• काठमाडौँ मेडिकल कलेजका डाक्टरमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

    काठमाडौँ । कोठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेको प्रहरीले जनाएको छ। मेडिकल कलेजका डाक्टर मनिष खड्काले बिरामीलाई समयमै जाँच नगरेको भन्दै उनिहरुले डाक्टरमाथ...

  • सरकारलाई थाहा नदिएर गरिएको मूल्यवृद्धि प्रधानमन्त्रीद्धारा फिर्ता

    काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूलाई नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थाहा नभएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको बताएका हुन् । आसन्न चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलिय...

  • चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न समितिको निर्देशन

    काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । आन्दोलनरत चिकित्सक र सरकारी पक्षबीचको छलफल समितिले घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको हो । चिकित्सकमाथी दुर्ववहार गर्नेलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण स्वास्थ्यकर्मील...

  • एमसीसी कार्यान्वयनमा गएपछि एमसीसी प्रमुख एलिस नेपाल आउँदै

    काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट नेपाल आउन लागेकी छन् । अमेरिकी दूतावासले जनाएअनुसार उनि आइतबार काठमाडौं आउन लागेकी हुन् । पाँच दिनेनेपाल भ्रमणमा आउन लागेकी एमसीसी प्रमुख एलिसले काठाडौंमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण म...

  • रास्वपाले भन्योः देशमा धार्मिक र जातीय सम्बन्धमा खलल पुर्‍याउन स्वार्थ समूह सक्रिय

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकमा धार्मिक, जातीय र साम्प्रदायिक आधारमा सामाजिक सम्बन्धमा खलल पुर्‍याउन केही स्वार्थ समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ। रास्वपाको हिजो बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले गरेका चार वटा निर्णयका बारेमा महामन्त्री तथा प्रवक्ता मुकुक ढकालले आज ...

  • माओवादी केन्द्रले भन्योः धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन थाल्यो, समाधानमा पहलकदमी लिउं

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेकाले त्यसको समाधानका लागि पहलकदमी लिनुपर्ने निष्र्कष निकालेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीहरुको बैठक यस्तो निष्र्कष निकाल्दै समाजमा कायम रहँदै आएको सदभाव खल्बलिन नदिन माओवादी केन्द्र स्वयमल...

  • जलाउन लागिएको महिलाको शव नियन्त्रणमा, श्रीमानसहित ३ जना पक्राउ

    सर्लाही । सर्लाहीमा चितामा जलाउन लागिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाहीको रामनगर गाउँपालिका १ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव चितामा जालाउन लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । घटना शंकास्पद देखिएपछि प्रहरीले मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई ...

  • मुक्तिनाथ तीर्थयात्रामा गएका दुईजना देवघाटमा बेपत्ता

    काठमाडौं । कैलालीबाट मुक्तिनाथ तीर्थयात्रामा गएका दुई तीर्थयात्री देवघाटमा बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका १९० जनामध्ये दुई जना चितवनको देवघाटमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । आज बिहान करिब साढे ७ बजेतिर देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र ...

  • धर्नारत अभियन्ता ‘ईः’ लाई मेयर बालेनको मार्मिक पत्र, समर्थन गर्ने नेतामाथि कडा प्रश्न

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले फुटपात ब्यवसायीलाई लिएर धर्नारत रहेका अभियन्ता ‘ईः’लाई मार्मिक पत्र लेखेका छन् । मेयर बालेनले सामाजिकसंजाल फेसवुकमार्फत पृय प्रीय ई भनेर संवोधन गर्दै पत्र लेखेका हुन । उनले भनेका छन्, हामीलाई थाहा छ, तपाई कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित हुनुहुन्न । कसै...

  • विवाह समारोहमा आगलागी हुँदा १ सयको मृत्यु, नवविवाहित जोडीसहित डेढ सय बढि घाइते

    विवाह समारोहमा आगलागी हुँदा १ सय जनाको मृत्यु हुनका साथै नवविवाहित जोडीसहित डेढ सय बढि घाइते भएका छन् । यो खबर इराकको हो । इराकको निनेभे प्रान्तस्थि काराकोस जिल्लामा भएको विवाह समारोहमा आगलागीको घटना गएराती भएको अन्तराष्र्टिय संचारमाध्यमहरुले जनाएका छन् । इराकको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये धेरैको अवस...