विराटनगर । कोसी अस्पतालबाट थप दुई जना काेराेना संक्रमित डिस्जार्च भएक छन् । पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो । उनीहरु एक जना भोजपुर र एक जना झापाका हुन् । भोजपुरका २७ वर्षीया युवा बैशाख १० गते र झापाका ६३ वर्षीया बुद्ध वैशाख १२ गते कोरोना संक्रमण देखिएपछि अस्प...
प्रदेश समाचार
-
-
प्रहरी र स्थानीयबीच झडप, जवाफी कारवाहीमा प्रहरीद्धारा हवाईफायर
दैलेख । दैलेखमा शनिबार साँझ प्रहरी र स्थानीयबासी बीच झडप भएको छ । जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ मा स्थानीयवासीले प्रहरीमाथि डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको थियो । झडपमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही रहे...
-
घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या
चितवन । विश्व कोरोना महामारीसँग लडिरहेका बेला नेपालमा भने हत्या र हिंसाका घटनाहरु दिनदिनै बढीरहेका छन् । सामान्य घरायसी विवादमा आफ्नै घरका सदस्यलाई बन्चरो, चिरपट र खुकुरी प्रहार गरी हत्या गर्ने घटनाहरु बढीरहेका हुन् । त्यस्तै शनिबार राति पूर्वी चितवनमा खुकुरी प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।...
-
लकडाउनमा भारतको दादागिरीः लिपुलेकमा सडक, दशगजामा बाँध विस्तार
(शुक्रबार भारतिय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक -मानसरोवर सडक उद्घाटन गर्दाको तस्बिर) काठमाडौं । कोरोनाका कारण देश लकडाउनमा रहेका बेला भारतले भने नेपालमाथि दादागिरी देखाइरहेको छ । लकडाउनका बेला पनि सीमा क्षेत्रमा खटिएका भारतिय सुरक्षाकर्मीले नेपालीमाथि दुब्र्यवहार गर्न छोडेका छैनन् । हुँदा हुँदा लकडाउनको म...
-
भुल्केमा थप १ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११० पुग्यो
विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । उनी भुल्केकी ४३ वर्षीया महिला रहेको कोशी अस्पतालले जनाएको छ । उनको दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १ सय १० पुगेको छ । शनिबार मात्रै ८ जनामा कोरोना स...
-
उपत्यकामा सवारी चलाउन भोलीदेखि ‘टाइम कार्ड’ लागू, लकडाउन कडा पारिदैं
काठमाडौं । कोरोना महामारीको उच्च जोखिममा रहेको काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन बारे सरोकारवाला निकायबीच छलफल भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरुबीच सवारी व्यवस्थापनबारे छलफल भएको हो । सरोकारवालाको छलफलले भोलिदेखि काठमाडौं उपत्यकाको सवारी व्यवस्थ...
-
किट अभाव हुँदा डोटीमा रोकियो कोरोना परीक्षण
डोटी । कोरोना परीक्षणमा प्रयोग गरिने किट नहुँदा धेरै ठाउँमा कोरोना परीक्षण रोकिएको छ । किट नपुगेकाले परीक्षण गरिरहेका ठाउँमा बीचैमा परीक्षण बन्द गर्नु परिरहेको छ । त्यस्तै डोटीमा किट अभावमा कोरोना परीक्षण रोकिएको छ । डोटीमा धेरै व्यक्ति भारतबाट आएका छन् । किट नहुँदा भारतबाट आएका दुई हजार ४ सय ४४ जनाको परीक्षण रो...
-
‘लिपुलेक र कालापानी समेटेर नयां नक्सा प्रकाशन गर्न केले रोक्यो सरकारलाई ?’
काठमाडौँ । भारतले एकतर्फीरुपमा नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सीमा बचाउ अभियान, नेपालले आपत्ति जनाएको छ । अभियानका संयोजक भैरव रिसालले एक विज्ञप्ति जारी गर्दै सुगौली सन्धिले तोकेको भूमि समेटेर नेपाल सरकारले तत्काल आधिकारिक नक्सा सार्वजनिक गर्न माग समेत गरेको छन् । "नेपाल सरकारको तर्फबाट सुगौली सन्धिले तोक...
-
चितवनमा प्रहरीमाथि आक्रमण, प्रतिकारस्वरुप हवाई फायर
चितवन । चितवनमा प्रहरीको टोेलीमाथि स्थानीयले आग्रमण गरेका छन् । जिल्लाको राप्ती नगरपालिका ५ चौकीडाँडामा गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन् । स्थानीयको आक्रमणबाट तीन जना प्रहरी घाईते भएका छन् भने प्रहरीको गाडी तोडफोड गरिएको छ । प्रतिकारस्वरुप प्रहरीले एक राउन्ड हवाई फायर गरेको...
-
शनिबार थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो
काठमाडौं । शनिबार नेपालमा थप सात जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार उदपयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरु, क...














