झापा। नेकपा एमालेको भातृसंगठन युवा संघको कार्यक्रममा सहभागी हुन गएकाहरुको गाडीहरु तोडफोड भएको छ । आज दिउँसो झापाको अर्जुनधारामा युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन मा प्रमुख अतिथि रहेका एमाले युवा नेता महेश बस्नेत सहभागी कार्यक्रम विथोल्ने प्रयास हुनका साथै गाडीहरु तोडफोड भएका हुन् । कार्यक्रम विथोल्न थालेप...
समाचार
-
-
इजरायलबाट घाइतेसहित नेपाली लिएर उडेको विमान मध्यराती काठमाडौं पुग्दै
काठमाडौँ । इजरायलबाट नेपाली विद्यार्थी लिएर आउँदै गरेको नेपाल एयरलाइन्सको चार्टर विमान मध्यराती काठमाडौं अवतरण गर्दैछ । इजरायलबाट २५३ नेपाली नागरिक चढाएर नेपाली समयअनुसार बेलुका ५ बजेर १७ मिनेटमा उडेको विमान आज मध्यराती डेढ बजे त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्न लागेको हो । उद्धार गरिएको यो पह...
-
इजरायलबाट नेपाली ल्याउन परराष्ट्रमन्त्रिसहितको टोली प्रस्थान
काठमाडौं । इजरायलबाट नेपाली नागरिकलाई ल्याउन नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको छ । परराष्ट्रमन्त्रि एनपी साउदको टोली लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ४ बजे जहाज त्यसतर्फ प्रस्थान गरेको हो । द्वन्दग्रस्त इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन नेपाल सरकारले जहाज पठाएको हो । ग...
-
उद्योग, श्रम तथा उपभोक्ता हित समितिका सभापति खान कैलालीमा उपभोक्ता सम्बन्धि सचेतना फैलाउदै
काठमाडौं । सरकारको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अबदुल खानले चाडपर्वको बेला हुनेसक्ने कालोबजारीलाई रोक्न सबै सरोकारवाला निकायले सचेत हुनुपर्ने बताएका छन् । बुधबार कैलाली पुगेका खानले प्रदेश कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै चाडपर्वको बेलामा उपभोक...
-
किशोरीलाई प्रलोभन देखाएर यौन प्रस्ताव राख्ने एमाले जुम्लाका उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारमा जाहेरी दर्ता
जुम्ला । नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहारमा जाहेरी दर्ता भएको छ । उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारमा मंगलबार जाहेरी दर्ता भई अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए । उनिविरुद्ध १७ वर्षिय पीडित किशोरीका बुबाले बा...
-
इजरायलबाट नेपाली ल्याउन आज राती नेपाल एयरलाइन्सको जहाज जाँदै
काठमाडौं । द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विधार्थीलाई सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । प्रधानमन्त्री प्रचण्डले आज बिहान पर्यटनमन्त्री सुदन किराती, नागरिक उड्यन प्राधिकरण र निगमका प्रमुखहरुलाई बोलाएर इजरायलबाट नेपाली विधार्थी ल्याउन तत्काल जहाज पठाउने व्यव्था गर्न निर्देशन दिएपछि आजराती ११ बजे...
-
दुर्गा प्रसाईँमाथि कालोमोसो दल्दै ‘केपी बा’ जिन्दावादको नारा लाग्यो
काठमाडौँ । हिन्दू धर्म र राजतन्त्रको वहालत गर्दै हिंडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि कालोमोसो दलिएको छ । राजधानीको कान्तिपथस्थित होटल हेल्लो प्यागोडामा व्यवसायी प्रसाईँमाथि नेकपा एमाले निकट युवाहरुले कालोमोसो दल्दै दुर्व्यवहार गरेका हुन् । होटलमा कार्यक्रम सकेर बाहिरिदै गर्दा उनलाई युवाहरुले लछारपछार गर्दै मोसो...
-
इजरायल आक्रमणमा मृत्यु हुनेको संख्या ७०० बढि
काठमाडौं । इजरायल आक्रमणमा मृत्यु हुनेको संख्या ७ सय बढि पुगेको छ । आतंकवादी समुह हमासको आक्रमणपछि इजरायलमा अहिलेसम्म ७०० बढिको मृत्यु भएको अन्तराष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । छ । हमासको आक्रमणको इजरायलले जवाफी कारवाही गर्दा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ । शनिवार बिहान इजरायलको शक्तिशाली सुर...
-
इजरायलमा रहेका नेपालीबारे छलफल गर्न मन्त्रिपरिषद र सर्वदलीय बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले इजरायलमा रहेका नेपाली नागरिकहरूको बिषयमा छलफल गर्न मन्त्रिपरिषद र सर्वदलीय बैठक डाकेका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् र बेलुका ५ बजे सर्वदलीय बैठक बोलाएको हो । बैठकमा इजरायलमा रहेका नेपालीलाई आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायत...
-
इजरायलमा रहेका नेपालीको उद्धार गर्न देउवाको माग
काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इजरायलमा रहेका नेपालीको जतिसक्दो छिटोे उद्धार गर्न सरकारसँग माग गरेको छ । आज सभापति देउवाले एक वक्तव्य जारी गर्दै इजरायलमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्न सरकारसंग माग गरेका हुन् । उनले इजरायल आक्रमणको भर्त्सना समेत गरेका छन् । ...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 547
- Next Page »














