समाचार Archives - Page 75 of 547 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाचार

  • अभियन्त ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण

    काठमाडौँ । धर्नामा रहेका अभियन्त ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै धर्नामा रहेका अभियन्ता ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । आयोगले उनको स्वास्थ्यप्रति संवेदनशील बन्न र वार्तामार्फत यथा...

  • निषेधित क्षेत्रमा घुस्न खोजेपछि राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

    काठमाडौं । राहत शिक्षकको आन्दोलनलाई तितरवितर पारेको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी राख्दै आन्दोलनरत राहत शिक्षकहरुको आज प्रदर्शनका क्रममा नयाँ बानेश्वरसिथ्त निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै तितरवितर पारेको हो । शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वरको सड...

  • शिक्षा राज्यमन्त्रीका छोराले रक्सी खाएर सरकारी गाडी दुर्घटना गराएको आरोप

    काठमाडौँ । शिक्षा राज्यमन्त्री प्रमीला कुमारीका छोराले रक्सी खाएर (मापसे) सरकारी गाडी दुर्घटना गराएको आरोप लागेको छ । ३ दिनअघि दक्षिणकाली नगरपालिका–२ मा राज्यमन्त्री पुत्र राहुल रायले चलाएको बि.एबी. ७३८५ नम्बरको स्कोर्पियोले कार र मोटरसाइकललाई ठक्कर दिएको थियो । सरकारी स्कोर्पियो लिएर दक्षिणकालीबाट बिहान ४ बजे ब...

  • सर्वोच्चद्धारा ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माग

    काठमाडौं । सर्वोच्च अदालतले वहुचर्चित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माग गरेको छ । आज सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र पूर्व...

  • रास्वपाको केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक बस्दैछ । आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालयमा संयुक्त बैठक बस्न लागेको हो। बैठकमा संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको रिपोर्टबारे छलफल हुने महामन्त्री मुकुल ढकालले बताए...

  • फार्मेसीका नाममा भइरहेका गैरकानूनी काम रोकिनु पर्छ : स्वास्थ्मन्त्री बस्नेत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फार्मेसीका नाममा भइरहेका गैरकानूनी कामहरु बन्द हुनु पर्ने बताएका छन् । नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले फार्मेसी नै नपढेका मानिसहरुले समेत फार्मेसी चलाउने गरेकोले यस्ता गैरक...

  • बझाङमा अपाङ्गता भएकी २८ वर्षीया महिलालाई जबर्जस्ती गरेको आरोपमा १४ वर्षीय नाबालक पक्राउ

    बझाङ । बझाङमा २८ वर्षीया अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय नाबालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका– १ की ति अपाङ्ता भएकी महिलालाई आइतबार दिउँसो ३ बजे सोही ठाउँका १४ वर्षीय नाबालकले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङले जनाएअनुसार आर...

  • तीन जना पत्रकारले पाए यसवर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार

    काठमाडौँ । तीन जना पत्रकारलाई ‘श्रम रोजगार पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको छ । श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने तीन पत्रकारलाई श्रम रोजगार पत्रकार समूह र प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुनेमा कृष्णसिंह धामी (काठमाडौँ), रुपा गहतराज (बाँके) र लक्ष्मण खनाल (स...

  • १८ देशका विद्यालयसंग सहकार्य गरिसकेको एलआरआइ विधालयसंग जापानको शिक्षा विभागको महत्वपुर्ण सहमती

    काठमाडौं । जापानको ओकिनावा शिक्षा विभाग र नेपालको काठमाडौं कलंकीस्थित एल.आर.आइ विद्यालयबीच महत्वपुर्ण सहमती भएकोछ । ओकिनावा शिक्षा विभागको निमन्त्रणामा जापान भ्रमणमा गएको एलआरआई विद्यालयका पदाधिकारीसंग उक्त महत्वपुर्ण सहमति भएको हो । एलआरआई विद्यालयका पदाधिकारी टोली जापानको प्रिफेक्चुरल एजुकेशन बोर्ड, ओकिनावा तथा ओक...

  • ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका २०८० जारी

    काठमाडौं । ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन गर्ने सम्बन्धि निर्देशिक २०८० जारी भएको छ । ढुवानी सेवामा मूल्य अभिवृद्धि कर सम्बन्धमा भएको व्यवस्थालाई सरलीकरण गरी प्रक्रियागत स्पस्टता, पारदर्शी एवं अनुमानयोग्य बनाई कर कानूनको परिपालनाका साथै कर सहभागीता सुनिश्चित गर्ने बनेको कार्यान्वयन सम्बन्धि निर्देशिक २०...

    • « Previous Page
    • 1
    • …
    • 73
    • 74
    • 75
    • 76
    • 77
    • …
    • 547
    • Next Page »

Anmol Media

लोकप्रिय

    • स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी
    • काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
    • खुट्टा बाउँडिदा के गर्ने, रोकथामका उपाय
    • जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
    • न्यायलय समाज परिवर्तनको अगुवा बन्नुपर्छ- नेता नेपाल (भिडियोसहित)
    • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने
    • नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
    • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology