काठमाडौ । नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा बुधबार गरिएको नियमित मिडिया बिफ्रिङमा देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा सक्रमितको संख्या ८८६ पुगेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । जसमध्ये ७९६ पुरुष र महिल...
कर्णाली
-
-
रुकुम घटनाका पीडितलाई कर्णाली सरकारले राहत दिने
सुर्खेत । रुकुमका भएको जातिय घटनाका पीडितहरुलाई कर्णाली प्रदेस सरकारले राहात दिने भएको छ । शनिवार साँझ रुकुमको चौरजहारीमा भएको जातिय घटनामा ३ युवाको मृत्यु भएको थियो भने ३ युवा अझै भेरी नदीमा वेपत्ता छन् । दलित युवासहित ३ जनाको मृत्यु र ३ जना वेपत्ता रहेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहा...
-
रुकुम घटना: ‘जातीय विभेदको पराकाष्टा’-मानवअधिकार आयोग
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रुकुममा दलित युवकको हत्यालाई जातीय विभेदको पराकाष्टा भन्दै छानविन गर्न मागेको छ । मंगलबार आयोगद्धारा निकालिएको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरिएको छ । जारी विज्ञप्तिमार्फत आयोगले नेपालको कानून र विभिन्न अन्तर्राष्ट्रिय...
-
थप १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । मंगलबार विहान नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मी दुई र सुर्खेतमा १२ गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुर्खेतमा कोरोना संक्रमण देखिएका मध्ये १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिकाका रहेका छन् । संक्रमित सबै भारतबाट आएको खुलेको छ । योसँगै कर्णाली प्रदेशमा...
-
हत्यारामाथि हदैसम्म कारवाहीको माग गर्दै जाजरकोट जिल्ला प्रहरी कार्यालय घेराउ
जाजरकोट । जाजरकोटमा कुटेर युवाहरुको हत्या गरिएको विरोधमा स्थानियले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । हत्यारालाई हदैसम्मको कारवाही र घटनाको सत्यतथ्य छानविन गर्नका लागि दवाव दिने उदेश्यले स्थानियहरुले सोमबार प्रर्दशन गर्दै प्रहरी कार्यालय घेराउ गरेका हुन । जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक लगायत ३ जन...
-
‘नयां नक्सा तमासा गर्न होइन, भूमी फिर्ता लिनका निम्ती हो, लिएरै छाड्छौं’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, कालापनी र लिम्पियाधुरा फिर्ता लिएरै छोड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नयां नक्सा नेपाली भूमि फिर्ता लिन पारित गरिएको बताएका हुन । नक्सा तमासा गर्न नल्याइएको भन्दै प्रधानमन्त्री ओलीले ...
-
सोमबार राति थप १८ जनामा संक्रमण भेटिएसंगै सातै प्रदेशमा कोरोना फैलियो, संक्रमित संख्या ३७५
काठमाडौं । नेपालमा थप १८ जना कोरोना संक्रमित भेटिएका छन् । बाँकेमा थप १२ सहित धनुषा, खोटाङ, दैलेख र सुनसरीमा गरी १८ जना नयां संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार राती मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार धनुषाका २ पुरुष, खोटाङ हलेसीका १ पुरुष, बाँके नरैनाका १२ जना पुरुष, दैल...
-
संक्रमण बढ्दै गएपछि जारी गरिएको सवारी पास खारेज, काठमाडौं उपत्यकामा के हुने ?
काठमाडौँ । सरकारले जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरिएको सवारी पास खारेज गरेको हो । मंगलबारबाटै निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक म...
-
कर्णाली प्रदेशले चिकित्सको टोली हिमाली जिल्लामा पठायो
सुर्खेत । कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेशले हिमाली जिल्लामा चिकित्सको टोली पठाएको छ । प्रदेशले एक महिनाको लागि एयरलिफ्टिङ गरेर चिकित्सकको टोली हिमाली जिल्लामा पठाएको हो । प्रदेश सरकारले १० जिल्लाका २७ स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको बताएको छ । शनिबार डोल्पा र आज हुम्लामा एयरलिफ्टि...
-
प्रहरी र स्थानीयबीच झडप, जवाफी कारवाहीमा प्रहरीद्धारा हवाईफायर
दैलेख । दैलेखमा शनिबार साँझ प्रहरी र स्थानीयबासी बीच झडप भएको छ । जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ मा स्थानीयवासीले प्रहरीमाथि डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको थियो । झडपमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही रहे...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 23
- Next Page »












