काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली (एनआरएनए) लाई सरकारको अवैतनिक राजदूतको संज्ञा दिएका छन्। आजदेखि काठमाडौंमा सुरु भएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ११औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले विदेशमा रहेर नेपाललाई चिनाउनमा महत्वपुर्ण भूमिका खेलेको भन्...
समाचार
-
-
नेता प्रभु साहकी पत्नी रिनाकुमारीको मेयर पद चैट
काठमाडौँ । आम जनता पार्टीका नेता प्रभु साहकी पत्नी रिनाकुमारी साहको मेयर पद गएको छ । रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारीको पद गएको हो । आज निर्वाचन आयोगले एक सूचना जारी गर्दै नगरप्रमुख साहको पद गएको जनाएको हो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा निर्वाचित भए पनि उनले उक्त दल...
-
सरकारद्धारा इजरायलबाट थप १९ नेपालीको उद्धार
काठमाडौं । सरकारले युद्धग्रस्त इजरायलबाट थप १९ नेपालीको उद्धार गरेको छ । प्यालेस्टाइनी विद्रोही हमास समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहने नेपालीलाई सरकारले उद्धार गर्ने योजनाअनुसार थप १९ जनाको उद्धार गरिएको हो । सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको थप १९ जना नेपालीको उद्धार गरेको परराष्ट्रमन्त्री एन...
-
अध्यक्ष आचार्य भए पहिलो नागरिकता पाउने गैरआवासीय नेपाली
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुल आचार्य नागरिकता पाउने पहिलो गैरआवासीय नेपाली बनेका छन् । नागरिकता ऐनअनुसार सरकारकातर्फबाट प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीलाई नागरिकता वितरणकार्यको सुरुवात गर्दै आर्चायलाई नागरिकता दिएका हुन् । गैरआवासीय नेपालीले नागरिकता पाउने पहिलो ब्यक्ति अध्यक्ष आर्च...
-
गैरआवासीय नेपालीलाई आजबाट नागरिकता,के के अधिकार पाउने छन् ?
काठमाडौं । गैरआवासीय नेपालीलाई आजदेखि नेपाली नागरिकता पाउने भएका छन् । आजबाट काठमाडौंमा सुरु हुन लागेको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलनको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता वितरण सुरू गर्न लागेका हुन्। सम्मेलनको अवसर पारेर पहिलो पटक गैरआवासी...
-
एनआरएनएका कार्यकारी अध्यक्ष थापाद्धारा अध्यक्ष पदमा उम्मेदवारी दर्ता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन् । एनआरएनएको असोज ३० गतेबाट काठमाडौंमा हुने ११औं महाधिवेशनका लागि थापाले सोमबार अध्यक्ष पदमा उमेम्दवारी दर्ता गराएकी हुन् । उनलाई अध्यक्षका अर्का दावेदार वर्तमान कार्यसमितिका उपमहासचिव विनय अधिकारी (युके) ले समर्थन गर...
-
विशेष रुपान्तरण अभियान अन्तरगत माओवादीले अछामका २० हजारबढी जनतासँग गर्यो प्रत्यक्ष भेटघाट
अछाम । नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत अछाममा २० हजारबढी स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गरेको छ । भदौ १६ गतेदेखि देशभर एकसाथ सुरु भएको माओवादी रुपान्तरण अभियानमा हालसम्म करिव २० हजार भन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट गरेको हो । जिल्लाका सबै पालिकामा सदस्य...
-
‘देउवाजी, म र कोइरालाबीच समझदारी बनाएका छौं, कोशीमा कार्की गठबन्धनकै मुख्यमन्त्री’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा केदार कार्की सत्तारुढ गठबन्धनकै मुख्यमन्त्री भएको बताएका छन् । आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले कोशीमा मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको बताएका हुन् । उनले कोशीमा सत्तारुढ गठबन्धन...
-
योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याउने ठकुरी पक्राउ
कैलाली । कैलालीको धनगढीमा योनिभित्र लागुऔषध लुकाएर ल्याउने एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ पशुपतिटोल बस्ने २० वर्षीया अनुष्का सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनले योनिभित्र एक ग्राम खैरो हेरोइन लुकाएर ल्याउदै गरेको प्रहरीले पक्राउ गरेको थियो । धनगढी...
-
नेपाली उपभोक्ता संरक्षण महासंघले पहिलो पटक नाग्ढुङ्गामा सवारी साधनको जनस्तरबाट अनुगमन गर्ने
काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक काठमाडौं उपत्यकाको मुख्य नाका नाग्ढुङ्गामा सबै खाले सवारी साधनको अनुगमन गरिने भएको छ । नेपाली उपभोक्ता संरक्षण महासंघ नेपालको अगुवाईमा सरोकारवाला निकायको सहभागितामा मालबहाक तथा अन्य सवारी साधन र त्यहाँको बस्तुस्थितिका बारेमा जनस्तरबाटै अनुगमन गरिने भएको हो । काठमाडौं उपत्यका भ...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 547
- Next Page »














