• सहकारीबारे कार्यदलले भन्योः सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्तालाई रकम फिर्ता गराउनु

    काठमाडौँ । सरकारले बनाएको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री प्रचण्डलाई कार्यदलले आज प्रतिवेदन बुझाउदै सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्तालाई रकम फिर्ता गराउनु पर्ने प्रतिवेदन बुझाएको हो । गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्र सुधार कार्यदल, २०८० को अवधारणा ...

  • परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । आज बिहान ९ बजे कतार एयरवेजबाट परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान गरेका हुन् । यही सेप्टेम्बर १४ मा हुने शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयक राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन उनी अमेरिकाको न्युयोर्क प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जना...

  • एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

    काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । गएराति १ः३० बजे हृदयघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो । उनलाई केही दिनदेखि सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए । उनलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल,...

  • देशबाहिर रहेका लाखौं युवाहरूको भविष्य खोज्दैछु: प्रधानमन्त्री प्रचण्ड

     विराटनगर। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष  प्रचण्डले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ। सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभए...

  • ‘निरंकुशताविरुद्ध लड्नेमाथि खुकुरी प्रहार सैह्य छैन्, इँटको जवाफ पत्थरले दिनुस’

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । मोर्चाले आज विराटनगरमा गरेको सन्देश सभालाई संवोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका हुन्। 'अब यो समाजवादी मोर्चा...

  • रवि ओडको आवाजमा रमा शाहीको “जुन होकी मेरो बाबा” सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । कलाकार रमा शाहीको "जुन होकी मेरो बाबा" गीत सार्वजनिक भएको छ । बुवाको माया, ममता र सम्झानामा सर्मपित गीतमा रवि ओड र रीता केसीले मिठो आवाज दिएका छन् । लक्ष्मण वियोगीको शब्द सिर्जना, कलम सौरागको अरेन्ज र राज कुमार बगरको कर्णपृय संगीतमा बनेको आधुनिक गीतमा रमा स्वयमले अभिनय गरेकी छन् । गीतमा रमा वाहेक विनो...

  • प्रधानमन्त्री प्रचण्डले भनेः पाँच वर्ष यही गठबन्धन चल्छ

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षसम्म यही गठबन्धन निरन्तर रहने बताएका छन् । समाजवादी मोर्चाको सन्देशसभाका लागि आज विराटनगर पुगेका उनले संचारकर्मीसंगको कुराकानीमा पाँच वर्षसम्म काँग्रेससहितको गठबन्धन निरन्तर रहने बताएका हुन् । उनले लोकतान्त्रिक संविधानको रक्षा गर्दै भ्रष्टाचार निुर्मुल ...

  • गृहमन्त्रि भन्छन्ः भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको छ

    काठमाडौं । गृहममन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको बताएका छन् । ज्यापु समाज यलको ३०औं वार्षिक साधारणसभा काठमाडौंमा सम्बोधन गर्दै उपप्रधानमनित्र समेत रहेका श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको बताएका हुन् । उ...

  • ६० केजी सुन तस्करीमा अनुसन्धान गरेको भन्दै विमानस्थल कर्मचारी आन्दोलित

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीहरु आन्दोलित भएका छन् । उनिहरुले आज आन्दोलित हुँदै भन्सार जाँचपास ठप्प पारेका छन् । विमानस्थल भन्सारबाट पास भई सिनामंगलमा मा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा प्रहरीले कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । साउन २ गते रा...

  • ललिता निवास प्रकण : भाटभटेनीका सञ्चालक गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आज सो आदेश दिएको हो । अदालतले गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै केशव तुलाधर स...