हो । जारि सूचना अनुसार महानगरले ५० जनामा २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, २ दलित र थारु, मधेशी र पिछडिएको एक र एक जनाका लागि आवेदन आह्वान गरेको छ । यही क...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 547
- Next Page »














