• अन्तत सांसद निरोत्तम वैद्यले माफी मागे, अभिब्यक्ति रेर्कडबाट हटाईदिन आग्रह

    हेटौंडा । प्रधानमन्त्री केपी ओलीबारे आपत्तिजनक अभिब्यक्ति दिएर आलोचित बनेका बागमती प्रदेश सांसद निरोत्तम वैद्यले अन्तत माफी मागेका छन् । शनिवार संसदमा बोल्दै उनले आवेगमा आएर प्रधानमन्त्रीबारे गलत बोलिएको भन्दै माफी मागेका हुन् । सांसद वैद्यले संसदीय मर्यादाविपरीतको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित बनेका थिए । वै...

  • दीपक मनाङेसहितको सर्मथनमा गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपालीको दावी पेश, मुख्यमन्त्री हुने पक्का

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले दावी पेश गरेका छन् । शुक्रबार साँझ आफ्नो पक्षमा बहुमत ३१ सांसदहरु लिएर प्रदेश प्रमुखको निवास पुगि नेपालीले दावी पेश गरेका हुन । नेता नेपालीलाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय जनमोर्चाका २, जनता समाजवा...

  • २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

    पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको नयां सरकार गठनको लागि आह्वान गरेकी छन् । ​ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज...

  • प्रदेश सांसदको मागः सीमामा पर्खाल लगाउन नसके पनि तारबार गर्ने योजना सरकारको नीतिमा राखौं

    विराटनगर । प्रदेश–१ का प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङगामले सीमा क्षेत्रमा तारबार गर्ने योजनालाई प्रदेशको नीतिमा समेट्न आग्रह गरेका छन् । शुक्रबार प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा प्रदेश सांसद हाङगामले सीमामा तारबार गर्ने नीति समेट्न आग्रह गरेका हुन् । पटक पटक सीमामा विवाद भइरहने भए...

  • केन्द्रमा ओली सरकारको मन्त्रीमण्डल बिस्तार हुँदा गण्डकीमा सरकार ढल्यो, मुख्यमन्त्री गुरुङ पदमुक्त

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । हीबार संसदमा सामु विस्वासको मत मागेका उनलाई बहुमत सदस्यले मत नदिएपछि उनको मुख्यमन्त्री पद गएको हो । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले आज प्रदेशसभामा विश्वासको मत माग्दा उनको पक्षम...

  • एमाले सांसदको मतले जोगियो भट्टको मुख्यमन्त्री पद

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले ३० सांसदको समर्थनको मत पाएका छन् । भट्टको पक्षमा माओवादी केन्द्रका १३ जना र एमालेको माधव समूहका १७ जनाले मत हालेका थिए । कुल ५२ सदस्य रहेको प्रदेश सभामा ओली समूहका ७ जना...

  • मन्त्री सोडारीमाथि कार्यकक्षमै छिरेर अभद्र व्यवहार

    कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि अभद्र व्यवहार भएको छ । हिजो साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गरेका हुन् । अंगरक्षक र निजी सचिवालयलाई छल्दै रावलले कार्यकक्षभित्रै प्रवेश गरी अभद्र ब्यवहार गरेको मन्त्री सोडारीका स्वक...

  • पार्टीबाट हटाइएका थापाको सांसद पद सर्वोच्चले जोगाईदियो (आदेशको पत्रसहित)

    काठमाडौं । पार्टीको कारवाहीमा परेर सांसद पद गुमाएका कृष्ण थापाको पक्षमा सार्वोच्चले आन्तरिम आदेश सुनाएको । आइतबार सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो। न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्व...

  • सुदूरपश्चिममा पनि भेटियो ब्ल्याक फंगस रोग, एकजनाको मृत्यु

    कैलाली । सुदूरपश्चिममा पनि ब्ल्याक फंगस (कालो ढुसी) नामक रोगको संक्रमण भेटिएको छ । जसबाट कैलालीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसारमा बिहीबार बिहान ७ बजे उनको मृत्यु भएक...

  • मुख्यमन्त्री राउतको ओली सरकारलाई चेतावनीः ‘गिट्टि, बालुवा बेच्ने घोषणा सच्याऊ, तराईलाई मरभुमि बन्न दिनौं’

    काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारलाई चुरेबारेको घोषणा नसच्याए गम्भिर निर्णय लिने चेतावनी दिएका छन् । केपी ओली नेतृत्वको केन्द्र सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णयले नेपालको तराई क्षेत्र मरभुमिकरण हुँदै जाने भन्दै उनले निर्णय सच्याउन आग्रह गरेका हुन् ।...