काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो । प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा नियुक्त सापकोटा यसअघि नेपाल सरकारको महत्त्वपूर्ण थिकंट्...
समाचार
-
-
वैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघद्धारा मृर्गौला पीडित राहत कोष स्थापना, दुई परिवारलाई सहयोग
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यसायी महासंघ (FEONA) ले '(FEONA) वैदेशिक रोजगार मिगौंला पीडित राहत कोष' स्थापना गरेको छ । महासंघले वैदेशिक रोजगारमा गई मिर्गौला पीडित भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका लागि उक्त कोष स्थापना गरेको हो । कोषको बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच वैदेशिक रोजगरा व्यवसायी संघका अध...
-
नेपाल प्रहरीले खोल्यो ठुलो संख्यामा भर्ना
काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा भर्ना खोलेको छ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठुलो संख्यामा भर्ना खोलेको हो । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २सय ६० जनाका लागि भर्ना खुलेको छ । दरखास्त फारम दर्ता मिति कात्तिक १९ ग...
-
गाजा अस्पतालमा भएको आक्रमणप्रति सरकारको गम्भिर ध्यानाकर्षण
काठमाडौँ । गाजा क्षेत्रको अस्पतालमा भएको आक्रमणप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गाजाको अस्पतालमा आक्रमण गरी नागरिकको ज्यान लिएको घटनाले सरकार स्तब्ध भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको ...
-
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु सार्वजनिक गरेकी हुन् । सरकारले आर्थिक वर्ष २०८०र८१ को लागि महान्यायाधिवक्ताको कार्यालयमा एकजना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्...
-
इजरायल-प्यालेस्टाइन युद्धमा मानवअधिकार उल्लघंनप्रति मुस्लिम इत्तेहाद नेपालको चिन्ता, तत्काल संवाद गर्न माग
काठमाडौं । मुस्लिम-इत्तेहाद संगठन नेपालले केही दिन देखि इजरायल-प्यालेस्टाइनबीच भइरहेको युद्धको घटनामा भएको मानविय र भौतिक क्षति प्रति चिन्ता व्यक्त गरेको छ । संगठनले युद्धका कारण सिंगो विश्व सशंकित बनेको र दुई धुर्वमा विभाजित बन्दै गएको भन्दै विज्ञप्ती मार्फत चिन्ता व्यक्त गरेको हो । संगठनका अध्यक्ष ताज मोहम्मद ...
-
एनआरएनए सह-कोषाध्यक्ष पदका उम्मेदवार मुक्तदाका ६ प्रतिवद्धता
काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवशेनमा सह-कोषाध्यक्ष पदका उम्मेदवार मोहम्मद मुक्तदा मुसलमानले ६ वटा प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आफुले जिम्मेवारी पाएपछि गर्ने ६ वटा प्रतिबद्धता सार्वजनिक गरेका हुन् । विगत १४ वर्षदेखि गैरआवासीय नेपाली संघको अभियानमा सक्रिय रहेका मुक्तदाले संघलाई स...
-
यस कारण गैरआवसीय नेपाली संघको सह-कोषाध्यक्ष पदमा मुक्तदाको उम्मेदवारी
काठमाडौं । यतिबेला काठमाडौंमा गैरआवसीय नेपाली संघ (एनआरएनए) को ११ औ महाधिवेशन चलिरहेको छ । महाधिवेशनको एक भव्य समारोहकाबीच असोज ३० गते काठमाडौंको सोल्टी होटलमा उद्घाटन गरिएको थियो । नयाँ नेतृत्व चयन गरी सम्पन्न हुने महाधिवेशनमा चार जनाले अध्यक्षको उम्मेदवारी दिएका छन् । उक्त महाधिवेशनमा लामो समयदेखि कतारमा बस्दै ...
-
इजरायलबाट उद्धार गरिएका १८ नेपाली दिल्ली पुगे, आजै कंचनपुर पुग्ने
युद्धग्रस्त इजरायलबाट उद्धार गरिएका थप १८ नेपाली भारतको दिल्ली आइपुगेका छन् । भारत सरकारको उद्धार विमानमार्फत उनिहरु गएराती दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । नेपाल सरकारको आग्रहमा भारतले आफ्ना नागरिकको उद्धारका लागि पठाएको उद्धार विमानमा नेपाली नागरिकहरुलाई पनि दिल्ली ल्याएको पररा...
-
गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भोलीदेखि संचालनमा
कैलाली । कैलालीको गेटामा भोलिबाट प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनमा आउने भएको छ । प्रस्तावित विश्वविधालयमा भोलीदेखि हाललाई १ सय शैयाको अस्पताल सञ्चालनमा आउन लागेको हो। अस्पताल संचालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेकाले भोलीबाट संचा...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 547
- Next Page »














