• असइ र प्रहरी जवानका हत्या आरोपी ७ जना सार्वजनिक, दिए डरलाग्दो बयान

    कैलाली । कैलालीको सीमा क्षेत्रमा डिउटीमा खटिएका प्रहरी सहायक निरिक्षक (असइ) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्या गरेको आरोपमा ७ जनालाई सार्वजनिक गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीले संचारकर्मीमाझ असइ विक र प्रहरी जवान साउँदको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो । प...

  • काठमाडौं उपत्यकामा थप १ हजार ७०२ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ७ सय २ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका विभिन्न प्रयोशालामा गरिएको परीक्षणमा थप १ हजार ७ सय २ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा १ हजार ४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना रहेका छन् ।...

  • कर्णाली सरकार विवादबारे ओली र प्रचण्डको फरक मत, छलफल निष्र्कषविहीन

    काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि सत्तारुढ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णाली प्रदेश सरकार विवादमा छ । त्यही उत्पन्न विवाद समाधानका लागि कर्णालीका सत्तारुढ सांसद र नेताहरु काठमाडौंमा छन् । कर्णाली सरकारमा आएको समस्या र अविश्वासको समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध...

  • काठमाडौं उपत्यकामा थप २ हजार ३८८ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जना रहेका छन् ।...

  • काठमाडौं उपत्यकामा थप १ हजार ६९८ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौँमा मात्रै १ हजार ४६९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ...

  • डिउटीमा खटिएका असई विकको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या, नदीबाट शव निकालियो

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विकको हत्या भएको छ । गएराती दश बजेदेखि वेपत्ता रहेका असई विकको शव आइतबार नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । नेपाल भारत सीमामा रहेको मोहना नदी क्षेत्रमा ड्युटीमा गएका असई...

  • भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित

    काठमाडौं । वीर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । कोभिड–१९ को उपचारमा खटिएवापतको र दसैँभत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित भएका हुन् । उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कोठामा ताल्चा लगाएका छन् । आन्दोलित चिकित्सक, नर्स र अन्य कर्मचारीहरुले कोठामा ताला लगाइदिएपछि न्याम्...

  • काठमाडौं उपत्यकामा थप १ हजार ७४६ जनामा कोरोना पुष्टि 

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ७ सय ४६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना रहेका छन् । ...

  • फेसबुकमा “बलात्कारी संगठन” नामक ग्रुप चलाउने नविन बस्नेत पक्राउ

    काठमाडौं । फेसबुकमा "बलात्कारी संगठन" नामक फेसबुक ग्रुप चलाएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षीय नविन बस्नेत रहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ । साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालकाअनुसार बस्नेतलाई नवलपरासीबाट पक्राउ गर...

  • काठमाडौं उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जना रहेका छन् ।...