काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज भएका छन् । चीन गएका बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठ आज पाँच दिनको उपचारपछि डिस्चार्ज भएका हुन् । उनी कात्तिक ८ गते बिहान स्वदेश फर्कने तालीका रहेको उनको सचिवालयले जनाएको छ। गृहमन्त्री श्रेष्ठ बीआरआई सम्बन्धी कार्यक्रम...
समाचार
-
-
इजरायल र अमेरिकालाई इरानको चेतावनी, नतिजा गम्भिर हुन सक्छ
काठमाडौँ । इजरायल र प्यालेस्टाइन युद्धमा अमेरिका र इरानको गतिविधिले अवस्था झन बिग्रदै गएको देखिन्छ । अमेरिकाले इजरायल र इरानले प्यालेस्टाइनको सर्मथन गरेर अराजक र उत्तेजक अभिव्यक्ती दिइरहेका कारण अवस्था झन बिग्रीदै गइरहेको हो । पछिल्लो समय अमेरिकाका राष्ट्रपति जो वाइडेनले युद्धग्रस्त इजरायलको भ्रमण गरिसकेपछि इरान थप आ...
-
पल्पा जीप दुर्घटना अपडेटः मृतक ६ जनाको परिचय खुल्यो
पाल्पा । पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिचय खुलेको छ । जिल्लाको पर्यटकीय क्षेत्र रानीमहल पुगेर तानसेनतर्फ फर्किदै गरेको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बर जीप सडकदेखि तल बराङ्गदी खोलामा खस्दा मृत्यु भएका ६ जनाको परिचय खुलेको हो । प्रहरीकाअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा लम्जुङको बेसीशहर ...
-
ईजरायलमा मारिएका चार जनाको शव धनगढीमा आफन्तलाई बुझाइयो
कैलाली । इजरायल आक्रमणमा मृत्यु भएका दश नेपाली विधार्थीमध्ये चार जनाको शव आफन्तलाई बुझाइएको छ । प्यालेष्टाईनी आतंककारी समुह हमासको आक्रमणमा परी ईजरायलमा मारिएका चार जनाको शव आज कैलालीको धनगढीमा आफन्तलाई बुझाईएको हो। आज बिहान इजरायलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याइएका चार वटा शवहरुलाई सेनाको हेलि...
-
पाल्पा जिप दुर्घटनाः दुई बालकसहित ६ को मृत्यु, चालक गम्भिर घाइते
पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे भीरबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा जिपका चालक घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेको र तिनिहरुको परिचय खुल्न नसकेको...
-
एनआरएन फुटको संघारमा, केसीविरुद्ध शर्माको नेतृत्वमा समानान्तर समिति घोषणा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) फुटको संघारमा पुगेको छ । काठमाडौंमा सम्पन्न संघको ११औँ महाधिवेशनको निर्वाचनमा लफडा भएपछि फुटको संघारमा पुग्दै छुट्टा छुट्टै दुई समुहले आ आफ्ना समिति घोषणा गरेका छन् । निर्वाचन धांधलीपुर्ण भएको भन्दै नतिजा अस्विकार गरेका राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा शनिवार छुट्...
-
प्रधामन्त्रीको दशैं शुभकामनाः हामीलाई पछाडि फर्किने या यत्तिकै रुमलिने छुट छैन्
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिन्दूहरुको महान पर्व बडादशैंको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै राष्ट्र निर्माणमा सबै एकजुट भएर लाग्न यस्ता पर्वहरुले प्रेरणा भन्दै कामना गरेका छन् । आज दशैको फूलपातीको अवसरमा एक शुभकामना सन्देश दिदैं उनले राष्ट्र निर्माणको सङ्कल्प बोक्दै राष्ट्रसामु व...
-
राष्ट्रपतिको शुभकामनाः दशैंले सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्ने विश्वास
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूहरुको महान चाड बडादसैँको शुभकामना दिदैं दशै जस्ता चाडहरुले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । आज उनले एक शुभकामना वक्तव्य जारि गर्दै दशै पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न...
-
दशैको आज फूलपाती, गोरखा दरबारबाट हनुमानढोका ल्याइयो फूलपाती
काठमाडौं । हिन्दूहरुको महान चाड विजयी दशमीको आज सातौ दिन फुलपाती भित्र्याइदैछ । विधिपुर्वक आज घरको पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँन लागेको हो। आजै नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतल...
-
चीनको अस्पतालमा रहेका गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सुधार उन्मुख
काठमाडौँ । उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । चीन भ्रमणका क्रममा कात्तिक १ गते हृदयघात भएपछि बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पताल भर्ना भएका उनको स्वास्थयमा सुधार आउन लागेको हो । गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएअनुसार उनि आज बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 547
- Next Page »













