काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना रहेका छन् ।...
प्रदेश समाचार
-
-
बझाङमा बलात्कार घटना गाउँमै मिलाएको आरोपमा ६ जना पक्राउ
बझाङ । बझाङमा बलात्कारको घटना गाउँमै कागजगरी मिलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्लाको मस्टा गाउँपालिका २ खिकालामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै कागजगरी मिलाएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा लालबहादुर बोह...
-
कोरोना संक्रमणबाट एकैदिन उपत्यकामा १२ सहित थप १९ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा १२ सहित एकैदिन थप १९ जनाको मृत्यु भएको छ । देशभर ५ महिला र १४ पुरुष सहित थप १९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका २६, ६५, ६७, ७८, ८१, ९१ वर्षीया पुरुष र ८१, ८३ र ७६ वर्षीया महिला, ललितपुरका ३, ५५ र ७१ वर्षीया पुरुष, सुनसरीका ५५, सर्लाहीका ४२, ६९, चितवनका...
-
काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ५ सय ३१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जना रहेका छन् । पछिल्लो समय उपत्यकामा कोर...
-
कोरोना संक्रमणबाट ५ दिनकी बालिकासहित थप ७ जनाको मृत्यु, मृतकको संख्या ५३५ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । ३ पुरुष र ४ महिला गरी देशभर थप ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुरकी ५ दिनकी बालिका, चितवनकी ५५ वर्षीया, बाँकेकी २५ वर्षीया र कञ्चनपुरकी २९ वर्षीया महिला, काठमाडौंका ५५, ललितपुरका ७७, र बाँकेका ६० वर्षीया पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमण...
-
काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ५ सय ९९ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...
-
सुदूरपश्चिम प्रदेशमा थप १०३ जनामा कोरोना पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप १सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कैलालीमा ९३, कञ्चनपुरमा ५, डडेल्धुरामा २, दार्चुला, बझाङ र बाजुरामा १, १ गरी थप १ सय ३ जना रहेका छन् ।...
-
कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । देशभर २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीकी २८ र चितवनकी ७६ वर्षीया महिला, काठमाडौंका ८३, ६८ ललितपुरका ६७, सिन्धुपाल्चोकका ४१, दोलखा ६५ र कैलाली ७९ वर्षीया पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु...
-
काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार १ सय ७७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना रहेको छन् ।...
-
उपत्यकामा संक्रमणको अवस्था डरलाग्दो हुँदै, काठमाडौँ महानगरमा मात्रै १० हजार संक्रमित
काठमाडौं । लकडाउन खुलेसंगै देशैभरी कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशैभरीको भन्दा काठमाडौं उपत्यकामा पछिल्लो समय संक्रमणको अवस्था डरलाग्दो हुँदैछ । पछिल्लो अपडेटअनुसार काठमाडौँ महानगरपालिकामा मात्रैसङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । महानगरकाअनुसार हालसम्म ९ हजार ८२५ जना संक्रमित भएका छन् । यस...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 248
- Next Page »











