• एफएनसीपी गोकर्णेस्वर नगर समितिको प्रथम भेलाले आङ्फुरी सेर्पाको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन

    काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघ (एफएनसीपी) गोकर्णेस्वर नगर समितिको प्रथम भेला सम्पन्न भएको छ । प्रतिनिधी सभाका अर्थ समिति सभापती सन्तोष चालिसेको प्रमुख अतिथ्यमा भेला भव्यताका साथ सम्पन्न भएको हो । भेलाले आङ्फुरी सेर्पाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सहमतिको आधारमा नयाँ कार्यसमिति ...

  • रक्षक सभाद्धारा तत्काल तेस्रो संविधानसभा निर्वाचनको माग

    काठमाडौं । रक्षक सभाले २०७२ को संविधानलाई अस्वीकार गर्दै तत्काल तेस्रो संविधान सभा निर्वाचनको माग गरेको छ। संविधान दिवसको दिन बुधबार एक विज्ञप्ति जारी गर्दै सभाले यस्तो माग गरेको हो । स्वतन्त्र बुद्धिजीवी तथा आम नागरिक (समाज) को समानान्तर सरकार निर्माण गरी तेस्रो संविधान सभाको निर्वाचन गर्नुपर्ने सभाको माग रहेको छ...

  • काठमाडौं महानगरपालिकाले ८९ विद्यालयमा खटायो नगरप्रहरी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको ८९ विद्यालयमा नगर प्रहरी खटाएको छ । शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन गरी रिपोटिङ गर्न नगर प्रहरी खटाएको हो । महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा नगरप्रहरी परिचालित भएका छन् । महानगरले यसअघि हिजै विद्यालय बन्द नगर्न अनुरोध गरेको थियो । महानगर ...

  • गगन थापाको अपिल : विद्यालय शिक्षा विधेयलाई संसदमा सच्याउने छौँ, विद्यालय बन्द नगरौँ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षक महासंघलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायतलाई आग्रह गरेका हुन् । थापाले लेखेका छन्, विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजो...

  • स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै काम गरेका छौं : स्वास्थ्यमन्त्री बस्नेत

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकका मिर्गौला पीडितलाई जुटाएको सहयोग हस्तान्तरण गर्न स्वयम्भूमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान ग...

  • काठमाडौंमा द्रुत बस सेवा सुरु, भौतिक पूर्वाधार मन्त्री ज्वालाद्धारा उद्घाटन

    काठमाडौं । भक्तपुरको सूर्यविनायक बाट रत्नपार्क रुटमा चल्ने द्रुत बस सेवाको उद्घाटन गरिएको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उदघाटन गरेका हुन् । काठमाडौं उपत्यकामा पहिलोपटक सुरु भएको द्रुत बस सेवा सूर्यविनायक, र...

  • देशभरका शिक्षक माइतीघर मण्डलामा

    काठमाडौँ । देशभरका शिक्षक कर्मचारीहरू माइतीघर मण्डलामा जम्मा भएका छन् । ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएर विद्यालय शिक्षा विधेयकको विरोधमा माइतीघर मण्डलामा जम्मा भएका हुन् । उनीहरुले बुधबारदेखि काठमाडौँमा सडक आन्दोलन गर्न लागेका छन् । नेपाल शिक्षक महासङ्घको आह्वानम...

  • रास्वपाले गर्यो वडा समिति गठनका लागि आह्वान

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडामा समिति गठनका लागि आज आह्वान गरेको छ । रास्वपाले ६ हजार पाँच सय वडामा समिति गठनका लागि असोज २ देखि २० सम्म उम्मेदवार दर्ताका गर्न अनलाइन आह्वान गरेको हो । वडा तहको समितिका लागि समेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल...

  • अधिवक्ता भगवती पाण्डेको बिषयलाई लिएर तामाङ घेदुङका महासचिवद्धारा राजीनामा

    काठमाडौं । नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका महासचिव काजीमान थिङ तामाङले पदबाट राजीनामा दिएका छन् । तामाङ र मगर समुदायको विवाहलाई लिएर विवादीत अभिब्यक्ति दिने अधिवक्ता भगवती पाण्डेले माफी माग्ने बिषयमा लिखित पत्र पठाएको स्वीकार गर्दै महासचिव थिङले सोमबार राजीनामा दिएका हुन् । उनले पाण्डे आवद्ध विशेष अदालत बारका...

  • कम्युनिष्ट एकताका लागि माओवादी केन्द्र हदैसम्म लचक, पार्टीको नाम फेर्न पनि तयार

    काठमाडौं । नेकपा माओवादी केन्द्रले छरिरहेका कम्युनिष्टपार्टीबीचको एकताका लागि हदैसम्मको लचक हुन तयार रहेको छ । अन्य कम्युनिष्ट घटकसँग पार्टी एकताका लागि हदैसम्म लचक हुनका साथै पार्टीको नाम समेत परिवर्तन गर्न तयार छ । छरिएर रहेका कम्युनिष्ट घटकहरुबीच एकताको प्रयास भएपनि दिर्घकालिन हुन नसक्दा माओवादी केन्द्रले एकताक...