• एमालेको लुम्बिनी प्रदेशका नेताहरु माओवादी प्रवेश, प्रचण्डद्धारा स्वागत

    काठमाडौं । नेकपा (एमाले) का लुम्बिनी प्रदेशका नेताहरु माओवादी केन्द्र प्रवेश गरेका छन् । लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले उनिहरुलाई पा...

  • नाङ्गो खुकुरी देखाएर हिंसा गर्न उस्काउने हिन्दूधर्म गुरु श्रीनिवासविरुद्ध मुद्दा दर्ता, ३ दिन थुनामा राखेर अनुसंन्धान

    मोरङ । सार्वजनिक सभामा नाङ्गो खुकुरी देखाएर हिंसा गर्न उस्काउने हिन्दू धर्म गुरु आचार्य श्रीनिवासविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । समाजमा घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनिविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्धा दर्ता गरेको हो । धर्म गुरु श्रीनिवासविरुद्ध ह...

  • भारतीलाई न्यायको पहिलो ढोका खुल्यो, सर्वोच्चले भन्योः गुन्डा नाइके रिगललाई माफी दिनुको कारण पेस गर

    काठमाडौँ । हत्या आरोपमा अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई माफी दिनुपर्ने कारण लिखित रुपमा पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । पीडित भारती शेर्पा मान्नधरले दर्ता गरेको रिट उपर आज सर्वोच्चमा भएको वहसपछि न्यायाधीश मनोजकुमार शर्माको इजलासले गुन्डा नाइके रिगललाई माफी द...

  • बझाङ भूकम्प अपडेटः घाइतेलाई जिल्ला अस्पताल ल्याइयो, दर्जनौं घर भत्किए, राजमार्ग अवरुद्ध

    बझाङ । बझाङमा भूकम्पमा परी घाइते भएका ब्यक्तिहरुलाई जिल्ला अस्पताल चैनपुर ल्याइएको छ । चैनपुर केन्द्रबिन्दु भएर गएको दोस्रो भूकम्पको झट्काले घाइते भएका ब्यक्तिहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको हो । घाइते हुनेमा केहि विधार्थीहरु रहेको बताइएको छ । घाइतेको संख्या र पहिचान अझै हुन नसकेको प्रहरीको भनाई छ । ...

  • बझाङमा गएको भूकम्पले विधालय भवन भत्कियो,अछाममा विधार्थी घाइते

    बझाङ । बझाङमा गएको भूकम्पले एक विधालयको भवन भत्किएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ४ गोलाईस्थित वाल विकास माविको टिनले छाएको कच्ची भवन भत्किएको हो । भुकम्पको पहिलो धक्का महशुस भएपछि बिधार्थीहरुलाई घर पठाएकाले मानविय ठूलो क्षति हुनबाट जोगिएको विधालयका शिक्षक नरेन्द्र उपाध्यायले जानकारी दिए । बझाङमा आज दिउँसो दुई ...

  • बझाङको चैनपुर र तालकोट केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प

    बझाङ। बझाङमा आज दिउँसो दुई चोटी शक्तिशाली भूकम्प गएको छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युड आजै दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्...

  • दुई धार्मिक समुदायबीच तनाव उत्पन्नपछि नेपालगञ्‍जमा कर्फ्यू जारी

    बाँके । बाँकेको नेपालगञ्‍जमा दुई धार्मिक समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । समाजमा कुनै अपृय घटना नहोस र सामाजिक सद्‍भाव कायम रहिरहोस भन्ने उदेश्यले प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। आज दिउँसो १ बजे देखि लागु हुने गरी अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बाँकेका ...

  • आफ्नै सहकर्मीलाई ‘आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्ने एसएसपी पालले दिए राजीनामा

    काठमाडौं । आफ्नै सहकर्मी महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा आफ्नैं सहकर्मी एकजना महिला सहायक हवल्दारलाई ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भनेपछि विवादमा आएका थिए । ति म...

  • गौशालामा एक ब्यक्तिमाथि चक्कु प्रहार, पेस्तोल बरामद

    काठमाडौं । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको हो । काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानमा रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहार गरेर भागेका ब्यक्तिको साथबाट घटनास्थलमा खसेको एकथान कटुवा पेस्तोल र गोली ...

  • अनमोल केसीलाई अदालतले तीन दिन थुन्नु भनेको केहि घण्टामै प्रहरीले छोड्यो

    काठमाडौं । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई प्रहरीले आइतबार राती हिरासतमुक्त गरेको हो । खोजेको बेला उपस्थित हुने गरी अभिनेता केसीलाई अभिभावकको जिम्मा लगाइएको परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । जिल्ला अदालतकाठमाडौले आइतबार साँझ उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तर उन...