धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालिका बलात्कार र दलितमाथि भएको दमन रोक्न प्रहरी सक्रिय हुनुपर्ने बताएका छन् । ६५औं नेपाल प्रहरी दिवसको अवसरमा शुक्रबार प्रदेश प्रहरी कार्यालयले आयोजनामा गरेको कार्यक्रममा शुभकामना दिँदै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । प्रदेश २ मा बलात्कारका घटना बढिरहेका ...
प्रदेश समाचार
-
-
दशै, तिहारलाई लक्षित गरी निषेधाज्ञा
कञ्चनपुर । चाडपर्वहरु नजिकिदै गर्दा कोरोना संक्रमणको जोखिम झनै बढ्ने खतरा छ । यसलाई नियन्त्रण गर्न स्थानियदेखि केन्द्र सरकारले बेलैमा बिशेष पहल गर्नुपर्ने देखिन्छ । दर्श तिहार नजिकै गर्दा देशका कतिपय ठाँउमा निषेधाज्ञा गरिने भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निष...
-
२० वर्षीया महिला वेश्यालयमा बेचेको आरोपमा एकजना पक्राउ
काठमाडौँ । एक २० बर्षीय महिलालाई भारतको वेश्यालयमा बेचेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भइ गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बस्दै आएका ५२ वर्षीय टाउटाउ तामाङ रहेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले ति महिलालाई भारतको वेश्यालयमा लगेर बेचेक...
-
काठमाडौं उपत्यकामा थप १४१६ जनामा कोरोना पुष्टि
काठमाडौं । २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४ सय १६ जनामा कोरोना पुष्टि भएको हो । उपत्यकामा सबै भन्दा धेरै काठमाडौंमा १ हजार १ सय ४५, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्...
-
कर्णालीका मुख्यमन्त्रीविरुद्ध सत्तापक्षकै सांसदद्धारा अविश्वासको प्रस्ताव दर्ता
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। शाहीले जन अपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै उनलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जना सांसदहरुले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । कर्ण...
-
कोरोना सक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५९० पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप १२ जनाको मृत्यु भएको छ । ४ महिला र ८ पुरुष गरी थप १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ७९, ललितपुरका ७३, भक्तपुरका ८२ र सुर्खेतका ८२ वर्षीया महिला, सुनसरीका ३९, धनुषा ७०, काठमाडौं ५८, ९१, चितवन ८१, ८१, ९२ र कास्कीका ८३ वर्षीया पुरुष रहेका छन् । योसँगै नेपालमा ...
-
काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ५ सय ४० जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना रहेका छन् ।...
-
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट विभिन्न ठाउँमा थप तीन जनाको मृत्यु भएको छ । बिराटनगर, धरान र रुपन्देहीमा थप तीन जनाको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका ६ का ४७ वर्षीय पुरुषको रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको थियो । त्यस्तै कोरोना संक्रमणपछि घरमै बसिरह...
-
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जिते कोरोना
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना जितेका छन् । असोज ९ गते कोरोना पुष्टि भएका मेयर महर्जनले १४ दिनमा कोरोना जितेका हुन् । बुधबार उनको पछिल्लो रिर्पोट नेगेटिभ आएसँगै उनी कोरोना मुक्त भएका छन् । असाज ९ देखि १५ गतेसम्म निजी निवासमै रहेका उनी छातीमा समस्या देखिएपछि १६ गते सानेपाको स्टार अस...
-
कोरोना संक्रमणबाट उपत्यकामा ५ सहित थप ९ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । देशभर ४ महिला र ५ पुरुष गरी थप ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ५९, ६० ललितपुरका ६७ र नवलपरासीपूर्वकी ७७ वर्षीया महिला, तेर्हथुमका ३१, सुनसरीका ६४, ललितपुरका ६१, ७७ र चितवनका ७० वर्षीया पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 248
- Next Page »













